जवाफी ब्याटिङमा उत्रिएको रोयल च्यालेन्जर्स बेंग्लोरलाई दबाबमा राख्दै हैदरावादले ८ ओभर मै ६ विकेट झार्न सफल भइसकेको छ ।
प्रकाशित मिति : 31 March, 2019हैदरावादले ओपनिङ ब्याट्सम्यान जोनी बेयरिस्टो र डेभिड वार्नरको एक-एक शानदार शतक सँगै २३१ रनको टार्गेट दिएको छ ।
प्रकाशित मिति : 31 March, 2019यी दुईबीच अहिले सम्म ९ पल्ट टि-ट्वान्टी भिडन्त भएकोमा सनराईजर्स हैदरावादले ५ तथा रोयल च्यालेन्जर्स बेंग्लोरले ४ जित हासिल गर्न सफल दरिएका छन् ।
प्रकाशित मिति : 31 March, 2019इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्लीको तेस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने कसिलो बलिङ गरेका छन्।
प्रकाशित मिति : 31 March, 2019अघिल्ला दुई खेलमा नखेलाए सँगै दिल्ली विरुद्ध खनिएका नेपाली क्रिकेट प्रेमीहरू उनको खेलसँगै एकाएक खुसी भएका छन् ।
प्रकाशित मिति : 31 March, 2019अघिल्ला दुई खेलमा बेन्चमै रहेका सन्दीपले कोलकत्ताविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरे । उनले दिल्लीका लागि सबैभन्दा राम्रो बलिङ गरे ।
प्रकाशित मिति : 31 March, 2019तिम्रो अधरको छाप अझैं कसैको ओठमा मधुमासको मधुरता भर्दो हो ।
प्रकाशित मिति : 30 March, 2019'वन हन्ड्रेड इयर्स अफ् सोलिच्युड' लाई ल्याटिन अमेरिकी साहित्यको मास्टरपिसको रुपमा हेर्ने गरिन्छ, जसले मार्खेजलाई ल्याटिन अमेरिकाबाट विश्वसाहित्य क्षितिजमा स्थापित गरिदियो ।
प्रकाशित मिति : 30 March, 2019इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज राती हुने दिल्ली क्यापिटल्स भर्सेस कोलकत्ता नाइट राइडर्सको भिडन्तमा दिल्लीबाट नेपाली लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने सम्भावना अत्यधिक रहेको क्रिकेटका पण्डितहरूले बताएका छन् ।
प्रकाशित मिति : 30 March, 2019नेपाली साहित्य आकाशमा आख्यान, समालोचना, अनुवादलगायतका क्षेत्रमा स्थापित नाम हो, महेश पौड्याल । पेशाले उनी त्रिभुवन विश्वविद्यालयका अंग्रेजी विषयका शिक्षक हुन् । दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित गरिसकेका पौड्याल भोली चैत्र १७
प्रकाशित मिति : 30 March, 2019He is not a man cause only girls cry, only they stay quiet only the bear...
प्रकाशित मिति : 27 March, 2019अनामनगर स्थित मण्डला नाटक घरमा वियस राईको कथा ‘जोखना’मा आधारित नाटक ‘जोखना’ चैत ८ गतेदेखी नियमित मञ्चन भइरहेको छ । नाटक ‘जोखना’ अघिल्लो महिना सम्पन्न पहिलो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चन भएको थियो
प्रकाशित मिति : 26 March, 2019