Logo
समाचार
बैङ्किङ कसुरमा दुई हजार ५६६ विरुद्द मुद्दा दायर

काठमाडौँ उपत्यकामा बैङ्किङ कसुरका घटनामा वृद्धि भएको छ ।

प्रकाशित मिति : 16 August, 2019
सचिनको एकपछि अर्को रेकर्ड तोड्दै विराट कोहलीले

कोहलीले वेस्टइंन्डिजविरुद्ध तीन खेलको सिरिजको तेस्रो एकदिवसीय खेलमा ११४ रनको शतकीय इनिङ खेलेपश्चात नयाँ कीर्तिमान बनाए ।

प्रकाशित मिति : 16 August, 2019
ला लिगा : साविक विजेता बार्सिलोना आज विल्बाओविरुद्ध उत्रदै

बार्सिलोना जित निकाल्ने रणनीतिमा रहेको छ भने विल्बाओ पनि बलियो बार्सिलोनालाई पराजित गर्दै सुखद सुरुवात गर्ने तयारीमा रहेको छ ।

प्रकाशित मिति : 16 August, 2019
बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु

बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु भएको छ  । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य बिग्रिएपछि हिजो स्थगित भएको बैठक आज बिहान सवा ११ बजेपछि सुरु भएको हो ।

प्रकाशित मिति : 16 August, 2019
चितवनमा पत्रकार लामिछानेका समर्थकद्वारा नाराबाजी

पत्रकार लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई काठमाडौँबाट पक्राउ गरेर बिहीबार मध्यरात चितवन लगिएको थियो ।

प्रकाशित मिति : 16 August, 2019
दक्षिण कोरिया र अमेरिकाबीचको सैन्य अभ्यासले उत्तर कोरिया क्रुद्ध

वार्ताको वातावरण विथोलेको निष्कर्ष सुनाउँदै उत्तर कोरियाको शान्तिपूर्ण एकता समितिले एक विज्ञप्ति जारी गरी विगतमा अमेरिका र दक्षिण कोरियासँग भएको सहमति, संयुक्त सैन्य अभ्याससँगै सकिएकाे बताएको छ ।

प्रकाशित मिति : 16 August, 2019
सीमा क्षेत्रमा गोली हानाहान: पाँच भारतीय र तीन पाकिस्तानी सैनिक मारिए

भारतीय सेनाले सीमा क्षेत्रमा गोली प्रहार गरेपछि जवाफी फायरिङ गरिएको पाकिस्तानी सेनाका मेजर जनरल आसिफ गाफुरको ट्वीटमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : 16 August, 2019
आज गाईजात्रा मनाइँदै

यो समाचार आजको गाेरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति : 16 August, 2019
राष्ट्रिय परिचयपत्र वितरण गरेको आठ महिनापछि विधेयक पारित

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति : 16 August, 2019
सुनसान छ,‘कान्छी नेपाल’

यो समाचार कान्तिपुर दैनिकमा मोहन शाहीले लेखेका छन् ।

प्रकाशित मिति : 16 August, 2019
नेपाल-भारत एजेन्डा पुरानै

यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।

प्रकाशित मिति : 16 August, 2019
पुनर्योगबाट ८६२ को नतिजा परिवर्तन

यो समाचार आजको गाेरखापत्र दैनिकमा प्रकृति अधिकारी लेखेकी छन् ।

प्रकाशित मिति : 16 August, 2019