Logo
समाचार
अब करको दर बढाउने ठाउँ छैनः अर्थमन्त्री

कार्यालय अहिले स्तरोन्नति गरेर आन्तरिक राजश्व कार्यालयको रुपमा स्थापना भएको आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले बताए ।

प्रकाशित मिति : 17 August, 2019
काैटिन्हो बायर्न म्युनिखमा अनुबन्धित

बार्सिलोनाबाट नेयमार पिएसजी गएपछि उनको स्थानका लागि भनेर कौटिन्हो भित्र्याएको थियो  ।

प्रकाशित मिति : 17 August, 2019
११ वर्षपछि हार्यो बार्सिलोना

यो भन्दा पहिले बार्सिलोना २००८ मा पेप ग्वार्डिओलाको प्रशिक्षणमा नुमान्सियासँग १–० गोलले नै पराजित भएको थियो ।  

प्रकाशित मिति : 17 August, 2019
आज मिति २०७६ साल साउन ३२ गते शनिबार, आजको राशीफल

आज मिति २०७६ साल साउन ३२ गते शनिबार। आजको राशीफल यस प्रकार रहेको छ। तपार्इहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 17 August, 2019
भोली साउन ३२ गते शनिबार, भोलीको राशीफल

भोली मिति २०७६ साल साउन ३२ गते शनिबार। भोलीको राशीफल यस प्रकार रहेको छ। तपार्इहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 16 August, 2019
राप्रपाको गणपूरक सङ्ख्यामा सहभागी हुन नसकेका कारण हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापित हुन सकेन : अध्यक्ष थापा

गएको संविधानसभामा राप्रपाको गणपूरक सङ्ख्यामा उपस्थिति हुन नसकेकै कारण हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापित हुन नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताएका छन् l

प्रकाशित मिति : 16 August, 2019
डेङ्गुको सङ्क्रमणः झुल टाँगेर उपचार

झापाको दमकमा तीन महीना अघि देखा परेको डेङ्गु रोग अझै नियन्त्रणमा आएको छैन ।

प्रकाशित मिति : 16 August, 2019
स्वास्थ्यबारे प्रधानमन्त्रीले भने- अब २०–२५ वर्ष केही हुँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु स्वस्थ भएको बताएका छन् ।

प्रकाशित मिति : 16 August, 2019
नेकपाको उपाध्यक्ष बने गौतम

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम बन्ने भएका छन् ।

प्रकाशित मिति : 16 August, 2019
कारबाहीमा साठी आतङ्ककारी मारिए

अफगानिस्तानको गोर प्रान्तमा अफगान सुरक्षाबलले करिब एक महिनासम्म गरेको सुरक्षा कारबाहीको क्रममा ६० जना तालिबान लडाकू मारिएका छन् ।

प्रकाशित मिति : 16 August, 2019
नेकपा स्कुल विभागमा रक्षामन्त्री पोखरेल

लामो समयदेखि विवादित बनेको स्कुल विभागको नेतृत्व उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेलले पाएका छन् ।

प्रकाशित मिति : 16 August, 2019
त्रिकोणात्मक सिरिजमा ओमानको लगातार जित

ओमानले स्कटल्यान्डमाथि ८ विकेटको जित हात पारेको छ ।

प्रकाशित मिति : 16 August, 2019