तपाईसँग २० बर्ष पुराना सार्वजनिक सवारीसाधान छन् । छन् भने विहीबारदेखि गाडी सडकमा ननिकाल्नुहोला ।
अन्यता सरकारले जफत गर्नेमात्र होईन, कारवाहीसमेत भोग्नुपर्ला ।
थोत्रा गाडी पत्रु बनाउन लाग्ने रकमसमेत तपाईले नै भर्नुपर्ने हुन्छ ।
सउरकारले २० बर्ष पुराना सार्वजनिक सवारीसाधनका कारण वातावरण प्रदुषण एवं सडक दुर्घटना बढेकाले देशभर नै २० बर्ष पुराना सार्वजनिक सवारीसाधान विस्तागित गर्ने निर्णय गरेको थियो ।
२०७२ चैत्र १ गते बसेको मन्त्रिपरिषद बैठकले २० बर्षभन्दा पुराना सम्पुर्ण सार्वजनिक सवारीसधान विस्थापन गर्ने निर्णय गरेको थियो भन्ने खबर आजको नागरिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्