Logo
समाचार
भारतमा अाईपीएल: नेपालमा करोडौंको सट्टाबाजी

भारतमा चैत २३ इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट प्रतियोगिता चलिरहँदा वीरगञ्जमाखेलको हारजितका लागि सट्टा व्यापक रूपमा चलिरहेको छ । आईपीएलको सट्टाबाजीमा दैनिक अधिकतम एक करोड रुपैयाँसम्मको हारजितको बाजी लाग्ने गरेको खबर

प्रकाशित मिति : 14 April, 2018
सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न गृहको निर्देशन

गृह मन्त्रालयले सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । सुरक्षाकर्मीलाई घरमा कामदारका रुपमा राख्ने, सुरक्षा खतरा नभएकाहरुले पनि

प्रकाशित मिति : 13 April, 2018
नयाँ वषको दिन मात्र फूल्ने हारमको फूल

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारी जहाँ नयाँ वर्ष वैशाख १ गते मात्र फुल्ने फूल देख्न पाइन्छ । ‘सल्हेस’ फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको

प्रकाशित मिति : 13 April, 2018
रोकियो पराजुलीको पेन्सनपट्टा

७ महिना ९ दिनको पारिश्रमिक र सुविधा फिर्ता गर्नुपर्ने  निजामति किताबखानाले ७ महिना ९ दिनको अतिरिक्त सुविधा फिर्ता गरेपछि मात्रै निवर्तमान प्रधानन्याधीश गोपाल पराजुलीको पेन्सनपट्टा बनाईदिने भएको छ ।  किताबखानाले

प्रकाशित मिति : 12 April, 2018
नेपाली बजारमा अवैध भारु कारोबारी सक्रिय, ५० लाखसहित दुई पक्राउ

नेपाल प्रहरीले प्रतिबन्धित पाँच सय र एक हजार दरका भारतीय रुपैयाँँ ठूलो मात्रामा बरामद गरेको छ । बरामद रकम ५० लाख रहेको प्रहरी स्रोतले बतायो। भारतीय पाँच सय र एक

प्रकाशित मिति : 12 April, 2018
अस्पताको अर्बौं मूल्यको जग्गा नै गायब

स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वको भक्तपुर दुवाकोटमा रहेको ५० रोपनी जग्गा गायब भएको खबर आजको राजधानी दैनिकमा  छापिएको छ । विस्तारित सेवा दिने परियोजनासहित सरकारले दुई वर्षअघि प्रतिष्ठानलाई दिएको ५७० रोपनी जग्गामध्ये भौतक पूर्वाधार

प्रकाशित मिति : 12 April, 2018
टिप्पणी : कसरी रहलान् एकै जंगलमा दुई शेर ?

एमाले अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल मिलेर एउटै पार्टी बनाउने करिव टुंगो भएपछि स्वभाविक  रुपले भन्न थालिएको छ, दुई शेर मिलेको कम्युनिष्ट पार्टी । एउटा

प्रकाशित मिति : 12 April, 2018
अब यस्तो छ देउवाको तयारी

कांग्रेस सभापति शेरबहादुर देउवा जारी केन्द्रीय समिति बैठकबाटै पदाधिकारी मनोनीत गर्ने तयारीमा छन् । मनोनयन गर्ने उपसभापति, एक महामन्त्री र सहमहामन्त्रीको नाम उनले टुंगो लगाइसकेका छन् भन्ने खबर आजको नयाँ पत्रिकामा छापिएको छ

प्रकाशित मिति : 12 April, 2018
अब सात दिनमै स्मार्ट लाइसेन्स

यातायात व्यवस्था विभागले  एक मिनाभित्र स्मार्ट लाइसेन्स दिने तयारी थालेको छ । देशभरके जुनसुकै यातायात कार्यालयबाट ट्रायल पास गरे पनि स्मार्ट कार्ड प्रदान गर्छौं, विभागका निर्देशक तुलसीराम अर्यालले भने, राजस्व

प्रकाशित मिति : 12 April, 2018
दाइजो नल्याउँदा गर्भवतीको यो हालत

दाइजो नल्याएको निहुँमा रुपन्देहीकी तीनमहिने गर्भवती महिलालाई श्रीमान् र सासूले कुटपिट गर्दै ‘घरनिकाला’ गरेका छन्। रुपन्देही सैनामैना नगरपालिका–६, कलौनीकी शारदा भट्टराईलाई दाइजोको बहानामा कुटपिट गरिएको हो। मंसिर २८ गते १९

प्रकाशित मिति : 12 April, 2018
कहिले आउला मेलम्चीको पानी ?

पाइपभित्र विभिन्न फोहोर जमेका हुन सक्छन् । स्वास्थ्यमा असर गर्ने खालका कीटाणु पनि पाइपमा हुन सक्छन् । ट्रिटमेन्ट गर्न समय लाग्छ । त्यसबाहेक उपभोक्ताका घरघरमा जोडिएका प्रत्येक पाइपमा मिटर जडान

प्रकाशित मिति : 11 April, 2018
निर्वाचनमा चरम भ्रष्टाचार

बिहीबार राष्ट्रपतिलाई बुझाउन तयार महालेखा परीक्षकको प्रतिवेदन प्राप्त भएको आजको नयाँ पत्रिकाले लेखेको छ, प्रतिवेदन भन्छ निर्वाचन आयोगमा चरम अनियमितता  छ ।  अनियमितताका केही उदाहरण महालेले असार मसान्तसम्मको लेखापरीक्षण गर्दा

प्रकाशित मिति : 11 April, 2018