Logo
प्रदेश
सुत्केरी उद्धार गर्न पुग्यो सेनाको हेलिकप्टरबाट

१४ चैत, रारा – जिल्लाको पश्चिम खत्याड गाउँपालिकास्थित प्राथामिक स्वास्थ्य केन्द्रमा तीन दिनदेखि सुत्केरी हुन नसकेर छट्पटाइरहेकी एक महिलाको आज उद्धार गरिएको छ । खत्याड गाउँपालिका–८ ठामलेख गाउँकी २२ वर्षीया

प्रकाशित मिति : 28 March, 2019
१७ अर्ब राजश्व सङ्कलन

१४ चैत, चितवन – आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा रु १७ अर्ब ५६ करोड १४ लाख ९९ हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयले साउनयता फागुन

प्रकाशित मिति : 28 March, 2019
विप्लव समूहका १७ जना धरौटीमा रिहा

चौतारा, १४ चैत – राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ ।

प्रकाशित मिति : 28 March, 2019
वीरगञ्ज भन्सारमा लक्ष्यअनुसार राजश्व उठेन

१४ चैत, हेटौँडा – नेपालको मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयमा तोकिएको लक्ष्यअनुसार राजश्व उठ्न सकेको छैन । कार्यालयका अनुसार चालू आव २०७५÷०७६ को फागुन महीनासम्मको लक्ष्य रु एक खर्ब

प्रकाशित मिति : 28 March, 2019
बालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला

१४ चैत, गाईघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत

प्रकाशित मिति : 28 March, 2019
विद्यालय अनुगमन

१४ चैत, धादिङ – नागरिक समाजको तर्फबाट सिद्धलेक गाँउपालिकाको आधारभूत विद्यालय र माध्यमिक विद्यालयको शिक्षा क्षेत्रको सेवाप्रवाहको निगरानी गरिएको छ । पारस्पारिक जवाफदेहिता परियोजनाको पहलमा बुधबार नागरिक समाजले तीन विद्यालयमा

प्रकाशित मिति : 28 March, 2019
आगलागीमा २० लाखभन्दा बढीको क्षति

१४ चैत, इनरुवा – सुनसरीको हरिनगर गाउँपालिका–४ मा गए राति भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय विजय जैनको घरमा विद्युत चुहिएर भएको आगलागीमा रु २०

प्रकाशित मिति : 28 March, 2019
दुर्घटनामा एकको मृत्यु

लहान, १४ चैत्र – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा गए राति ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बस्तीपुर र मन्हरवाको बीचमा ओभरटेक गर्ने क्रममा मोटरसाइकल स१त

प्रकाशित मिति : 28 March, 2019
काठमाडाैँमा सुनको सिक्री लुटपाट

१३ चैत, काठमाडौँ – काठमाडौँ महानगरपालिका–६ बौद्ध च्यामजुङ गल्लीबाट सोही ठाउँँका याङ्जी शेर्पाको सुनको सिक्री लुटपाट भएको छ । उनले घाँटीमा लगाएको करीब रु पाँच लाख पर्ने झण्डै १० तोलाको

प्रकाशित मिति : 27 March, 2019
बुटवलमा अपाङ्गलाई प्रमाणपत्र वितरण सुरु

बुटवल उपमहानगरपालिकाले नगरभित्र अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण सुरु गरेको छ ।

प्रकाशित मिति : 27 March, 2019
एसइई परीक्षाः २ निरीक्षक निष्कासित

१३ चैत, लहान – माध्यमिक शिक्षा परीक्षा (एसइई)अन्तर्गत आज सम्पन्न अनिवार्य गणित विषयको परीक्षामा सिरहाको विभिन्न परीक्षा केन्द्रबाट दुई निरीक्षकलाई निष्कासित गरिएको छ । ११ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ

प्रकाशित मिति : 27 March, 2019
विप्लवप्रति लुम्बिनी प्रहरीको सक्रियता बढ्यो,विद्यार्थीदेखि जिल्ला तहका नेता गिरफ्तार, को कहाँ बाट गिरफ्तार भए?

१३ चैत , गुल्मी – पछिल्लो समय विप्लव नेतृत्वको प्रतिबन्धित पार्टी नेपाल कम्युष्ट पार्टी नेकपा र सरकार बिच बढेको मनमुटावले समाज सनसनी  बनेको छ भने  सरकारले विप्लवका का नेता ,

प्रकाशित मिति : 27 March, 2019