Logo
प्रदेश
चट्याङबाट गम्भीर घाईते भएका विकको मृत्यु

१३ चैत, गुल्मी – गुल्मीको मदाने गाउँपालिका वडा नम्वर १ अगलुङगमा मङगलबार परेको चट्याङबाट गम्भीर घाईते भएका ३६ वर्षीय मैत बहादुर विक को मुत्यु भएको छ । उनको गए राति

प्रकाशित मिति : 27 March, 2019
प्रहरी र ‘विप्लव’ समूहका कार्यकर्ताबीच दोहोरो भीडन्त,४ जना पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका प्रहरी र ‘विप्लव’ समूहका कार्यकर्ताबीच दोहोरो भीडन्त ४ जना पक्राउ

प्रकाशित मिति : 27 March, 2019
दुर्घटनामा तीनको मृत्यु

१३ चैत, सर्लाही – सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । गोडैता नगरपालिका–६ बगदहस्थित महालक्ष्मी चिनी उद्योगमा उखु लोड गरिएको ट्र्याक्टरको मुनि किचिएको अवस्थामा एक जनाको

प्रकाशित मिति : 27 March, 2019
बलात्कारको आरोपमा तामाङ पक्राउ

१३ चैत, भद्रपुर – झापा कमल गाउँपालिका–२ समयगढमा २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी ४२ वर्षीय शम्शेर तामाङ रहेको

प्रकाशित मिति : 27 March, 2019
भाइरल ज्वरोको सङ्क्रमण

१३ चैत, डडेल्धुरा – मौसम बदलीसँगै डडेल्धुरामा भाइरल ज्वरोको सङ्क्रमण फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको जनाइएको छ

प्रकाशित मिति : 27 March, 2019
अग्निपीडित चेपाङ परिवारलाई राहत

१३ चैत, भरतपुर – चितवनका इच्छाकामना गाउँपालिका–२ फैदतका अग्निपीडितलाई जिल्लामा सङ्कलित राहत मङ्गलबार वितरण गरिएको छ । चैत ८ गते दिउँसो साढे १ बजे आगलागीमा परेर रामचन्द्र प्रजाको छ महीनाका

प्रकाशित मिति : 27 March, 2019
विप्लव समूहका ४ कार्यकर्ता पक्राउ

१३ चैत, डोटी – जिल्ला प्रहरी कार्यालय अछामले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार नेता कार्यकर्ता पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले दिएको

प्रकाशित मिति : 27 March, 2019
भैरहवा भन्सारमा स्वचालित प्रणाली

१२ चैत, लुम्बिनी – भैरहवा भन्सार कार्यालयको मुख्य प्रवेशद्वारमा स्वचालित प्रविधिमार्फत सवारीसाधनको जाँच गर्ने प्रणाली लागू भएको छ । नयाँ सफट्वेयरमार्फत जाँच गर्न थालिएको भन्सार कार्यालयका निमित्त प्रमुख राजेन्द्र बन्धु

प्रकाशित मिति : 26 March, 2019
नदी उत्खननमा प्रयोग गरिएका साधन नियन्त्रणमा

१२ चैत, बर्दिवास – महोत्तरीको बर्दिवास नगरपालिका–६ किसाननगरका बासिन्दाले रातु नदीमा बालुवा र ढुङ्गा उत्खननमा प्रयोग गरिएका २४ यान्त्रिक साधन आज नियन्त्रणमा लिएका छन् । बस्ती नजिक रहेको रातु नदी

प्रकाशित मिति : 26 March, 2019
दुर्घटनामा १५ जना घाइते

१२ चैत, गोरखा – गोरखा नगरपालिका–१३ पाँचकिलोमा आज बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाराम पौडेलले जानकारी

प्रकाशित मिति : 26 March, 2019
चट्याङले गुल्मीमा १ गम्भीर सहित १२ घाईते

१२ चैत, गुल्मी – गुल्मीको मदाने गाउँपालिका वडा नम्वर १ अगलुङगमा चट्याङ पर्दा एक जना घम्भीर घाइते भएका छन् । वडा नम्वर १ वस्ने ३६ वर्षीय मैत बहादुर विक गम्भीर

प्रकाशित मिति : 26 March, 2019
चट्याङ लागेर २ घाइते

१२ चैत, भद्रपुर – आज बिहान पानी, हावाहुरीसँगै परेको चट्याङले लागेर झापामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा अर्जुनधारा नगरपालिका–११ मिल चोक बस्ने ४७ वर्षीया फूलामाया बर्देवा र

प्रकाशित मिति : 26 March, 2019