Logo

गृह मन्त्रालयद्वारा सैनिक पोशाक बजारमा बिक्री बितरणमा रोक



Spread the love

१५ साउन, काठमाडौँ । सैनिक पोशाक बजारमा बिक्री बितरणमा रोक लगाएको छ।

गृह मन्त्रालयले आपराधिक प्रवृतिका मानिसहरुले सैनिक पोशाकको दुरुपयोग गर्ने गरेको भन्दै बिक्री बितरणमा रोक लगाएको हो ।

नेपाली सेनाले मात्रै प्रयोग गर्ने क्यामोफ्लाइज कपडा  सेना बाहेक सर्वसाधारणले प्रयोग गर्न नपाउने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्