२८ कात्तिक, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, कास्कीमा कार्यरत मालपोत अधिकृत खेमनारायण पौडेल, नायव सुब्बा रामचन्द्र पौडेल र खरिदार सञ्जय शर्माविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ
प्रकाशित मिति : 14 November, 2018२८ कात्तिक, काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निमित्त सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुर्याल तोकिएका छन् । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अर्काे व्यवस्था नभएसम्म १२आँै
प्रकाशित मिति : 14 November, 2018२८ कात्तिक, काठमाडौँ – पेप्सीकोला टाउनप्लानिङ निवासी ११ वर्षीया टिया श्रेष्ठले आफ्नो जन्मदिन मनाउनका लागि छुट्याइएको रु १० हजार मिर्गाैला रोगबाट पीडित रामेछापका रामबहादुर माझीलाई दिएका हुन् । करियर बिल्डिङ
प्रकाशित मिति : 14 November, 2018२८ कात्तिक, भैरहवा – मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान गर्न शुरु गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी मालपोत कार्यालयले अनलाइन सेवाबाट आफ्ना काम शुरु गरेको
प्रकाशित मिति : 14 November, 2018२७ कात्तिक, श्रीलङ्का – श्रीलङ्काको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसदलाई मङ्गलबार पुनः स्थापना गरिदिएको छ । अदालतले राष्ट्रपतिद्वारा अर्को बर्ष हुनेगरी घोषणा गरेको आकस्मिक निर्वाचनलाई पनि रोक्न
प्रकाशित मिति : 13 November, 2018२७ कात्तिक, स्कोपये – प्रहरीको खोजीको सूचीमा रहेका मेसेडोनियाका पूर्व प्रधानमन्त्री निकोला ग्रुएस्कीले आफु हङ्गेरीमा रहेको र राजनीतिक शरणका लागि हङ्गेरी सरकारसँग अनुरोध गरिरहेको जानकारी मङ्गलबार दिएका छन् । प्रधानमन्त्री
प्रकाशित मिति : 13 November, 2018२७ कात्तिक, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आठौँ चीन महोत्सव–२०१८ को आज शुभारम्भ गरेकी छिन् । महोत्सव चीनको संस्कृति तथा पर्यटन मन्त्रालय, नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा
प्रकाशित मिति : 13 November, 2018२७ कात्तिक, काठमाडौँ – विभिन्न आठ कम्पनीले रु तीन अर्ब ८३ करोड दुई लाख ७४ हजार ४५० बराबरको तीन करोड ८३ लाख दुई हजार ७४४ कित्ता हकप्रद शेयर बिक्री गर्ने
प्रकाशित मिति : 13 November, 2018२७ कात्तिक, काठमाडौँ – पूर्वराष्ट्रिय च्याम्पियन भोजपुरका विकास श्रेष्ठ र नेपाल पुलिसका विष्णु कटुवालले योनेक्स सनराइज आठौँ पुष्पलाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन च्याम्पियनसिपमा विजयी शुरुआत गरेका छन् । विकासले ज्येष्ठ
प्रकाशित मिति : 13 November, 2018२७ कात्तिक, काठमाडौँ – छठ पर्वको मुख्य दिन आज बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो । बुधबार बिहान उदाउँदो
प्रकाशित मिति : 13 November, 2018२७ कात्तिक, डोटी – डोटीको जिल्ला सदरमुकाम सिलगढीमा राष्ट्रिय अनुसन्धान विभाग (एनआइडी) को जिल्ला कार्यालय भवनको उद्घाटन गरिएको छ । राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक (चिफ) दिलीपराज रेग्मीले आज उक्त
प्रकाशित मिति : 13 November, 2018२७ कात्तिक, लमजुङ – अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१८’ माउण्टेन बाइक साइकल रेस प्रतियोगितामा क्यानडाका करी वालेस च्याम्पियन बनेका छन् । उच्च हिमाली भेगमा गरिने अन्तर्राष्ट्रियस्तरको साइकल दौड
प्रकाशित मिति : 13 November, 2018