Logo

सल्लेरी खबर

यात्री ठग्नेलाई जरिवाना

२९ कात्तिक, काठमाडौँ – ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले यात्री ठगेको अभियोगमा शुभ अधिकारी ट्राभल्सलाई रु छ हजार जरिवाना गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार उक्त ट्राभल्सका दुई

प्रकाशित मिति : 15 November, 2018
‘राष्ट्र बहस प्रतियोगिता–२०७५’ हुने

२९ कात्तिक, काठमाडौँ – नेपाली भाषामा तर्कसंगत बहस र वैचारिक वादविवादका लागि उचित मञ्च प्रदान गर्ने उद्देश्यले ‘राष्ट्र बहस प्रतियोगिता–२०७५’ आयोजना गरिने भएको छ । कात्तिक ३० देखि मङ्सिर २

प्रकाशित मिति : 15 November, 2018
स्टार एसियन मिटलाई ५० हजार जरिवाना

२९ कात्तिक, काठमाडौँ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाद्य अनुज्ञापत्र नलिई कारोबार गरेको भन्दै शोभाभगवतीस्थित स्टार एसियन मिट प्रोडक्ट प्रालिलाई रु ५० हजार जरिवाना गरेको छ । विभागको

प्रकाशित मिति : 15 November, 2018
रामचुलोमा रामजानकी मन्दिर

२९ कात्तिक, रामपुर – धार्मिक एवम् ऐतिहासिक क्षेत्र रामपुर, पाल्पामा बन्दै गरेको रामजानकी मन्दिरको आज नेपाल पर्यटन विकास बोर्डका प्रबन्धक केबी शाहलगायतको टोलीले अवलोकन तथा निरीक्षण गरेको छ । रामजानकी

प्रकाशित मिति : 15 November, 2018
पार्टीभित्रका गुटलाई व्यवस्थापन गर्नुपर्छ : नेता पौडेल

२९ कात्तिक, पर्सा – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र रहेका गुटलाई व्यवस्थापन गरी अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् । प्रजातान्त्रिक आन्दोलनका योद्धा हरिहरप्रसाद कलवारको १३औँ दिनको पुण्यतिथिको

प्रकाशित मिति : 15 November, 2018
प्रहरी टोलीको बिदाइ

२९ कात्तिक, काठमाडौँ – संयुक्त राष्ट्रसङ्घको अनुरोधमा शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित युनामिड मिसनमा खटीने प्रहरी अधिकृतहरुलाई आज बिदाइ गरिएको छ । प्रहरी प्रधान कार्यालय प्रशासन विभाग तथा मानवश्रोत विकास विभागका

प्रकाशित मिति : 15 November, 2018
मध्यभोटेकोशी आयोजनाविरुद्ध स्थानीयवासी आक्रोशित

२९ कात्तिक, मेलम्ची – सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासी आक्रोशित बनेका छन् । आयोजनाविरुद्ध बाह्रबिसे नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ । कर्मचारी सञ्चयकोषका कर्मचारी, संस्थापक

प्रकाशित मिति : 15 November, 2018
“चीन र भारत दुवै देशसँग मैत्रीपूर्ण सम्वन्ध राख्न चाहान्छौँ”

२९ कात्तिक, काठमाडौैँ – प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले नेपालले भारत र चीनलगायत सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने बताएका छन् । रिपोटर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा सल्लाहकार

प्रकाशित मिति : 15 November, 2018
स्थानीय तहलाई थप कानून बनाउन कार्यदल

२९ कात्तिक, काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई थप नमूना कानून उपलब्ध गराउन कार्यदल गठन गरेको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले स्थानीय तहका कामकारवाही सञ्चालन

प्रकाशित मिति : 15 November, 2018
व्यासभूमिलाई पूर्वीय दर्शनको केन्द्र बनाउन जोड

२९ कात्तिक, दमौली – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पवित्र वेदव्यासभूमिलाई पूर्वीय दर्शनको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् । वेद अनुयायी प्रतिष्ठान तनहुँको आयोजनामा तनहुँको दमौलीस्थित व्यास गुफा

प्रकाशित मिति : 15 November, 2018
‘निर्मला’ खण्डकाव्य विमोचित

काठमाडौँ, २९ कात्तिक – मानव अधिकार तथा शान्ति समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्तीका सन्दर्भमा आज काव्य प्रवाह सम्पन्न गरेको छ । ७३अाैँ काव्य प्रवाहमा रामबहादुर पहाडी, भाग्यशाली अधिकारी,

प्रकाशित मिति : 15 November, 2018
छाउगोठमुक्त हुँदै जुम्ला

२९ कात्तिक, खलङ्गा – छाउगोठ मुक्त अभियान अन्तरगत जुम्लाको १२औँ बस्तीका रुपमा तिला गाउँपालिका–५ को चुलाकोट गाउँ आज छाउगोठ मुक्त घोषणा गरिएको छ । यसअघि ११ बस्ती छाउगोठ मुक्त घोषणा

प्रकाशित मिति : 15 November, 2018