Logo
समाचार
दाङमा आगलागीबाट ६५ लाखको क्षति

दाङको लमही नगरपालिका–५ स्थित विश्वास काष्ठ फर्निचर उद्योगमा गएराति आगलागी हुँदा करीब रु ६५ लाखको क्षति भएको छ ।

प्रकाशित मिति : 17 August, 2019
डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख हर्था बर्लिनसँग बराबरीमा रोकियो

खेलमा सुरुवाती अग्रता लिएरपनि जोगाउन नसक्दा बायर्नले हर्था बर्लिनसँग २–२ गोलको बराबरीको नतिजा निकालेको हो ।

प्रकाशित मिति : 17 August, 2019
‘रवि लामिछानेलाई आरोप लगाइएको भिडियो शंकास्पद’ – मन्त्री ज्ञवाली

उनले कानुन भन्दा ठुलो कोही पनि हुन नसक्ने भन्दै रवि लामिछानेलाई आरोप लागिसकेपश्चात सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको बताए ।

प्रकाशित मिति : 17 August, 2019
‘पार्टी एकता नगरेकै भए ठीक हुने थियो कि ?’ – प्रचण्ड

विगतमा युद्ध गर्दा गणतन्त्र ल्याउन सक्दैनन् भनेको स्मरण गर्दै अहिले पनि पार्टी एकता टिकाउन नसक्ने भन्ने टिप्पणी भएको प्रचण्डले बताए

प्रकाशित मिति : 17 August, 2019
रोहितको टोली पुछारबाट दोस्रो स्थानमा

शुक्रबार रोहितको टोलीले मादुरा युनाइटेडसँग २-२ को बराबरी रोकिएको थियो ।

प्रकाशित मिति : 17 August, 2019
मैत्रीपूर्ण फुटबल खेलका लागि राष्ट्रिय टोलीको घोषणा

प्रशिक्षक जोहान कालिनले कप्तान विराज, नम्बर एक गोलकिपर किरण र रोहित विना नै नेपाली राष्ट्रिय टोलीको घोषणा गरेका छन्

प्रकाशित मिति : 17 August, 2019
यि जिल्लाहरूमा, चट्याङ्गसहित भारी वर्षाको सम्भावना

धनगढीमा सबैभन्दा बढी २९ मिलिमिटर पानी परेको छ ।

प्रकाशित मिति : 17 August, 2019
श्रीमानले गरे श्रीमतीको हत्या

सामान्य घरायसी झगडामा नारायणले दाउले श्रीमतीको घाँटीमा प्रहार गरेको देखिएको इलाका प्रहरी कार्यालय, पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले बताए  । 

प्रकाशित मिति : 17 August, 2019
घरकाे सपना देखाएर चेपाङले चेपाङलाई नै ठग्दै

याे समाचार आजकाे कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् ।

प्रकाशित मिति : 17 August, 2019
नेकपाको गाँठो फुक्यो

पार्टीका मुख्य विभागको नेतृत्व कसले लिने भन्ने लामो समयदेखिको रस्साकस्सी टुंग्याउँदै सत्तारूढ नेकपाले नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको छ ।

प्रकाशित मिति : 17 August, 2019
सेटिङमा जम्दै जुवा अखडा श्रीमती कमाउने श्रीमान् उडाउने

याे समाचार आजकाे गाेरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

प्रकाशित मिति : 17 August, 2019
उपत्यकामा मनाइयो गाईजात्रा (फोटोफिचर)

विशेषतः  विगतमा दिवङ्गत भएकाको सम्झनामा यो जात्रा मनाउँने प्रचलन छ ।  मृतकका आफन्तजनले यसै जात्रा मार्फत मृतकहरूको विशेष सम्झना समेत गर्दछन् ।

प्रकाशित मिति : 17 August, 2019