Logo
समाचार
८० रुपैयाँ महसुल बुझाउन १ हजार खर्च

जिल्लाको सुर्नया गाउँपालिका १ का वीरबहादुर चन्द बुधबार विधुत् महसुल बुझाउन सदरमुकाम पुगे । ८० रुपैयाँ महसुल बुझाउँदा उनको गाीभाडा, खाना र चिया नास्तामै उक हजारभन्दा बढी खर्च भयो ।

प्रकाशित मिति : 16 October, 2017
डा.केसीलाई आइसियूमा सार्ने तयारीः के हुँदैछ सरकार र केसीबीचको वार्ता ?

एघार दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य गल्दै गएको छ । प्रतिदिन स्वास्थ्य अवस्था कमजोर बन्दै जानु र शरीरले स्लाइन पानीसमेत वेलाबखत नलिएपछि चिकित्सकहरू चिन्तित बनेका छन् । मेडिकल टिमकी संयोजक डा.

प्रकाशित मिति : 16 October, 2017
मन्त्रालयका सहसचिवमाथि बोत्तल प्रहार

नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का महासचिव प्रभाषकुमार शाहले सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव बलराम रिजाललाई दुव्र्यवहार गर्दै पानीको बोतल प्रहार गरेका छन्। कर्मचारी सरुवामा असन्तुष्ट केही

प्रकाशित मिति : 16 October, 2017
सात महिनाका बालक बेचिएको १८ दिनपछि आमाको काखमा

आमाको काखमा सुतिरहेका सातमहिने शिशु शुभम् यादव १८ दिनअघि मध्यरात एकाएक अपहरणमा परे । आको दुधको भरमा रहेका शुभम्लाइै अपहरणकारीले रातारात रिहा पुर्याए । तर, प्रहरीले अपहरणमुक्त गरेपछि शुभम्लाई आमको

प्रकाशित मिति : 16 October, 2017
कतारमा १३ सय नेपालीको रोजगारी गुम्यो

कतारमा रहेको युनाईटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३ सय नेपालीसहित २५ सय कामदारको रोजगारी गुमेको छ । कम्पनी धाराशायी भएपछि रोजगारी गुमाउनेमध्ये ३ सय नेपाली महिला छन् । युनाईटेड

प्रकाशित मिति : 16 October, 2017
आफैं नहटे माओवादी मन्त्री अब ‘विनाविभागीय’

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरूलाई ‘विनाविभागीय’ मा सार्ने तयारी गरेका छन्। शनिवार सपथ लिएका उपप्रधानमन्त्री कमल थापासहित राप्रपाका मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी दिन यस्तो तयारी भएको हो।संवैधानिक अड्चनका

प्रकाशित मिति : 15 October, 2017
कहाँ हरायो पशुपतिको ३५० रोपनी जग्गा?

पशुपति क्षेत्र विकास कोषले पशुपति गुठीको स्वामित्वमा रहेका करिब ३५० रोपनी जग्गा फेला पार्न सकेको छैन। संसद्को सार्वजनिक लेखा समितिले १२ वर्षअघि साढे तीन सय रोपनी जग्गा खोजी गर्न निर्देशन

प्रकाशित मिति : 15 October, 2017
बिटक्वाइनको कारोबारमा ई-सेवा पनि

अनलाइन भुक्तानी सेवाप्रदायक (पिएसपी) को काम गरिरहेको ई–सेवाबाट नेपालमा अवैध क्रिप्टोकरेन्सी बिटक्वाइनको कारोबार भइरहेको पत्ता लागेको छ। संसारको कुनै पनि राज्यले स्वामित्व नलिएको, कुनै पनि निकायमा सुरक्षण नभएको तथा नेपालमा

प्रकाशित मिति : 15 October, 2017
राजधानीको फोहोर पृथ्वी राजमार्गमा : फैलदै दुर्गन्ध

देशका ६८ जिल्लालाई राजधानीसँग जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ आसपासका क्षेत्रहरु पछिल्लो समय दुर्गन्धित बन्दै गएका छन् । त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग आसपासमा थुप्रिएको फोहोरका कारण राजमार्ग क्षेत्रमा

प्रकाशित मिति : 14 October, 2017
लाइसेन्स फाराम लिन यस्तो सास्ती – रातभर लाम बस्दा पनि आउँदैन पालो

बुटवल – गुल्मी वीरबासका केशव बस्नेत लाइसेन्सको आवेदन भर्न बुटवलको यातायात कार्यालयमा अघिल्लो रातदेखि नै लाममा बसे । उज्यालो भयो, कर्मचारी आए । आवेदन बुझ्न थाले । तर केही घण्टा

प्रकाशित मिति : 14 October, 2017
देउवाले फेरि थपे मन्त्री

शीर्ष नेतासहित निर्वाचन आयोगमा ‘आचारसंहिता’ पालना गर्ने लिखित प्रतिबद्धता जनाएको तीन घन्टा नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरी आफ्नै प्रतिबद्धताको उल्लंघन गरेका छन्। राप्रपालाई मन्त्रिपरिषद्मा समावेश गर्ने देउवाको यो

प्रकाशित मिति : 14 October, 2017
ह्याप्पी बर्थ डे डा. केसी

शिक्षण अस्पताल चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गत गणेशमानसिंह भवनको दोस्रो तलाको एउटा कोठाको एक छेउ मान्छेको भीडले भरिभराउ छ । त्यहि कोठाको अर्को छेउमा डा. गोविन्द केसी सुतिरहेका छन् ।

प्रकाशित मिति : 14 October, 2017