Logo
समाचार
सत्तरी वर्ष देखि नेपाल अपमान, इपिजी प्रतिवेदन बुझ्दैन भारत

नेपाल भारत दुवै सरकारबाट गठित प्रबुद्ध समूह इपिजिले सन्धी परिमार्जनको सहमती जुटाएको भनिएतापनि प्रतिवेदन बुझ्न भारतले आनाकानी गरिरहेको छ ।

प्रकाशित मिति : 31 July, 2019
मापसेमा ४३९ चालकको लाइसेन्स निलम्बन

यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन ९मापसे० गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र ९लाइसेन्स० निलम्बन गरेको छ ।

प्रकाशित मिति : 31 July, 2019
गोर्खा ब्रुअरीलाई सात दिनभित्र ८७ करोड कर बुझाउन आदेश जारी

सर्वोच्च अदालतको फैसलासँगै आन्तरिक राजश्व कार्यालय भरतपुरले गोर्खा ब्रुअरीलाई अन्तिम अन्तःशुल्क निर्धारण आदेश जारी गरेको छ । 

प्रकाशित मिति : 31 July, 2019
पर्यटन मन्त्री योगेशले लिए शपथ

१५ साउन, काठमाडौँ l सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराईले शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त गरेका भट्टराईले राष्ट्रपति

प्रकाशित मिति : 31 July, 2019
गृह मन्त्रालयद्वारा सैनिक पोशाक बजारमा बिक्री बितरणमा रोक

१५ साउन, काठमाडौँ । सैनिक पोशाक बजारमा बिक्री बितरणमा रोक लगाएको छ। गृह मन्त्रालयले आपराधिक प्रवृतिका मानिसहरुले सैनिक पोशाकको दुरुपयोग गर्ने गरेको भन्दै बिक्री बितरणमा रोक लगाएको हो । नेपाली

प्रकाशित मिति : 31 July, 2019
पहिरोपीडित परिवारले नयाँ घर पाए

१५ साउन, पर्वत ।  बस्ती माथिबाट आएको पहिरोका कारण घरवारविहीन बनेका यहाँका २२ घरपरिवारले एक वर्षपछि नयाँ घर पाएका छन् । उत्तरी पर्वतको जलजला गाउँपालिकाका वडा नं ४, ७ र

प्रकाशित मिति : 31 July, 2019
‘एक हारले जीवन सकिन्न, हामी बलियो भएर आउनेछौं’ – उपकप्तान मल्ल

एसिया छनोटको च्याम्पियन बनेर विश्वकप छनोट खेल्ने अनि आगामी वर्ष विश्वकपमा भाग लिने खेलाडीको सपना क्षणभरमैं चकनाचुर भयो।

प्रकाशित मिति : 31 July, 2019
पोखरीमा डुबेर दाजु बहिनीको ज्यान गयो

१५ साउन, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-९ डुमरियामा पोखरीमा डुबेर दाजु बहिनीको ज्यान गएको छ । ज्यान गुमाउनेमा ११ वर्षीय अनिस साह र ८ वर्षीया कल्पना साह रहेका छन् ।

प्रकाशित मिति : 31 July, 2019
स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा तालिका सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले, शिक्षाशास्त्र संकायले स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : 31 July, 2019
अमेरिकाको एक पसलमा गोली चल्दा दुई जनाको मृत्यु

अज्ञात व्यक्तिले गरेको सो गोली प्रहारबाट दुई जनाको ज्यान गएको छ भने एक प्रहरी अधिकृत घाइते भएका छन् ।

प्रकाशित मिति : 31 July, 2019
जापान एयरलाइन्सको नाफा ३२ प्रतिशत घट्यो

जापानको राष्ट्रिय ध्वजाबाहक जापान एयरलाइन्सको पहिलो त्रैमासिकको खूद नाफा करिब ३२ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : 31 July, 2019
भिजिट नेपाल–२०२० सफल बनाउन सरकार योजनाका साथ अगाडि बढ्दैछ : परराष्ट्रमन्त्री ज्ञवाली

आज काठमाडौँमा २३ औ गाउँ पर्यटन दिवस तथा गाउँ पर्यटन प्रर्वद्धन मञ्च नेपालको साधरणसभाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।

प्रकाशित मिति : 31 July, 2019