Logo
गण्डकी प्रदेश
गुजारेका घरघरमा खानेपानी

गाउँभन्दा झण्डै ११० मिटर तल बाहुनधारा मूलबाट १६ सोलार प्यानलको माध्यमबाट पानी तानिएको छ ।

प्रकाशित मिति : 22 June, 2019
टिप्परको ठक्करबाट पैदलयात्रीको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–५ छाङमा टिप्परको ठक्करबाट आज पैदल यात्रीको मृत्यु भएको छ ।

प्रकाशित मिति : 21 June, 2019
स्याङ्जा जिल्ला अदालतमा मुद्दाको चाप बढ्दै

५ असार, स्याङ्जा । पछिल्ला छ वर्षको तुलनामा स्याङ्जा जिल्ला अदालतमा यसवर्ष सबैभन्दा धेरै मुद्दा दर्ता भएका छन् । चालू आर्थिक वर्षको गत मङ्गलबारसम्ममा स्याङ्जा जिल्ला अदालतमा कूल ८९९ मुद्दा

प्रकाशित मिति : 20 June, 2019
खेल राष्ट्रिय एकताको आधार पनि हो – अध्यक्ष प्रचण्ड

नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खेल राष्ट्रिय एकताको आधारसमेत भएको बताएका छन् ।

प्रकाशित मिति : 20 June, 2019
बढ्दो सवारी साधनको चाप कम गर्नाका लागि वैकल्पिक सडक निर्माण

बेनी बजारमा बढ्दो सवारी साधनको चाप कम गर्नाका लागि वैकल्पिक सडक निर्माण गरिएको छ ।

प्रकाशित मिति : 20 June, 2019
बागलुङमा व्यावसायिक खरायोपालन

बागलुङ नगरपालिका–३ गौडाकोटका नारायण शर्माले व्यावसायिकरुपमा खरायोपालन शुरु गरेका छन्।

प्रकाशित मिति : 19 June, 2019
गण्डकी प्रदेशसभाको बैठकमा बजेट सम्बन्धमा छलफल

अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति : 19 June, 2019
कृषकलाई यान्त्रिक हलो वितरण

कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले बागलुङ नगरपालिका–१२ अमलाचौरले यान्त्रिक हलो वितरण गरेको छ ।

प्रकाशित मिति : 18 June, 2019
एक निर्वाचन क्षेत्र एक सडक निर्माण शुरु

गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७५/७६ को नीति कार्यक्रम तथा बजेटमा प्राथमिकतामा राखेको ‘एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम’ अन्तर्गत कास्कीमा योजना कार्यान्वयन शुरु भएको छ ।

प्रकाशित मिति : 18 June, 2019
यस्तो छ गण्डकी प्रदेशको बजेट, कृषि, पर्यटन, उद्योग, सिँचाइ र पूर्वाधारमा प्राथमिकता

२ असार, पोखरा ।  गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार, कृषि, पर्यटन र उद्योग क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले सबैभन्दा बढी रकम भौतिक पूर्वाधार निर्माण

प्रकाशित मिति : 17 June, 2019
कुश्माबजारमा पानीको हाहाकार

२ असार, पर्वत ।पर्वत सदरमुकाम कुश्मा बजारमा विगत एक हप्तादेखि खानेपानीको चरम अभाव भएको छ । केही दिन वर्षा रोकिएसँगै ह्वात्तै बढेको गर्मीका कारण पानीका स्रोत सुख्दै गएपछि पानीको अभाव

प्रकाशित मिति : 17 June, 2019
प्रहरीद्वारा पोखरामा ८ जुवाडे पक्राउ

१ असार, पोखरा । प्रहरीले पोखरा महानगरपालिका-८ न्युरोडमा ८ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई होटल न्युरोड ईनमा जुवातास खेलिरहेको अवस्थामा नगद ७६ हजार

प्रकाशित मिति : 16 June, 2019