Logo
प्रदेश
बिरामीको चाप हुँदा भुइँमा राखेर उपचार

७ चैत, जाजरकोट – जाजरकोट अस्पतालमा बिरामीको चाप बढ्न थालेकाले बिरामीलाई भुइँमा राखेर उपचार गरिँदै आएको छ । पचास श्ययाको अस्पतालमा स्तरोन्नति नहुँदा बिरामीको चाप बढेपछि भुइँमा राखेर उपचार गर्न

प्रकाशित मिति : 21 March, 2019
नख्खु बम विस्फोटमा संलग्न चार जना पक्राउ

६ चैत, काठमाडौँ – काठमाडौँ उपत्यकाको विभिन्न क्षेत्रमा बम विस्फोट गराउँदै हिँड्ने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट

प्रकाशित मिति : 20 March, 2019
डोटीमा डिजिटल सूचना पाटी

६ चैत, डोटी – नगरपालिकाबाट दिइने सेवा सुविधाको बारेमा आम नागरिकलाई बुझ्न सजिलो होस् भन्नका लागि शिखर नगरपालिकामा डिजिटल सूचना पाटी जडान गरिएको छ । जिल्लामै पहिलोपटक उक्त नगरपालिकामा सेवाग्राहीको

प्रकाशित मिति : 20 March, 2019
मेयर कप नकआउट फुटबल प्रतियोगिता हुँदै

६ चैत, खस्यौली – रुपन्देहीको सैनामैना नगरपालिका–७ देउवापारमा दोस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । आज स्थानीय जनप्रिय स्पोर्टस् क्लबले आयोजना गरेको पत्रकार भेटघाटमा प्रतियोगितमा प्रथम

प्रकाशित मिति : 20 March, 2019
कैदीबन्दीको गुनासो: हामीलार्इ दुर्व्यवहार हुने गरेको छ

६ चैत, जुम्ला – जिल्ला कारागारका कैदीबन्दीले प्रहरी तथा कारागार प्रशासनबाट आफुहरु माथि दुर्व्यवहार हुने गरेको गुनासो गरेका छन् । कारागारमा कार्यरत प्रहरी नायब निरीक्षक कृष्ण खड्काले मदिरा सेवन गरी

प्रकाशित मिति : 20 March, 2019
काठमाडौँका सडक १० करोडका ब्रुमरबाट सफा गरिने

५ चैत, काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी शुक्रबारदेखि नयाँ ब्रुमर(यान्त्रिक कुचो) मार्फत सडक सफा गर्ने भएको छ । अघिल्लो सोमबार इटलीबाट काठमाडौँ आइपुगेको सफा गर्ने उक्त यन्त्र पहिलो पटक रत्नपार्कमा

प्रकाशित मिति : 19 March, 2019
५० विद्यार्थी एसइई परीक्षाबाट वञ्चित

५ चैत, बैतडी – जिल्लामा यस वर्ष ५० विद्यार्थी एसइई परीक्षाबाट वञ्चित हुने भएका छन् । एसइई दिन नपाउने विद्यार्थीमा ३० छात्रा र २० छात्र छन् । शिक्षा विकास तथा

प्रकाशित मिति : 19 March, 2019
बर्दिवासका दुई नयाँ क्याम्पसमा पठनपाठन

५ चैत, बर्दिवास – महोत्तरीको बर्दिवास नगरपालिका–६ किसाननगरमा स्थापित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसमा कृषि सङ्कायको स्नातक तहको प्रथम बर्षअन्तर्गत प्रथम सत्रको पठनपाठन शुरु भएको छ । कृषि तथा वन विज्ञान

प्रकाशित मिति : 19 March, 2019
निर्मला प्रकरणः फरार पूर्वप्रहरी उपरीक्षक विष्ट अदालतमा उपस्थित

५ चैत, भीमदत्तनदगर – कञ्चनपुर भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातनाविरुद्धको कसुर मुद्दामा फरार अभियुक्त डिल्लीराज विष्ट आज बिहान अदालतमा उपस्थित भएका छन्

प्रकाशित मिति : 19 March, 2019
सामूहिक लसुन खेतीतर्फ दाङका महिला

५ चैत, घोराही – दाङको घोराही उपमहानगरपालिका–१६ मघैका महिलाले सामूहिक रुपमा लसुन र प्याजखेती थालेका छन् । उनीहरुले घोराही उपमहानगरपालिका– १६, १७ र ६ का विभिन्न स्थानमा १५ बिघा जग्गा

प्रकाशित मिति : 19 March, 2019
भूमाफियालाई सघाएको आरोपमा ८ कर्मचारी पक्राउ,पक्राउ पर्नेमा अधिकृतसम्म

५ चैत, राँझा – सरकारी जग्गा व्यक्तिको निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले ८ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गए राति

प्रकाशित मिति : 19 March, 2019
फरार अभियुक्त १६ वर्षपछि पक्राउ

५ चैत, भोजपुर – जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत भोजपुरबाट विसं २०५९ चैत ९ गते जबर्जस्ती करणी मुद्दामा

प्रकाशित मिति : 19 March, 2019