नेपालमा एमाले, माओवादी र नयाँ शक्ति नेपालबीच भएको वामपन्थी एकताको सैद्धान्तिक सहमतिले दिल्ली ‘सरप्राइज’ भएको छ । गत अगस्टमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक
प्रकाशित मिति : 8 October, 2017राजनीति तथा राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन नपाउने निजामती ऐनको स्पष्ट प्रावधानलाई चुनौती दिँदै दर्जनौं कर्मचारी प्रदेशसभा एवं केन्द्रीय संसद्का लागि दलका तर्फबाट समानुपातिकमा धमाधम सिफारिसमा परेका छन्
प्रकाशित मिति : 8 October, 2017अब स्थानीय तहले प्राकृतिक स्रोतको रोयल्टीबापतको २५ प्रतिशत रकम पाउने भएको छ । मूल्य अभिवृद्धि कर भ्याट र अन्तःशुल्कको रकममा भने स्थानीय तहलाई १५ प्रतिशतमै सीमित गरिएको छ । व्यवस्थापिका
प्रकाशित मिति : 8 October, 2017काठमाडौं, २० असोज। कर्मचारी समायोजन विधेयक –२०७४ पारित भएको छ। व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा बहुमतले विधेयक पारित गरेको हो । विधेयक पारित भएपछि अब स्थानीय तह, प्रदेश र केन्द्रमा कर्मचारी व्यवस्थापनको
प्रकाशित मिति : 7 October, 2017असोज २१ धादिङ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले धादिङबाट दुई पत्रकारको नाम उम्मेदवारको रुपमा सिफारिस गरेको छ। धादिङ कांग्रेसले रिपोर्टस क्लवका अध्यक्ष ऋषि
प्रकाशित मिति : 7 October, 2017संघीय प्रशासनिक पुनःसंरचना समितिले प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयसहित सातवटा मन्त्रालयको खाका तयार पारेको छ ।सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेको समितिले झन्डै ढेड महिनाको अध्ययन, अनुसन्धान र छलफलपछि प्रदेशमा
प्रकाशित मिति : 7 October, 2017काठमाडाैं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालका भक्तपुरका चार उम्मेदवारसहित चाँगुनारायण नगरपालिका सिंगो समितिमा नेकपा माओवादी केन्द्रमा समाहित भएको छ । नयाँ शक्तिकी केन्द्रीय परिषद् सदस्य एवं
प्रकाशित मिति : 7 October, 2017कार्यकाल पूरा हुनुभन्दा तीन बर्षअघि नै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन् । अघिल्लो पटक भारतका लागि राजदूत हुँदा तत्कालीन सरकारले उनलाई जबरजस्ती फिर्ता बोलाए पनि
प्रकाशित मिति : 7 October, 2017२० असोज, काठमाडौं । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई इन्धन बिक्रीमा निगमलाई वार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्ययभार परेको तथ्य भेटिएको छ ।
प्रकाशित मिति : 6 October, 2017२० असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संलग्न नहुने भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेससँग तालमेल खुला
प्रकाशित मिति : 6 October, 2017नेपालमा अरूभन्दा सस्तो, भरपर्दो र धेरैले प्रयोग गर्ने जुत्ताहरुमा हामी सबैको पहिलो रोजाइ बन्ने गर्छ– छालाको जुत्ता । देशका कुनाकन्दरासम्म लाखौँ मानिसले प्रयोग गरिरहेका छालाका जुत्ता लगाएर कसैकसैले उनै जुत्ता
प्रकाशित मिति : 26 September, 2017गोरखा, असोज ६ गते । मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) गोरखाले प्रस्तावित उम्मेदवारको नाम प्रदेशमा पठाएको छ । गोरखामा दुईवटा निर्वाचन क्षेत्र रहेका
प्रकाशित मिति : 22 September, 2017