Logo
गण्डकी प्रदेश
नवलपरासीमा चट्याङ लागेर १ जनाको ज्यान गयो

२९ जेठ, नवलपरासी । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा प्रतापपुर गाउँपालिका–५ बेताहानीका ६५ वर्षीय झिन्कु लोनिया हुन् । आज दिउँसो बाटोमा हिँडिरहेको अवस्थामा

प्रकाशित मिति : 12 June, 2019
जनता आवास कार्यक्रमअन्तर्गत गोरखामा ४५१ घर निर्माण

जनता आवासकार्यक्रमअन्तर्गत गोरखामा ४५१ विपन्न परिवारका लागि घर निर्माण भएको छ ।

प्रकाशित मिति : 12 June, 2019
रेडियो पर्वतमा आगलागी

पर्वतको सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा गए राति आगालागी भएको छ ।

प्रकाशित मिति : 12 June, 2019
भ्यानले ठक्कर दिँदा एक युवकको मृत्यु

पैदलयात्रीलाई बचाउन खोज्दा स्कुटर पल्टियो, पछाडिबाट भ्यानले ठक्कर दिँदा मृत्यु

प्रकाशित मिति : 11 June, 2019
सचिव नहुँदा सेवाग्राही मर्कामा

२८ जेठ, तनहुँ । स्थानीय तहमा वडा सचिव नहुँदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् । समायोजनमा कर्मचारीले सङ्घ र प्रदेश रोजेपछि स्थानीय तहमा वडा सचिवको अभाव हुँदा सेवाग्राही मर्कामा परेका

प्रकाशित मिति : 11 June, 2019
‘रावण’ को जन्मस्थान पौलस्त्य आश्रमलाई उजिल्याउने प्रयास भएन

    २७ जेठ, म्याग्दी । धार्मिक पर्यटनको हिसाबले विश्वकै ध्यानाकर्षण गर्नसक्ने सम्भावना बोकेको म्याग्दीको एक महत्वपूर्ण स्थान प्रचारप्रसार, भौतिक पूर्वाधार र सम्बन्धित निकायको बेवास्ताका कारण ओझेलमा परेको छ ।

प्रकाशित मिति : 10 June, 2019
चितुवा आक्रमणमा परेकी बालिकाको परिवारलाई राहत

२७ जेठ, तनहुँ । चितुवाको आक्रमणमा परी ज्यान गुमाएकी तनहुँको भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारीको परिवारलाई राहत प्रदान गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले तत्कालका लागि

प्रकाशित मिति : 10 June, 2019
बूढीगण्डकी आयोजना स्वदेशी लगानीमै बनाउनुपर्छ: सभापति देउवा   

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : 9 June, 2019
भानु जन्मथलोलाई साहित्यिक पर्यटनको केन्द्रविन्दु बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल   

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आदिकवि भानुभक्तको जन्मथलोलाई साहित्यिक पर्यटनको केन्द्रविन्दु बनाउनुपर्ने आवश्यकमाथि जोड दिएका छन् ।         

प्रकाशित मिति : 9 June, 2019
गोरखा दरबार पुनःनिर्माणमा भएको ढिलाइप्रति सभापति देउवाको चिन्ता   

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरेका छन् । 

प्रकाशित मिति : 9 June, 2019
तनहुँमा टिपरको ठक्करबाट साईकल चालकको मुत्यु

२६ जेठ, तनहुँ । पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं २ गाछेपानीमा टिपरको ठक्करबाट एक साईकल चालकको मुत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी वडा नं २ बस्ने

प्रकाशित मिति : 9 June, 2019
सरकारले विकासको प्राथमिकता छुट्याउन सकेन : नेता पौडेल

  २६ जेठ, दमौली ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासको प्राथमिकता छुट्याउन नसकेको बताएको छ । नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत तनहुँ जिल्लामा सञ्चालित पहिलो चरणको एक

प्रकाशित मिति : 9 June, 2019