रुङ्गटा समूहले वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा आफ्नै थर्मल प्लान्टबाट उत्पादित बिजुलीबाट असीबी फुड एन्ड फिड प्रालि सञ्चालन गरिरहेको छ । यस उद्योगका लागि प्राधिकरणबाट विद्युत् आपूर्ति लिइएको छैन ।
प्रकाशित मिति : 23 August, 2019पार्टी एकताका गच्छदारलाई उपसभापति दिने वचन काँग्रेस सभापति शेरबहादुर देउवाले दिए । त्यहीअनुसार गच्छदारलाई देउवाले विधान मिचेरै भए पनि उपसभापति बनाए ।
प्रकाशित मिति : 23 August, 2019यो कुरामा सर्वसाधारणको मात्रै होइन, सरकारकै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पनि स्वीकारोक्ति रहेको छ ।
प्रकाशित मिति : 23 August, 2019प्रदेशको कामकारवाही पारदर्शीता लागि बनेको सार्वजनिक लेखा समितिले नै दुईवटा अनुगमनको प्रतिवेदन बुझाएको छैन ।
प्रकाशित मिति : 23 August, 2019६ भाद्र, काठमाडाैँ । आर्थिक वर्षको सुरुवाती महिनादेखि नै सरकारले रकमान्तर गर्न सुरु गरेको छ । करिब ७ वटा फाइलबाट डेढ करोड निकासा गर्दै अर्थ मन्त्रालयले निकासा रकम मन्त्रीको भ्रमणदेखि
प्रकाशित मिति : 23 August, 2019आयोजना निर्माणका क्रममा सामग्री उधारो दिएका सप्लायर्स र काम गर्ने मजदुरले पैसा नपाएका कारण चर्को ब्याजमा लिएको ऋण तिर्न नसक्ने अस्थामा पुगेपछि उनीहरु बिचल्लीमा परेका हुन् ।
प्रकाशित मिति : 23 August, 2019‘निर्वाचित हुनुअघि वडाअध्यक्षसँग खासै चिनजान र हेलमेल पनि थिएन,’ उनले भनिन्, ‘उहाँ अरू सबै सदस्यलाई तपाईँ भन्नुहुन्छ, मलाई भने ‘तिमी’ भन्नुहुन्छ ।’
प्रकाशित मिति : 23 August, 2019संवाद यतिसम्म तल पुग्याे कि नेपालले ‘स्वाथ्य लाभको कामना छ’ भन्दा प्रधानमन्त्रीले ‘तपाईँको स्वास्थ्य लाभको कामना चाहिएन’ भन्दै अस्वीकार गरे ।
प्रकाशित मिति : 23 August, 2019आज बिहान उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका हुन् l
प्रकाशित मिति : 22 August, 2019आफू पार्टीको उपाध्यक्ष हुँदा त्यसले पार्टी लगायत देशलाई पनि फाइदा हुने नेकपाका नेता तथा सचिवालय सदस्य वामदेव गौतमले बताएका छन् l
प्रकाशित मिति : 22 August, 2019अनुसन्धानलाई प्रभावित पार्ने गरी जनमतलाई उत्तेजित गर्नुहुँदैन ।
प्रकाशित मिति : 22 August, 2019५ भदौं, काठमाडौँ l उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकी छन् । राष्ट्रपति भण्डारीले उपप्रधानमन्त्री पोखरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा कार्यवाहक प्रधानमन्त्रीको कार्यभार
प्रकाशित मिति : 22 August, 2019