Logo

दाईजो नपाएको झोकमा पत्नीको मिर्गौला गायब



Spread the love

भारतमा एक पुरुषले आफ्नै पत्नीको मिर्गौला चोरेका छन् ।

मिर्गौला चोरेको आरोपमा महिलाका श्रीमान र देवर पक्राउ परेका छन् । 

दुई बर्षअघि पेट दुखेर अस्पताल भर्ना गरिएकी ती महिलाको ऐपेन्डिक्सको शल्यक्रियाका क्रममा पति र देवरले चिकित्सकको मिलेमतोमा मिर्गौला झिकेर बेचेका थिए ।

केही साताअघि उनको स्वास्थ्यबारे गरिएको दुई परीक्षणमा एउटा मिर्गौला झिकेको खुलासा भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्