Logo

सल्लेरी खबर

नागरिकताको विषय ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ : गृहमन्त्री थापा

२ मङ्सिर, काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले नागरिकता राष्ट्रको पहिचान, नागरिकको समृद्धि एवं राष्ट्रिय सुरक्षा र स्वाधीनतासित जोडिएको प्रश्न भएकाले सुझबुझपूर्ण निर्णय आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था

प्रकाशित मिति : 18 November, 2018
गहुँ छर्ने बेला रासायनिक मल अभाव

२ मङ्सिर, कञ्चनपुर – खेतमा गहुँ छर्ने बेला कञ्चनपुरका किसानलाई रासायनिक मल अभाव भएको छ । अनुदानको मल अभाव भएपछि किसानले चर्को मूल्य तिरेर गुणस्तरहीन भारतीय रसायनिक मल डिएपी खेतमा

प्रकाशित मिति : 18 November, 2018
देउसी भैलोको रकमबाट अक्षयकोष

२ मङ्सिर, तुलसीपुर – नेपाल प्रेस युनियन दाङले यसपालीको देउसीे भैलो खेलेर सङ्कलन भएको रकमबाट अक्षयकोष स्थापना गरेको छ । युनियनले आपतकालीन अप्ठेरोमा परेका पत्रकारलाई सहयोग गर्नका लागि अक्षयकोष स्थापना

प्रकाशित मिति : 18 November, 2018
वालिङका ५ अटो रिक्सा प्रहरी नियन्त्रणमा

२ मङ्सिर, स्याङ्जा – वालिङ नगरपालिकाभित्र सञ्चालित अटो रिक्सालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । करीब दुई महीनादेखि सञ्चालित अटोलाई चालक अनुमति पत्र र नम्बर प्लेट बिनै सञ्चालन गरेको भन्दै

प्रकाशित मिति : 18 November, 2018
रहेनन् लेखक डा मल्ल …

२ मङ्सिर, काठमाडौँ – प्रसिद्ध लेखक डा कमलप्रकाश मल्लको ८३ वर्षको उमेरमा नशासम्बन्धी (पार्किङसन्स) रोगबाट अमेरिकाको एटलान्टामा शनिबार राति निधन भएको छ । उनि विगत १५ वर्षदेखि अमेरिकामै बस्दै आएका

प्रकाशित मिति : 18 November, 2018
आज मिति २०७५ साल मंसिर २ गते अाइतबार, हेर्नुहोस् तपार्इको राशीफल

आज मिति २०७५ साल मंसिर २ गते अाइतबार। आजको राशीफल यस प्रकार रहेको छ। वरिष्ठ ज्याेतिष बाल कृष्ण अाचार्यले राशीफल लेख्नु भएको हो। तपार्इहरूको दिन शुभ रहोस्। मेष राशी –

प्रकाशित मिति : 18 November, 2018
पारा ओलम्पियनलाई आजीवन भत्ता

१ मङ्सिर, काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तीन पारा ओलम्पियन खेलाडीलाई आजीवन मासिक भत्ता प्रदान गरेको छ । आज आयोजित कार्यक्रममा पारा ओलम्पियन विक्रमबहादुर राना, लक्ष्मी कुँवर र मैया

प्रकाशित मिति : 17 November, 2018
कपडा उद्योग अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी

१ मङ्सिर, काठमाडौँ – ‘नेपाली कपडा उद्योग बचाऔँ’ भन्ने नारासहित आजदेखि मुलुकभरका सम्पूर्ण कपडा उद्योगहरू बन्द गर्ने चेतावनी दिइएको छ । लामो समयदेखि आफूहरूको मागको बेवास्था गरेको भन्दै नेपाल कपडा

प्रकाशित मिति : 17 November, 2018
‘ए’ डिभिजन लिग: मनाङ मस्र्याङ्दी क्लब विजयी

१ मङ्सिर, काठमाडौँ – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न खेलमा मनाङले न्युरोड

प्रकाशित मिति : 17 November, 2018
जीप दुर्घटनामा दुईको मृत्यु, १७ घाइते

१ मङ्सिर, अमरगढी – डडेल्धुराको भागेश्वर गाउँपालिका–४ कुरङायलमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । आज भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ ज १८० नम्बरको जीप दुर्घटना हुँदा

प्रकाशित मिति : 17 November, 2018
कर दिवसमा प्रभातफेरी

१ मङ्सिर, चितवन – आन्तरिक राजश्व कार्यालय भरतपुरले सातौँ राष्ट्रिय कर दिवसको अवसरमा आज यहाँ प्रभातफेरी निकालेको छ । उद्योग वाणिज्य सङ्घको कार्यालय नारायणगढदेखि शुरु भएको प्रभातफेरी पुलचोक, शहीदचोक, लायन्सचोक,

प्रकाशित मिति : 17 November, 2018
शव समेत बेपत्ता पारिएका पत्रकार खशोग्गीको स्तानबुलमा अन्त्येष्टि सभा

३० कात्तिक, स्तानबुल – टर्कीको स्तानबुलमा हत्या गरिएका साउदी पत्रकार जमाल खशोग्गीको स्मृतिमा शुक्रबार अन्त्येष्टि सभा गरिएको छ । सभामा राजनीतिक व्यक्ति, पत्रकार खसोग्गीका साथीहरू, शुभेच्छुक तथा समर्थकलगायत गरी झण्डै

प्रकाशित मिति : 17 November, 2018