Logo

सल्लेरी खबर

उपत्यकामा डेङ्गु फैलनसक्ने

डब्लूएचओ टोलीले गरेको नमुना सङ्कलनमा काठमाडौँ उपत्यकामा डेङ्गु सार्ने लामखुट्टे प्रशस्त मात्रामा भेटिएको पाइएको थियो ।

प्रकाशित मिति : 14 August, 2019
निजगढ विमानस्थलमा अन्तर्राष्ट्रिय लगानी नजुटे सरकार आफैँले लगानी गर्छ : पर्यटनमन्त्री भट्टराई

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न अन्तर्राष्ट्रिय लगानी नजुटे सरकारले आफैँ लगानी गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन् l

प्रकाशित मिति : 13 August, 2019
कसरी सुधार्ने आफ्नो जँड्याहा श्रीमानलाई? अपनाउनुहोस् यी टिप्स

यदि हुनु हुन्छ भने अपनाउनुहोस् यी उपायहरू जसको सहायताले गर्दा तपाइको पतिले रक्सीको सेवन गर्न छाड्नेछ !

प्रकाशित मिति : 13 August, 2019
अमेरिकी दुतावासले क्रिक्रेटर लामिछानेलाई दियो भिसा

सुरुमा अमेरिकाको भिसाका लागि इन्कार गरिएका नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई अमेरिकी दूतावासले कार्यालयमै बोलाएर भखरै भिसा प्रदान गरेको छ l

प्रकाशित मिति : 13 August, 2019
प्रधानमन्त्री ओलीलाई नजिक हेर्ने चस्मा उपलब्ध गराओँ : सांसद सिंह

‘शायद उहाँमा दृष्टिदोष छ । उहाँलाई नजिक हेर्ने चस्मा उपलब्ध गराऊँ । किनकि जम्मै भ्रष्टाचारी, दलाल उहाँकै वरिपरि छ । उनीहरूमाथि कारबाही हुनुपर्छ ।’

प्रकाशित मिति : 13 August, 2019
गृहमन्त्री थापाको अभिव्यक्ति प्रति सांसद कँडेलको आपत्ति

‘यदि गृहमन्त्रीको यही ठहर हो भने तपाईँको घर परिवारमा यस्तो भएको भए यही भन्नुहुन्थ्यो ? त्यसैले गृहमन्त्रीले अभिव्यक्ति फिर्ता लिनुपर्छ भन्ने मेरो माग छ ।’

प्रकाशित मिति : 13 August, 2019
सांसद यादवलाई राजीनामा फिर्ता लिन समाजवादी पार्टीको आग्रह

समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्य डा.सूर्यनारायण यादवले पदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेको छ l

प्रकाशित मिति : 13 August, 2019
नेपालले छरछिमेकको घटनाबाट पाठ सिक्नुपर्छ : नेता रावल

नेपालकै छरछिमेक र अन्तर्राष्ट्रिय जगतमा घटेका घटनाक्रम र राजनीतिक परिस्थितिलाई गम्भीर रूपमा विश्लेषण गर्दै समय काल र अवस्थाअनुरुप राष्ट्रिय हितमा दृढताका साथ अग्रसर हुन आवश्यक छ ।'

प्रकाशित मिति : 13 August, 2019
सांसद यादवलाई राजीनामा फिर्ता लिन समाजवादी पार्टीको आग्रह

समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्य डा.सूर्यनारायण यादवले पदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेको छ l

प्रकाशित मिति : 13 August, 2019
प्रधानमन्त्री ओली र पूर्वएमालेका नेताहरूबीच छलफल

सोमबार स्वदेश फर्किए लगतै भेटघाट सुरु गरेका प्रधानमन्त्री ओलीले अहिले पूर्व एमालेका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।

प्रकाशित मिति : 13 August, 2019
धेरै विद्यार्थी गणित, अङ्ग्रेजी र विज्ञान विषयमा कमजोर

विद्यालय तहको परीक्षामा सबभन्दा धरै विद्यार्थी गणित, अङ्ग्रेजी र विज्ञान विषयमा कमजोर देखिएका छन् ।

प्रकाशित मिति : 13 August, 2019
अब परीक्षाका मुखमा भर्ना हुने प्रवृत्ति अन्त्य हुनेछ : डिन डा. भुसाल

त्रिभुवन विश्वविद्यालयले तिन वर्षे मानविकी तथा समाजशास्त्र अन्तर्गतको स्नातक कार्यक्रमलाई चार वर्षे बनाएको छ ।

प्रकाशित मिति : 13 August, 2019