Logo
समाचार
भारतसँग अझै गम्भीर वार्ता हुनुपर्छ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग रहेका समस्यालाई गम्भीर वार्ताका माध्यमबाट समाधान गरिने बताएका छन् । तीनदिने भारत भ्रमणबाट आईतबार फर्किएका प्रधानमन्त्री ओलीले नेपाल भारतबीच भएको लिखित सहमतिबाहे अन्य विषयमा अझै

प्रकाशित मिति : 9 April, 2018
प्रदेश ५ को स्थायी राजधानी कहिले ?

प्रतिनिधिसभाको सभामुख चयन भएपछि पहिलोपटक चैत पहिलो साता आफ्नो निर्वाचन क्षेत्र दाङ आएका कुष्णबहादुर महराले प्रदेशको स्थायी राजधानीबारे मुख खालेका थिए, प्रदेश ५ को स्थायी राजधानीको विषय अलि जटिल छ,

प्रकाशित मिति : 9 April, 2018
बलात्कार न्यूनीकरण गर्न प्रहरीको नयाँ कार्ययोजना

बलात्कार एवं महिला हिंसाका घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ। बलात्कारका घटना न्यूनीकरण गर्न तीनमहिने अभियान सञ्चालन गर्ने कार्ययोजना बनाइएको खोटाङका डिएसपी लोकदर्शन

प्रकाशित मिति : 9 April, 2018
विमानस्थलमा रनवे टालटुलका लागि साढे आठ करोड !

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घन्टा सञ्चालन गर्न रन वे मर्मतका लागि साढे आठ करोड रुपैयाँ विनियोजन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

प्रकाशित मिति : 9 April, 2018
नयाँ आईजीपीको दौड तीव्र

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा संगठन प्रमुखको अनिर्वाय अवकाश हुन तीन दिन मात्रै बाँकी रहँदा दुवै संगठनमा नयाँ संगठन प्रमुख को हुने भन्ने चर्चाले बजार तताएको छ। सरकारले दुवै

प्रकाशित मिति : 9 April, 2018
सल्यानबाट एसइइमा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थीलाई ५० हजार नगद, निशुल्क ब्रिज कोर्स संगै +2

विद्यार्थीलाई कलेजको शुल्कमा सतप्रतिशत / १००% स्करलशिपको घोषणा !

प्रकाशित मिति : 28 March, 2018
कांग्रेस नेता खुमबहादुर खड्काको स्वास्थ्य जटिल

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य बिग्रिँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको छ । खड्काको स्वास्थ्य जटिल बनेको जानकारी पाएलगत्तै गृहजिल्ला दाङका शुभेच्छुक कार्यकर्ताहरुले मन्दिरमा पूजाआजा गरेका छन् ।

प्रकाशित मिति : 23 March, 2018
वाम एकता घोषणाको मिति तय, नेतृत्वमा दुई अध्यक्षविच सहमति

२००६ वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । २०१९ सालबाट फुट्न थालेको कम्युनिस्ट पार्टीका दुइटा मूलधारका रूपमा एमाले र माओवादी छन् । अब दुवै दल मिल्न लागेकाले

प्रकाशित मिति : 23 March, 2018
अखिल क्रान्तिकारी ताहाचल द्वारा सप्ताह व्यापी सरसफाई कार्यक्रम संचालन

अखिल (क्रान्तिकारी) ताहाचल क्याम्पस समितिले सप्ताह व्यापी सरसफाई कार्यक्रम संचालन गरेको छ । चैत ४ गते देखि सुरु भएको सरसफाई कार्यक्रम १० गते सम्म हुदैछ । “हामी विद्यार्थी, हाम्रो क्याम्पस, सफा रहौँ, सफा

प्रकाशित मिति : 23 March, 2018
विश्व खाद्यको चामलमा ढुसी देखिएपछि..

शिक्षाका लागि खाद्य कार्यक्रम अन्तर्गत विश्व खाद्य कार्यक्रमले जाजरकोटमा वितरण गर्दै आएको चामलमा ढुसी लागेको फेला परेको छ । बारेकोट गाउँपालिकाको लिम्सा वितरण केन्द्रमा जनप्रतिनिधिको रोहवरमा ढुसी लागेको खान अयोग्य

प्रकाशित मिति : 23 March, 2018
प्रधानमन्त्री चैत भित्रै भारत भ्रमणमा जाने

ओली प्रधानमन्त्री भए लगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमन्त्री सुष्मा स्वराजलाई विशेष दूतका रूपमा नेपाल पठाए !

प्रकाशित मिति : 22 March, 2018
सांसदलाई दोब्बर लेवी

नेपाली कांग्रेसले प्रतिनिधि र राष्ट्रियसभाका आफना सांसदबाट मासिक दस हजार रुपैयाँका दरले लेवी उठाउने भएको छ । कांग्रेसल आफ्ना प्रत्येक सांसदबाट पार्टी सञ्चालनका लागि मासिक दस हजार लेवी कट्टी गर्ने

प्रकाशित मिति : 22 March, 2018