Logo
प्रदेश
घुस लिएको आरोपमा पक्राउ

१८ चैत, भक्तपुर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजश्व कार्यालय भक्तपुरबाट घुससहित नायब सुब्बालाई पक्राउ गरेको छ । आन्तरिक राजश्व कार्यालयको सङ्कलन शाखामा कार्यरत नायब सुब्बा सविन सुवेदीले

प्रकाशित मिति : 1 April, 2019
दुई सय टन धुलो सङ्कलन

१८ चैत, काठमाडौँ – काठमाडौँ महानगरपालिकाले ब्रुमर सञ्चालन गरेको एक हप्ता पुग्नै लाग्दा सडकबाट दुई सय टन धुलो सङ्कलन गरेको छ । महानगरले गत बुधबारदेखि सुन्दर शहर निर्माण गर्ने कार्यअनुरुप

प्रकाशित मिति : 1 April, 2019
ढिस्कोले पुरिएर स्काभेटर चालकको मृत्यु

१८ चैत, बेझाड  – कालीगण्डकी करिडोर अन्तर्गत रामपुर नगरपालिका–१ स्याउली बजार नजिकै सडक खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर स्काभेटर चालकको मृत्यु भएको छ । बाँकेको बागेश्वरी गाउँपालिका–४ बस्ने ४३

प्रकाशित मिति : 1 April, 2019
हावाहुरीबाट मुत्यु हुने मृतकका परिवारलाई ३ लाख दिने प्रदेश नं २ सरकारको निर्णय

हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नं २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ । 

प्रकाशित मिति : 1 April, 2019
बारा अपडेट: मृत्यु हुने २७ मध्ये २४ जनाको नाम र ठेगाना खुलेको छ

गृह मन्त्रालय मातहतको राष्ट्रिय आपत्कालीन परिचालन केन्द्रले औषधि, कपडा, पाल सहितको एक टोली काठमाडौँबाट घटनास्थलतर्फ प्रस्थान गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : 1 April, 2019
सवारी दुर्घटनामा एकको मृत्यु

१८ चैत, मुग्लिन – चितवनमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित सर्वशान्ति मावि परीक्षा केन्द्रमा एसइई परीक्षा दिने विद्यार्थी बोकेर मुग्लिनबाट आउँदै

प्रकाशित मिति : 1 April, 2019
आमाको किरियामा बसे दुई छोरी

१७ चैत, भक्तपुर । चाँगुनारायण नगरपालिका–९ का प्रभा गिरी र उनकी बहिनि प्रमिता गिरीलाई अहिलेसम्म दाहसंस्कारको विधिका बारेमा थाहा थिएन तर जब बिहीबार राति आफ्नै आमाको शरीरमा दागबत्ती दिदा यी

प्रकाशित मिति : 31 March, 2019
भोटखोला गाउँपालिकामा शनिबार राति अज्ञात समूहद्वारा आगजनी

घटना कसबाट घटेको हो भन्नेबारे बृहत् अनुसन्धान भइरहेको र घटनास्थलमा अहिले सेना तथा प्रहरीसहितको संयुक्त टोलीले गस्ती गरिरहेको छ ।

प्रकाशित मिति : 31 March, 2019
ओखलढुंगामा जिप दुर्घटना हुँदा ६ जनाको मुत्यु

ओखलढुंगामा जिप दुर्घटना हुँदा ६ जनाको मुत्यु

प्रकाशित मिति : 31 March, 2019
यौनवर्धक औषधिसहित चार पक्राउ

१७ चैत, सुरुङ्गा – भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट शनिबार राति नियन्त्रणमा लिएको छ । जाँचका क्रममा प्रहरीले कचनकवल गाउँपालिका–१ कुटीबाट

प्रकाशित मिति : 31 March, 2019
देउवाद्वारा गुल्मीको सम्मेलन उद्घाटन, कुन नेताले के भने ?

नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली काँग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलन उद्घाटन गरेका छन् ।

प्रकाशित मिति : 30 March, 2019
यात्रुबाहक बसमा छड्के निरीक्षण

१६ चैत, धादिङबेँसी – लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कालुपाण्डे मार्गस्थित ससाह चौतारामा हाइस बसमा छड्के निरीक्षण गरी लैङ्गिक हिंसाको अवस्था लगायतका विषय वस्तुमाथि यात्रुसँग

प्रकाशित मिति : 30 March, 2019