Logo
प्रदेश
सचेतक चौधरी एसइई परीक्षामा सहभागी

१० चैत, दाङ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका सचेतक शान्ता चौधरीले तुलसीपुर उपमहानगरपालिका–६ स्थित मावि सेन्टर तुलसीपुरबाट माध्यमिक शिक्षा परिक्षा (एसइई) परीक्षामा सहभागी भएकी छिन् । आजदेखि शुरु भएको

प्रकाशित मिति : 24 March, 2019
निर्मला प्रकरणः प्रहरी पूर्वउपरीक्षक विष्टलाई धरौटीमा रिहाइ आदेश

१० चैत, भीमदत्तनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातनाविरुद्धको कसुर मुद्दामा जिल्ला अदालतले आज पूर्वप्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई रु

प्रकाशित मिति : 24 March, 2019
महायज्ञमा रु १० करोड सङ्कलन

१० चैत, सोलुखुम्बु – सामुदायिक अस्पताल निर्माणका लागि आयोजित श्रीमतभागवत् ज्ञान महायज्ञमा रु १० करोड भन्दाबढी रकम सङ्कलन भएको छ । विकट गाउँ मुक्लिमा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने उद्देश्यले आयोजित

प्रकाशित मिति : 24 March, 2019
२ किशोरीद्वारा झुण्डिएर आत्महत्या

१० चैत, गौशाला – महोत्तरी जिल्लामा शनिबार दुई किशोरीले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३

प्रकाशित मिति : 24 March, 2019
ट्रकको ठक्करबाट एकको मृत्यु

९ चैत, दमौली – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्डमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ८ ख ३५२७ नं को

प्रकाशित मिति : 23 March, 2019
भारतीय सीमा सुरक्षाबल न घर बनाउँन दिन्छन् न त सडक नै

९ चैत, कञ्चनपुर – भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको छ । दुई दशकदेखि भोगचलन गर्दै आएको जग्गामा मुक्तहलिया परिवारले

प्रकाशित मिति : 23 March, 2019
आगलागीमा रु ५४ लाखको क्षति

आज अपराह्न २ बजे स्थानीय बुदई कुर्मीको घरबाट निस्केको आगोेले ११ घर तथा पाँच गोठ जलेर नष्ट भएका छन् ।

प्रकाशित मिति : 22 March, 2019
२६ विद्यार्थीले एसइई दिन नपाउने

८ चैत गलकोट – यस वर्ष बागलुङबाट २६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन नपाउने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार ७५ प्रतिशत हाजिर नपुगेका

प्रकाशित मिति : 22 March, 2019
४७ हजार कुखुरा नष्ट

८ चैत, हेटौँडा – मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीमा बर्डफ्लु रोगबाट बिरामी चल्ला र ठूला कुखुरा ४६ हजार ६६३ कुखुरा नष्ट गरी खाल्टोमा पुरिएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार

प्रकाशित मिति : 22 March, 2019
छात्रा र शिक्षिकालाई सेनेटरी प्याड

८ चैत, नवलपरासी – पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा छात्रा र शिक्षिकालाई सेनेटरी प्याडको व्यवस्थापन गरिएको छ । विशेष गरी ग्रामीण क्षेत्रका स्कुले छात्रा महिनावारी भएको बेला विद्यालय

प्रकाशित मिति : 22 March, 2019
नारायणघाट–बुटवल सडक चार लेनमा स्तरोन्नति गरिँदै

८ चैत, काठमाडौँ – नारायणघाट–बुटवल ११४ किमी सडक चार लेनमा स्तरोन्नतिको आज शुभारम्भ हुने भएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा सडक स्तरोन्नति हुन लागेको हो । प्रधानमन्त्री केपी

प्रकाशित मिति : 22 March, 2019
धनगढी–अछामबीच हवाई सेवा सञ्चालन

८ चैत, अछाम – सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीदेखि अछामको साँफेबगरसम्म पहिलोपटक हवाई सेवा शुरु भएको छ । निजी हवाई कम्पनी समिट एयरले पहिलोपटक धनगढीदेखि साँफेबगरसम्मको उडान सञ्चालनमा ल्याएको हो

प्रकाशित मिति : 22 March, 2019