एक महिनाअघि ओमन पुगेका २० नेपाली कामदार अलपत्र परेका छन् । अनेस्टी ओभरसिजलाई प्रतिव्यक्ति एक लाख २० हजारसम्म तिरेर गएका उनीहरु रोजगारी तथा गाँसबासको अभावमा दयनीय अवस्थामा पुगेका हुन् ।
प्रकाशित मिति : 26 January, 2018सिभिल इन्जिनियरिङ विद्यार्थी समाज सेस (नेपाल) ले सिभिल इन्जिनियरिङ विभाग, केन्द्रीय क्याम्पस पुल्चोकसँगको सहकार्यमा यहि माघ १५, १६ र १७ गते नऔं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा
प्रकाशित मिति : 26 January, 2018किर्ते कागजातको अनुसन्धानका लागि प्रहरीको खोजी सूचीमा रहेका ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वडीआईजी नवराज सिलवालले ‘प्रहरी महानिरीक्षक नियुक्ति प्रकरण’ को निष्पक्ष निकायबाट छानबिन माग गरेका छन् । उनले
प्रकाशित मिति : 25 January, 2018रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर कुन शैलीमा पुनर्निर्माण गर्ने भन्ने विषयमा पुरातत्त्व विभाग र काठमाडौं महानगरपालिकाबीच कुरा नमिल्दा अझै पुनर्निर्माण शुरू हुन सकेको छैन। पुरातत्त्व विभागले उक्त मन्दिर मल्लकालीन शैलीमै
प्रकाशित मिति : 25 January, 2018सरकारले ६५ बर्ष उमेर पुगेकालाई सामाजिक सुरक्षाबापत ज्येष्ठ नागरिक भत्ता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बुधबारको बैठकले ७० बर्षको उमेरहद घटाएर ६५ बर्षमा झार्दै यो निर्णय गरेको हो ।
प्रकाशित मिति : 25 January, 2018विशेष अदालतले काठमाडौंका गुन्डा नाइके चक्रे मिलनलाई सम्पत्ति शुद्धीकरणको अभियोगबाट सफाइ दिएको छ । विशेष अदालतका सदस्यहरू रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठको इजलासले चक्रे मिलनसहित २ जनामाथि सम्पत्ति
प्रकाशित मिति : 25 January, 2018राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश ७ को दिपायलस्थित उच्च
प्रकाशित मिति : 25 January, 2018पञ्चाङग निर्णायक समितिले २०७५ सालको पात्रो तयार गरेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । समाचारमा लेखिएको छ, समितिको अध्यक्ष, सदस्य सचिव ७ सहित ९ जनाको समितिले सो पात्रो तयार
प्रकाशित मिति : 24 January, 2018सशस्त्र द्वन्द्वका घटना छानबिन गरी कारबाही सिफारिस गर्न बनेको दुई आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्रलाई वयानका लागि बोलाउने भएको खबर आजको जनता पोस्ट दैनिकमा छापिएको
प्रकाशित मिति : 24 January, 2018कांग्रेस र मधेसी गठबन्धनले मंगलबार रातिसम्म पनि सबै उम्मेदवारको नाम तय गर्न सकेका छैनन् । कांग्रेसले प्रदेश १, २ र ३ मा टुंगाउन नसके पनि अन्यमा तय गरेको छ ।
प्रकाशित मिति : 24 January, 2018याङ्गुन, माघ ९ गते । हाल बङ्गलादेशमा रहेका म्यान्माली रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फर्काउने विषयमा म्यानमारका विदेशमन्त्री तथा राज्य सल्लाहकार आङ सान सुकीले राखिन राज्यका अधिकारीहरुसँग छलफल गर्न लाग्नुभएको छ । उहाँले
प्रकाशित मिति : 23 January, 2018नेपाली काँग्रेसको शुद्धीकरण तथा सुदृढीकरण राष्ट्रिय अभियानअन्तर्गत यहाँबाट शुरु भएको पहिलो काँग्रेस भेला पार्टीलाई गुट उपगुटबाट मुक्त गर्नुपर्ने लगायत बुँदा राखिएको घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । ‘हाम्रो अभियान
प्रकाशित मिति : 21 January, 2018