३ मङ्सिर, फ्राङ्कफर्ट – जर्मनीका सरकारी वकीलहरूले यहाँको एक अदालतलाई बोरुसिया डर्टमन्डको खेलाडीहरूको बसमाथि सन् २०१७ को अप्रिल महिनामा बम आक्रमण गरेको आरोप लागेका एक व्यक्तिलाई जन्मकैदको सजाय दिन सोमबार
प्रकाशित मिति : 19 November, 2018३ मङ्सिर, विराटनगर – नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले पार्टीमा कोइरालाहरुबीचको एकताबाट पार्टीलाई फाइदा हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीभित्र मोर्चाबन्दी गर्न
प्रकाशित मिति : 19 November, 2018३ मङ्सिर, भक्तपुर – मध्यपुर थिमि नगरपालिकाले मथिनपा–४ स्थित शङ्खधर चौक नजीकै निर्माण हुन लागेको सामुदायिक भवनको शिलान्यास गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त भवनको शिलान्यास गरेका
प्रकाशित मिति : 19 November, 2018३ मङ्सिर, धनुषा – भारतको उत्तर प्रदेशको राजधानी लखनऊबाट प्रदेश २ को राजधानी जनकपुरसम्म बस सेवा शुरु भएको छ । नेपाल सरकारले लखनऊबाट जनकपुरसम्म सञ्चालन गर्न दुई वटा बसलाई अनुमति
प्रकाशित मिति : 19 November, 2018३ मङ्सिर, धनगढी – नेपाल खाद्य संस्थानले ढिलो गरी कैलाली जिल्लामा नयाँ धान खरीदको व्यवस्था गर्न लागेको छ । किसानले धान बाली भित्र्याएको एक महीनाभन्दा बढी समयपछि संस्थानले धनगढीको मोहनपुर
प्रकाशित मिति : 19 November, 2018३ मङ्सिर, सल्यान – सदरमुकाम खलङ्गादेखि पश्चिमी क्षेत्र सल्लीबजार जोड्ने सडक निर्माण शुरु भएको ३० वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले २०४५ सालमा
प्रकाशित मिति : 19 November, 2018३ मङ्सिर, काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल सुखी नेपाली’ लक्ष्य प्राप्तिका निम्ति फ्रान्सको पूँजी, प्रविधि र सीप उपयोग गर्न नेपाल सरकार इच्छुक रहेको बताएका छन्
प्रकाशित मिति : 19 November, 2018काठमाडौँ, ३ मङ्सिर – राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र साइटिस महासन्धिविरुद्धको अपराध गरेको अभियोगमा दोलखाका एक युवक पक्राउ परेका छन् । संरक्षित वन्यजन्तु १२ वटा जीवित कछुवा बोकेर
प्रकाशित मिति : 19 November, 2018३ मङ्सिर, काठमाडौँ – कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले भारतबाट आइरहेको केराको आयात घटाउनका लागि भन्सार दर बढाउने गृहकार्य भइरहेको बताएका छन् । कति मात्रामा कसरी केराको भन्सार दर
प्रकाशित मिति : 19 November, 2018३ मङ्सिर, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय, बाबियाचौर, सुर्खेतमा कार्यरत प्रहरी निरीक्षक सुशोभन श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । एक सेवाग्राहीको सुनचाँदी पसल चोरी
प्रकाशित मिति : 19 November, 2018३ मङ्सिर, काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार आ–आफ्ना धर्म मान्न र आस्था प्रकट गर्न राज्यले कसैलाई नरोकेको बताएका छन् । राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालको ११ औँ राष्ट्रिय भेलाको
प्रकाशित मिति : 19 November, 2018३ मङ्सिर, काठमाडौँ – नेपालीको खाना खाने बानीमा आएको परिवर्तनसँगै गहुँको उत्पादन वृद्धि गर्नु आवश्यक छ । हाल नेपालको जनसङ्ख्यालाई धान्न गहुँको उत्पादन दोब्बरले वृद्धि गर्न विज्ञले सुझाव दिएका छन्
प्रकाशित मिति : 19 November, 2018