Logo
गण्डकी प्रदेश
घर बनाएर दुई वटा बिरुवा नरोपे प्रमाणपत्र नपाइने

व्यास नगरपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणले नयाँ घर निर्माण गर्दा दुई वटा बिरुवा अनिवार्य रोपण गर्नुपर्ने भएको छ ।

प्रकाशित मिति : 28 June, 2019
पाँच वर्षदेखि रोकिएको राहुघाट निर्माण सञ्चालन

१३ असार, म्याग्दी । ठेकेदार कम्पनी टाट परेपछि पाँच वर्षदेखि रोकिएको म्याग्दीस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको काम सञ्चालन भएको छ । नेपाल विद्युत् प्राधिकरणले विसं २०६६ देखि

प्रकाशित मिति : 28 June, 2019
सडक विस्तार रोक्न जिल्ला अदालतको अन्तरिम आदेश

१२ असार, तनहुँ । तनहुँ जिल्ला अदालतले पिप्लेदेखि बन्दीपुरसम्म भइरहेको सडक विस्तार तत्कालका लागि रोक्न बन्दीपुर गाउँपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ । गाउँपालिका–२ बस्ने सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिका,

प्रकाशित मिति : 27 June, 2019
सडक पुगेपछि खस्कियो खच्चर व्यवसाय

पछिल्लो समय खच्चरको प्रयोग घटेकाले यहाँका व्यवसायीहरुले अन्य वैकल्पिक व्यवसाय अपनाउन थालेका छन् ।

प्रकाशित मिति : 26 June, 2019
एक विद्यार्थी एक तरकारी उत्पादन

विद्यालयले एक विद्यार्थी एक तरकारी उत्पादनको अभियान चलाएपछि यहाँका विद्यार्थी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।

प्रकाशित मिति : 26 June, 2019
तनहुँमा करेन्ट लागेर १ युवतीको मृत्यु

१० असार, तनहु । तनहुँको म्याग्दे गाउँपालिका–२ पातीचौरमा राति करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीया सीता थापा रहेकी छिन् । उनको बिजुलीको होल्डर सार्ने

प्रकाशित मिति : 25 June, 2019
राष्ट्रिय पाककला प्रतियोगिता

८ असार,पोखरा ।  देशमै पहिलोपटक आयोजना गरिएको राष्ट्रिय पाककला प्रतियोगिता (खाना पकाउने सीप परीक्षण) मा प्रदेश नं ३ का सुनसरी नेपालीले प्रथम स्थान हासिल गरेको छ । प्राविधिक शिक्षा तथा

प्रकाशित मिति : 23 June, 2019
छ महिनामा ४६ आपराधिक घटना

८ असार, बागलुङ । पछिल्लो छ महीनामा जिल्लामा आपराधिक र मानवअधिकार उल्लङ्घनका ४६ घटना भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले ‘मानव अधिकार वर्ष पुस्तक– २०२०’ का

प्रकाशित मिति : 23 June, 2019
खानेपानीको समस्याले धारामा ताल्चा लगाउदै स्थानिय बासिन्दा

  ८ असार, तनहुँ । पर्याप्त मात्रामा धारामा खानेपानी नआउने भएपछि तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङमा धारामा ताल्चा लगाउने गरिएको छ । खानेपानीको समस्याबाट पीडित यहाँका स्थानीयवासीले खानेपानी चोरी हुने डरले

प्रकाशित मिति : 23 June, 2019
विदेश फापेन : गाउँमै भाग्योदय

तीन वर्ष अगाडि रु तीन लाखको लगानीमा घरमै पशुपालन गरेका बानियाँले विदेश जाने रहरलाई तिलाञ्जली दिँदै पशुपालनमै जमेका छन् ।

प्रकाशित मिति : 22 June, 2019
दलित परिवारलाई सुधारिएको चुलो वितरण

तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङका दलित परिवारलाई सुधारिएको चुलो वितरण गरेको छ ।

प्रकाशित मिति : 22 June, 2019
पोखरामा गाडीको ठक्करबाट एक बालकको मृत्यु

आज बिहान गाडीको ठक्करबाट पोखरामा एक बालकको ज्यान गएको छ ।

प्रकाशित मिति : 22 June, 2019