निशा चेपाङ १८ बर्षमा टेकिन । तीन छोराछोरीकी आमा उनलाई छाडेर पति सन्चालले दोस्रो विवाह गरे । उनी कान्छी लगेर राक्सिङराङ गाउँपालिका ७ धिराङको खोरिया फाँडेर बसेका छन् । १३
प्रकाशित मिति : 11 April, 2018माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २ नम्बर प्रदेशमा पनि वामपन्थीकै सरकार बन्ने दाबी गरेका छन् । सातै प्रदेशमा वामपन्थीको स्थिर सरकार बनिरहेको अवस्थामा २ नम्बर प्रदेशमा पनि चाँडै वामपन्थी सरकारकै नेतृत्व
प्रकाशित मिति : 11 April, 2018त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएको फागुन २८ मा भएको यूएस-बंगाल एयरलाईन्स जहाज दुर्घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदनले पाइलटको मुख्य कमजोरी औँल्याएको छ । दुर्घटना जाँचबुझ आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र
प्रकाशित मिति : 11 April, 2018आम्दनी र श्रम सुरक्षाका दृष्टिकोणले आकर्षक मानिएको दक्षिण कोरियामा नर्सलगायतका दक्ष प्राविधिक कामदार पठाउन सरकारले पहल अगाडि बढाएको छ। रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत नेपालबाट अदक्ष कामदारको माग बढाउँदै लगेको
प्रकाशित मिति : 10 April, 2018रेट्रोफिटिङका लागि आहवान गरेको टेन्डर स्थगित भत्काउने र पुन: अर्को भवन बनाउने नाममा कमाउन माफियाहरू सक्रिय : पुरातत्त्वविद पुरी एक सय १४ वर्ष पुरानो ऐतिहासिक महत्त्वको सिंहदरबार भत्काउन फेरि चलखेल
प्रकाशित मिति : 10 April, 2018श्रीमान र श्रीमती दुवै सरकारी जागिरे भए अब सरकारले उनीहरुलाई सकेसम्म सँगै, नभए नजिकैको स्थानीय तह कार्यालयमा काम गर्न खटाउने भएको छ । सरकारले तयार पारेको नयाा मापदण्डमा यस्तो व्यवस्था
प्रकाशित मिति : 10 April, 2018मुलुकका सबै महानगर र उपमहानगर क्षेत्रमा वातावरणमैत्री हरियो स्टिकरसहितका सवारीलाई मात्र गुड्न इजाजत दिने तयारी गरिएको छ। आगामी साउन पहिलो सातादेखि यस्तो व्यवस्था अनिवार्य गर्न लागिएको हो। महानगर र उपमहानगरमा
प्रकाशित मिति : 10 April, 2018प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पुर्वसन्ध्यामा कांग्रेसमा समाहित विजय गच्छादार नेतृत्वको लोकतान्त्रिक फोरम पक्षका नेता कार्यकर्ता व्यवस्थापनमा समस्या देखिन थालेका छन् । एक दशकअघि कांग्रेस त्यागेर मधेसी थारु राजनीतिमा होमिएका गच्छादार
प्रकाशित मिति : 10 April, 2018प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीनदिने राजकीय भ्रमणबाट फर्केपछि पनि उनको भ्रमणबारे विविध कोणबाट चर्चा(परिचर्चा भइरहेको छ। भारत भ्रमणबाट फर्केको भोलिपल्ट सोमबार ओलीले नागरिक दैनिकलाई दिएको अन्तर्वार्ता : भ्रमणको मूल्यांकन
प्रकाशित मिति : 10 April, 2018बर्षोदेखि चर्चा र वार्ताको प्रथमिकतामा रहको मुल विषयमाथि प्रगति समीक्षा प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा सन् १९५० को सन्धि पुनरावलोकनको विषयमा छलफल हुने अपेक्षा थियो । नेपाल र भारतबीच रहेका
प्रकाशित मिति : 9 April, 2018वैदेशिक रोजगारीमा जाने कामदार ठगीमा पार्ने प्रमुख कारण मानिएको केन्द्रिकृत श्रम स्वीकृतीलाई विकेन्द्रिकृत गर्न सरकारले तयारी थालेको छ । वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति अवधि सकिएपछि वैदेशिक रोजगार विभाग
प्रकाशित मिति : 9 April, 2018सुन तथा चाँदीका गरगहना बिक्रीबाट नेपालमा वार्षिक ५० अर्बको कारोबार हुने गरेको छ। वर्षैपिच्छे आयात हुने २५ अर्बभन्दा माथिको सुन र बजारमा आउने पुराना सुनका गरगहना बिक्रीबाट नेपालमा वार्षिक यो
प्रकाशित मिति : 9 April, 2018