Logo

सल्लेरी खबर

राजस्व वृद्धिदर बढी देखाउने आधार घटाइयो

राजस्व संकलनको आधार नै घटाइएकाले २०७५/७६ संकलन भएको ८ खर्ब ५९ अर्ब ५९ करोड रुपैयाँको राजस्व त्यसभन्दा अघिल्लो वर्षको तुलनामा २२.६१ प्रतिशतको वृद्धिदर हुन आउँछ ।  यथार्थ वृद्धिदर कति ? 

प्रकाशित मिति : 24 August, 2019
के यो काठमाडौं भन्न लायकको छ त ?

राजधानीमै पर्ने यी नगरपालिका विकसित होलान्, राम्रा–राम्रा सडक होलान् भन्ने सबैलाई लाग्न सक्छ ।

प्रकाशित मिति : 24 August, 2019
सगरमाथा मापनको ९० प्रतिशत काम पूरा

आउँदो पुससम्ममा सगरमाथा मापनको नतिजा सार्वजनिक गर्ने विभागको समयतालिका रहेको छ । 

प्रकाशित मिति : 24 August, 2019
खर्चिलो निर्वाचन : उपनिर्वाचनका लागि ३९ करोड माग

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया उपनिर्वाचन खर्चिलो हुने देखिएको सुनाउँछन् । धेरै जिल्लामा ससाना तह र वडामा हुने निर्वाचनको व्यवस्थापकीय पाटोका कारण खर्चिलो बन्न गएको उनको भनाइ छ ।

प्रकाशित मिति : 24 August, 2019
रोग निको हुने भन्दै धर्म परिवर्तन

केही महिनाको उपचारले बिरामी निको नभएकी उनको रोग चर्चले बिसेक भएको भन्दै सबै परिवारले धर्म फेरे । हिजो आज त्रिवेणीको वडा ७ गौरीगाउँमा मात्रै डेढ दर्जन चर्च मण्डली छन् ।

प्रकाशित मिति : 24 August, 2019
नेपाल–भारत मन्त्रीस्तरीय संयन्त्र बैठक : टुंगिएनन् अल्झिएका मुद्दा

बैठकले ठ्याक्कै देखिने गरी दुईवटा निर्णय गरेको छ– नेपाल–भारतबीच खाद्य सुरक्षा तथा गुणस्तर मापदण्डलाई समान हैसियत प्रदान गर्ने समझदारीमा हस्ताक्षर र ४ वर्षअघि कबोल गरेको भूकम्प पुनर्निर्माणका लागि दिइने भनिएको

प्रकाशित मिति : 24 August, 2019
नेपालमा २० वर्षमुनिको बिहेमा प्रतिबन्धपछि भारतीय ज्वाइँ खोज्ने क्रम बढ्यो

‘लगनकै दिन बिहे गर्न पाएर म धन्य भएँ । बूढीले छोरीज्वाइँलाई आशीर्वाद दिन नपाएको गुनासो गर्छे । गौनापछि छोरी आफ्नो घर जान्छे ।’

प्रकाशित मिति : 24 August, 2019
अनुगमनबिनै १८० कम्पनीका औषधि आयात

२०६१ सालबाट औषधिको जीएमपी (विश्व स्वास्थ्य संगठन गुड म्यानुफ्याक्चरिङ प्राक्टिस) सुरु भएको थियो । नेपाली बजारमा बिक्री भइरहेका औषधिमध्ये १८० वटा विदेशी औषधि उद्योगको अनुगमन गर्न सकेको छैन ।

प्रकाशित मिति : 24 August, 2019
कर्मचारीको उमेर हद बढाउन चर्को दबाब

निजामती कर्मचारीको उमेर ५८ वर्षबाट ६० वर्ष हुने भयो भनेर चर्चा भइरहे पनि सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट हालसम्म कुनै निर्णय भइसकेको छैन ।

प्रकाशित मिति : 24 August, 2019
लोकतन्त्रको रक्षा गर्न कम्युनिस्टलाई सिध्याउनैपर्छ : सभापति देउवा

अहिले लोकतन्त्र खतरामा परेको छ । हामी सबै मिलेर कम्युनिस्टलाई सिध्याउनुपर्ने बेला आएको छ । अन्तिम धक्का दिन जरुरी छ ।’

प्रकाशित मिति : 23 August, 2019
प्रदेश सरकारले बन फडानी गर्ने षडयन्त्र सफल हुन दिँदैन : मुख्यमन्त्री राउत

आफूहरू बन र चुरे जोगाउन जस्तो सुकै पाइला चाल्न पनि तयार रहेको बताएका छन् l

प्रकाशित मिति : 23 August, 2019
सरकार गन्तव्य बिना नै अघि बढ्यो : नेता थापा

सरकार गन्तव्यबिना अघि बढिरहेको र गन्तव्यहीन यात्राले सधैँ दुर्घटना घटाउने हुँदा सरकारको कामबाट जनताले सुरक्षाको अनुभूति गर्न नसकेको बताए ।

प्रकाशित मिति : 23 August, 2019