Logo

सल्लेरी खबर

खुमलटारमा अध्यक्ष प्रचण्ड र नेपालबीच भेटवार्ता

यसअघि बिहीबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओली र नेता नेपालबीच तँ तँ र म म को समेत भनाभन भएको थियो l

प्रकाशित मिति : 23 August, 2019
नेपालले कश्मीर विवादलाई लिएर स्पष्ट धारणा राख्न नसकेको सांसद देवको आरोप

नेपालले कश्मीर विवादलाई लिएर स्पष्ट धारणा राख्न नसकेको नेपाली काँग्रेसका नेता एवम् राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले बताएका छन् l

प्रकाशित मिति : 23 August, 2019
कम्युनिस्ट नेता नै राजा महाराजा जस्तो हुँदै गए : अध्यक्ष प्रचण्ड

सत्तामा जानुअघि जनतासँग गरेको प्रतिबद्धता बिर्सदै जाने र आफ्नै योगदानलाई भुल्दै जाने हो भने प्राप्त भएको उपलब्धि सजिलै गुम्न सक्ने सम्भावना रहेको बताएका हुन् ।

प्रकाशित मिति : 23 August, 2019
केन्द्रीय प्रसारणबाट मैथिली भाषा नहटाउन सांसद नेपालीको आग्रह

‘मैथिली भाषामा समाचार विचार, सूचना प्रवाह किन रोकेको हो ? केन्द्रीय प्रसारणबाट आफ्नो भाषामा सुसूचित हुन पाउने र भावनात्मक सम्बन्ध कायम गर्न पाउनेहरू यो निर्णयबाट निराश भएका छन् ।’

प्रकाशित मिति : 23 August, 2019
काठमाडौँ उपत्यकामै डेंगुको महामारी- ५५ जना डेंगु सङ्क्रमित

काठमाडौँ उपत्यकामा पनि सुनसरी, कास्की, चितवन, मकवानपुर लगायत जिल्लामा महामारी जस्तो देखिएको डेंगुको सङ्क्रमण देखापर्न थालेको छ ।

प्रकाशित मिति : 23 August, 2019
के तपाईँ चाहनुहुन्छ जीवनमा सफलता हासिल गर्न ? सिक्नुहोस् भगवान् श्रीरामको जीवनबाट यी कुरा

जसले हमेशा स्वयं भन्दा ठुला मानिसहरूका कुरा सुन्ने र मान्ने गर्थे l

प्रकाशित मिति : 23 August, 2019
भगवान् कृष्णले पाएका यी उपहार जसलाई जीवनभर छोडेनन्

भाद्रकृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको सम्झनामा आज श्रीकृष्ण जन्माष्टमी मनाउने गरिएको हो ।

प्रकाशित मिति : 23 August, 2019
विप्लव समुहका जिल्ला सदस्य पक्राउ

सुनवल नगरपालिका–१३, बडेरास्थित घरबाटै  विहीबार राति ढकाललाई पक्राउ गरिएको हाे ।

प्रकाशित मिति : 23 August, 2019
११ बजेदेखि राष्ट्रियसभा बैठक बस्दै: यी दुइ विधेयक प्रस्तुत हुने

बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षण विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

प्रकाशित मिति : 23 August, 2019
आज कृष्णजन्माष्टमी र गाैरा पर्व पनि

आजको दिनमा विशेष गरी महिलाहरु ब्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई

प्रकाशित मिति : 23 August, 2019
डेंगु संक्रमित महिलाको मृत्यु

मेट्रो अस्पतालका  डा. विष्णु जोशीले डेंगुको संक्रमण अत्याधिक भएकाले मलासीलाई बचाउन नसकिएको बताए ।

प्रकाशित मिति : 23 August, 2019
संवैधानिक अंगहरुका प्रमुखमाथि प्रधानमन्त्रीको प्रत्यक्ष निगरानी

संवैधानिक व्यवस्थालाई चुनौती दिँदै संसद्को अर्थ समितिले संवैधानिक अंगहरुका प्रमुखले वित्तीय उत्तरदायित्व बहन गरे÷नगरेको सम्बन्धमा निगरानी गर्ने अधिकार प्रधानमन्त्रीलाई दिने प्रावधान राखेर विधेयक पारित गरेको हो ।

प्रकाशित मिति : 23 August, 2019