Logo
गण्डकी प्रदेश
मानवसेवा आश्रमलाई रु ५० हजार पुरस्कार

आश्रममा सुरक्षित आवाससँगै शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवा पनि प्रदान गरिँदै आएको छ ।

प्रकाशित मिति : 4 July, 2019
पोखरीमा डुबेर दुई बालकको मृत्यु

मृत्यु हुनेमा सोही ठाउँ बस्ने सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

प्रकाशित मिति : 2 July, 2019
भूकम्पबाट विस्थापित परिवारलाई लालपुर्जा प्रदान

  १६ असार, वालिङ । भूकम्पबाट विस्थापित भएका यहाँका दुई घर परिवारलाई आइतबार लालपुर्जा प्रदान गरिएको छ । वालिङ नगरपालिका–२ वडाको तिलडाँडाबाट विस्थापित बनेका मित्रलाल दमै र सुनमती दमैको परिवारलाई

प्रकाशित मिति : 1 July, 2019
बन्ध्याकरण गर्नै मान्दैनन् पुरुषहरु

१६ असार, बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–५ खुंखानीकी २९ वर्षीया नरदेवी सिर्पाली स्थानीय स्वास्थ्य चौकीमा भेटिए । सन्तानको रहर पुगेपछि एक वर्ष पहिले हातमा लगाएको इम्प्लान्ट निकाल्न उनि खुंखानी स्वास्थ्य

प्रकाशित मिति : 1 July, 2019
कावासोतीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु

१६ असार, नवलपुर । नवलपुरको कावासोतीको खरकट्टा जंगलमा ट्रकले ठक्कर दिँदा २ जनाको ज्यान गएको छ मृत्यु हुनेमा रुपन्देही देवदह नगरपालिका वडा नम्बर ७ का तारा पोख्रेल र सोही स्थान

प्रकाशित मिति : 1 July, 2019
तनहुँमा भोज खाँदा ४१ जना बिरामी

१५ असार, तनहुँ । तनहुँको भानु नगरपालिका–तीन खहरे निवासी धनराज श्रेष्ठको छोराको भात खुवाइमा भोज खाएका ४१ गाउँले बिरामी परेका छन् । श्रेष्ठको छोराको भात खुवाइको अवसरमा बिहीबार आयोजित भोजमा

प्रकाशित मिति : 30 June, 2019
३० वर्षपछि फरार अभियुक्त भ्यान्टे कामी पक्राउ

 गण्डकी प्रदेशअन्तर्गत ३० वर्षपछि फरार अभियुक्त भ्यान्टे कामीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : 29 June, 2019
बागलुङको बरेङमा जीप दुर्घटनामा एकको मृत्यु

बागलुङको बरेङमा आज बिहान यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 29 June, 2019
तनहुँका आठ हजार भूकम्प पीडितद्वारा गुनासो दर्ता

गुनासो दर्ता गराएका मध्ये हालसम्म चार हजार ४६८ परिवारको छुट तथा पुनः जाँच सर्वेक्षणको काम सकिएको छ ।

प्रकाशित मिति : 29 June, 2019
बोक्सी कुप्रथाविरुद्ध ‘अग्नि दहन’ प्रदर्शन

लैङ्गिक हिंसाविरुद्धको अभियानअन्तर्गत बोक्सी कुप्रथाका विरुद्ध जनचेतना जगाउने उद्देश्यले सामाजिक वृत्तचित्र ‘अग्नि दहन’ प्रदर्शन गरिएको हो ।

प्रकाशित मिति : 28 June, 2019
पाँच वर्षदेखि रोकिएको राहुघाटकाे काम बल्ल सुरु

ठेकेदार कम्पनी टाट परेपछि पाँच वर्षदेखि रोकिएको म्याग्दीस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको काम सञ्चालन भएको छ । 

प्रकाशित मिति : 28 June, 2019
स्याङ्जामा बोक्सी कुप्रथाविरुद्ध ‘अग्नि दहन’ प्रदर्शन

१३ असार, स्याङ्जा । स्याङ्जाको गल्याङमा बोक्सी कुप्रथाविरुद्ध ‘अग्नि दहन’ प्रदर्शन गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको अभियानअन्तर्गत बोक्सी कुप्रथाका विरुद्ध जनचेतना जगाउने उद्देश्यले सामाजिक वृत्तचित्र ‘अग्नि दहन’ प्रदर्शन गरिएको हो

प्रकाशित मिति : 28 June, 2019