१ मङ्सिर, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
प्रकाशित मिति : 17 November, 2018१ मङ्सिर, काठमाडौँ – नेपाल टेलिभिजनको दोस्रो च्यानल एनटीभी प्लसले यसै महिनादेखि प्रत्येक हप्ताको सोमबार लोकदोहोरी कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेपाली जनमानसमा लोकप्रिय बन्दै गएको लोकभाका र लोकसंस्कृतिलाई
प्रकाशित मिति : 17 November, 2018१ मङ्सिर, काठमाडौँ – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को यही मङ्सिर २ देखि ५ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबइमा हुने ८७औँ महासभामा सहभागी हुन शुक्रबार राति
प्रकाशित मिति : 17 November, 2018३० कात्तिक, दाङ – तुलसीपुर उपमहानगरपालिका–६ राजापुरमा डेरा गरी बस्ने ३७ वर्षीय गोविन्द बुढा नजिकैको बाँसको रुखमा झुण्डिएको अवस्थामा आज मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालयका प्रमुख जीवन
प्रकाशित मिति : 16 November, 2018१४ कात्तिक, दोलखा – ‘पुरानो माया’ जस्ता लोकप्रिय सेलो गीत गाएर चर्चामा आएका गायक अमृत लामा योञ्जनको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ । आज बिहान करीब ९ बजे दोलखा,
प्रकाशित मिति : 16 November, 2018३० कात्तिक, काठमाडौँ – नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाले पार्टीको विधानमा एक जना मात्र रहने व्यवस्थाविपरीत विजयकुमार गच्छदारलाई मनोनित गरेर उपसभापति बनाएको आरोप लगाएका छन् । “गच्छदारलाई
प्रकाशित मिति : 16 November, 2018३० कात्तिक, लमही – दाङमा प्रहरी जवानमाथि आज खुकुरी प्रहार भएको छ । शान्तिनगर गाउँपालिका–२ अमुवामा दुई समूहबीच भएको विवाद मिलाउन गएका इलाका प्रहरी कार्यालय खिलतपुरमा कार्यरत प्रहरी जवान चन्द्रप्रकाश
प्रकाशित मिति : 16 November, 2018आज मिति २०७५ साल कातिक ३० गते शुक्रबार। आजको राशीफल यस प्रकार रहेको छ। वरिष्ठ ज्याेतिषविद् बाल कृष्ण अाचार्यले ले राशीफल लेख्नु भएको हो। तपार्इहरूको दिन शुभ रहोस्। मेष राशी–
प्रकाशित मिति : 16 November, 2018२९ कात्तिक, रसिया – रसियाको सुदूर पूर्वी कामचत्का प्रायःद्वीपमा ६ दशमलब ५ म्याग्नीच्यूडको भूकम्प गएको रुसी भौगर्भिक सेवाले जनाएको छ । प्रारम्भिक विवरण अनुसार भूकम्पबाट जनधनको नोक्सान भएको कुनै समाचार
प्रकाशित मिति : 15 November, 2018२९ कात्तिक, फिजी – फिजीको संसदीय चुनावमा प्रधानमन्त्री फ्रान्क बैनीमारामाको सत्तारुढ दलले स्पष्ट विजयी हासिल गरेको देखिएको छ । सन् २००६ मा सत्ता विद्रोह गरी प्रधानमन्त्री भएका ६४ वर्षीय फ्रान्कले
प्रकाशित मिति : 15 November, 2018२९ कात्तिक, वासिङ्टन – संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा श्रीमति र दुई साना छोराछोरीको हत्यामा दोषी पाइएका एकजना मेक्सिकाली पुरुषलाई मृत्युदण्ड दिइएको छ । स्थानीय अधिकारीहरुका अनुसार, ६४ वर्षीय रोबर्टो मोरेनो
प्रकाशित मिति : 15 November, 2018२९ कात्तिक, काठमाडौँ – राज्य विद्रोहकोे मुद्दामा पक्राउ परेका सिके राउतलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । रौतहटबाट पक्राउ परेका राउतलाई आज सर्वोच्चमा उपस्थित गराइएको हो । राउतका दाजु जयकान्त
प्रकाशित मिति : 15 November, 2018