Logo
समाचार
सांसदले टेबल ठोके सुविधाबाट बञ्चित हुने

संसद बैठकमा सांसदहरुले प्रायः टेबल ठोकेर प्रस्तावको समर्थन र विरोधमा मत जाहेर गर्ने गर्छन् । तर, प्रदेश ५ का सांससदले भने त्यो मौका नपाउने भएका छन् भन्ने खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ

प्रकाशित मिति : 30 January, 2018
आफ्नै निर्णयले जिल्लिए देउवा

संघीय प्रहरी ऐन र प्रदेश कानुन नबन्दै प्रहरी संगठनभित्र फेरबदल गर्ने सरकारी प्रयास असफल भएको छ । कानुन नबन्दै प्रदेशमा आफूखुसी कर्मचारी भर्ती गर्न मन्त्रिपरिषद्बाट भएको एउटा निर्णयका कारण ३०

प्रकाशित मिति : 30 January, 2018
सन्दीप लामिछानेलाई प्रधानमन्त्री र नेताहरूको बधाई

क्रिकेटभन्दा बढी पैसा । पैसाभन्दा बढी ग्ल्यामर । अनि ग्ल्यामरभन्दा बढी मनोरञ्जन । यी तीनै विशेषताको संगम इन्डियन प्रिमियर लिग (आईपीएल) यसपल्ट नेपाली दर्शकका लागि विशेष हुने पक्का छ ।

प्रकाशित मिति : 29 January, 2018
केरुङ काठमाडौं रेलमार्गः नेपालले दिएन चासो ?

केरुङ काठमडौं अन्रदेशीय रेलमार्ग बनाउन चीन सकारात्मक भईरहेको बेला नेपाल सरकारले भने चासो दिएको छैन । उक्त योजना अगाडि बढाउने जिम्मा नेपाल सरकारसँग रहेको संकेत गर्दैै चिनिया टोली फर्किएको लामो

प्रकाशित मिति : 29 January, 2018
कहिले आउँछ मेलम्चीको पानी ? अझै ३ सय २१ मिटर सुरुङ खन्न बाँकी

४० हजारभन्दा बढी धारा जडान, ६४० किमि पाइप बिछयाइयो सिन्धु खण्डमा सुरुङ खन्न समस्या हुँदा मेलम्चीको पानी काठमाडौं उपत्यका आइपुग्न अझै ४ महिना ढिला हुने भएको छ । मेलम्ची खानेपानी

प्रकाशित मिति : 29 January, 2018
नऔं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी आज देखि सुरु !!!

सिभिल इन्जिनियरिङ विद्यार्थी समाज सेस (नेपाल) पुल्चोक क्याम्पसले आयोजना गरेको नऔं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी आज देखि सुरु भएको छ।

प्रकाशित मिति : 29 January, 2018
जो सामाजिक सञ्जालको शक्तिमा सांसद बने

सातैपपिच्छे जस्तो नेपाल बन्द हुन थालेपछि सहरी युवाको एउटा समूह विरोध गर्दै माइतीघर मण्डला पुग्थ्यो । माइकिङ गर्दै ती युवाको हातमा हुन्थ्यो, नेपाल खुल्ला छ लेखिएको प्ले कार्ड । २०७०

प्रकाशित मिति : 29 January, 2018
यसरी मिल्यो वाम गठबन्धनको भागबन्डा

वाम कार्यदलले प्रदेश सरकार नेतृत्वको टुंगो लगाएको छ । कार्यदलले प्रदेश १, ३, ४ र ५ मा एमाले तथा प्रदेश ६ र ७ मा माओवादी नेतृत्वमा सरकार गठन हुने गरी

प्रकाशित मिति : 29 January, 2018
मुख्यमन्त्री बन्न एमालेमा हानथाप

प्रदेशसभामा निर्वाचित एमालेका नेताहरु मुख्यमन्त्री बन्ने दौडमा लागेको छन् । प्रदेशसभा सदस्यको सपथसँगै मुख्यमन्त्रीका आकाँक्षीहरुले पार्टिका शीर्ष नेतादेखि सांसदसँगको छलफल र बैठकलाई तीव्रता दिएका छन् ।  केहीले आफुलाई मुख्यमन्त्रीका लागि

प्रकाशित मिति : 28 January, 2018
गाईबस्तुका लागि चकलेट उत्पादन : चकलेट दुध दिने गाईवस्तुको लागि लाभदायी

मानिसले रुचाउने चकलेट अब गाईबस्तुका लागि पनि उत्पादन हुन थालेको छ । मोरङको एक उधोगले गाइवस्तुको दानाका रुपमा चकलेट उत्पादन गरेको हो । विशेष गरी यो चकलेट दुध दिने गाईवस्तुको लागि

प्रकाशित मिति : 28 January, 2018
ललितपुर बलात्कार घटना – रिपोर्ट नआउँदै आरोपीहरू रिहा

एक कम्पनीमा प्लास्टिकका थैला बनाउने दैनिक रोजीरोटीको काम सकेर साँझपख घर फर्किरहेकी २१ वर्षीया युवतीमाथि भएको ‘जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योग’ सम्बन्धी घटनालाई आफन्तजन र गाउँलेले भोलिपल्ट बिहान मात्रै

प्रकाशित मिति : 28 January, 2018
राष्ट्रिय सिभिल ई. प्रदर्शनीका लागि वाकाथुन एवम् फल्यास मोब सञ्चालन हुँदै

माघ १४ गते बिहान ७ बजे फल्यास मोब तथा वाकाथुन कार्यक्रम सञ्चालन हुने भएको छ।

प्रकाशित मिति : 27 January, 2018