Logo

सल्लेरी खबर

नेकपामा शिरदेखि पाउसम्मै ‘लफडा’

यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसुदन रायमाझीले लेखेका छन् ।

प्रकाशित मिति : 13 August, 2019
खोलाले बगाएर एक बृदको मृत्यु

उदयपुरको बेलका नगरपालिका–१ आम्बासीमा खोलाले बगाएर एक बृदको मृत्यु भएको छ ।

प्रकाशित मिति : 12 August, 2019
प्रधानमन्त्री ओलीले भने- मेरो स्वास्थ्य सामान्य छ

आजै स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य भएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : 12 August, 2019
अनौठो देश जहाँका किसान खेतबारीमा विषादी होइन रक्सीको प्रयोग गर्छन् !

तर कहिले तपाईँले यो दृश्य देख्नु भएको छ, जहाँ किसानहरूले आफ्नो बालीनालीमा विषादीको साटो घरमै उत्पादन गरेको रक्सी छर्किने गरेको ? 

प्रकाशित मिति : 12 August, 2019
राष्ट्र निर्माणको अभियानमा सहभागी हुन युवाहरूलाई मन्त्री पोखरेलको आग्रह

मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार केन्द्रित रहेको दाबी उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले गरेका छन् ।

प्रकाशित मिति : 12 August, 2019
त्रिविले गरे रिटोटलिङ्गको नतिजा प्रकाशित

चित्त नबुझी रिटोटलिङ्गको लागि निवेदन दिएका विद्यार्थीहरूको नतिजा प्रकाशित गरिएको छ ।

प्रकाशित मिति : 12 August, 2019
नेपालको कृषि राजाको पालामा भन्दा पनि बिग्रियो : मन्त्री खनाल

नेपालको कृषि उत्पादनको अवस्था अत्यन्तै बिग्रिएको कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले बताएका छन् ।

प्रकाशित मिति : 12 August, 2019
स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्किए प्रधानमन्त्री

सिङ्गापुरमा स्वास्थ्य परीक्षण गरी प्रधानमन्त्री ओली स्वदेश फर्केका छन् । उनले विमानस्थलको अति विशिष्ट कक्षमा भेला भएका सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् ।

प्रकाशित मिति : 12 August, 2019
नेपाल भ्रमण वर्षको प्रभावकारी प्रचारका लागि पर्यटनमन्त्री भट्टराईको आग्रह

नेपाल भ्रमण वर्ष २०२०, अभियानको प्रभावकारी प्रचारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले सामाजिक सञ्जालमार्फत आम समुदायलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : 12 August, 2019
सिङ्गापुरबाट प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

गत शनिवार स्वदेश फर्किने प्रधानमन्त्री थप दुई दिन बसेर आज फर्किन लागेका हुन् ।

प्रकाशित मिति : 12 August, 2019
प्रधानमन्त्री ओलीले दिए बकर इदको शुभकामना

उनले उक्त सन्देशमा नेपाल बहुजातीय र बहुसांस्कृतिक देश भएकोले यहाँका सबै जाती र सांस्कृतिक चाडपर्वहरूलाई राज्यले उत्तिकै सम्मान गर्ने बताए l

प्रकाशित मिति : 12 August, 2019
जान्नुहोस् बैंकका कर्मचारीमा हुनै पर्ने गुणहरू

तर बैङ्कमा काम गर्ने कर्मचारीहरूसँग भने विशेष गुण हुन् अति आवश्यक पर्दछ l अन्य क्षेत्र भन्दा बढी लगाव चाहिने यस क्षेत्रमा काम गर्ने कर्मचारीहरूमा निम्नलिखित गुणहरू हुनु आवश्यक पर्छ l

प्रकाशित मिति : 11 August, 2019