Logo

सल्लेरी खबर

स्थानीय तहको तेस्रो चरणको निर्वाचनको सुरक्षा तयारी पूरा

काठमाडौँ, भदौ ३१ गते । असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ । निर्वाचन स्वतन्त्र र भयरहित

प्रकाशित मिति : 16 September, 2017
“कसैबाट पनि मानवअधिकारको उल्लंघन हुनुहुदैन”,-राष्ट्रिय मानवअधिकार आयोग

राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनको क्रममा बालबालिकाको प्रयोग रोक्नका लागि निर्वाचन आयोगले गरेको प्रयास निकै सकारात्मक रहेको बताएको छ । राष्ट्रिय मानवअधिकार आयोगका मोहना अन्सारी तथा निर्वाचन आयुक्त इला शर्मा र

प्रकाशित मिति : 16 September, 2017
“एमालेकै कारण संविधान संशोधन भएन”, – प्रधानमन्त्री

  बाराको सदरमुकाम कलैयामा नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरिँदै उहाँले ढिलै भए पनि तराई–मधेशका जनताको अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन गरेरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : 16 September, 2017
काठमाडौंमा किन पक्राउ पर्दैनन् मोटरसाइकल चोर?

सोह्रखुट्टेका शेखर प्रधानको बा.४६ प ९७२९ नम्बरको मोटरसाइकल गत वर्ष कात्तिकमा लगनखेलबाट पार्किङ गरेकै ठाउँबाट हरायो। भाइटीकाको दिन दिदीको घर जाँदा ‘लक’ गरी राखेको बाइक हराएको खबर आजको अन्नपूर्णबाट छापिएको छ ।

प्रकाशित मिति : 16 September, 2017
स्थानीय तहमा कर्मचारी पठाउन अटेर

‘मुख्यसचिवज्यू, स्थानीय तहमा कर्मचारी छैनन्, लेखापाल पनि छैनन्। दसैंको बेला कर्मचारीलाई तलब खुवाउनै समस्या भयो। जनप्रतिनिधिलाई पनि काम गर्न कठिन छ।’ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले

प्रकाशित मिति : 16 September, 2017
अदालतबाट दोषी ठहर भएका लामालाई सहायक रथीमा बढुवा किन?

मन्त्रिपरिषदको साउन ३१ को बैठकले कुमार लामालाई नेपाली सेनाको सहायक रथीमा बढुवा गरेकोप्रति जवाफदेहीता निगरानी समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको खबर आजको नागरिक दैनिकमा छापिएको छ । सरकारले यो निर्णय कपिलवस्तु जिल्ला

प्रकाशित मिति : 16 September, 2017
बजेट बढेपछि ट्राफिक लाइट जडान कार्यक्रम रद्द

राजधानीका व्यस्त ३५ चोकमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ जडान गर्ने कार्यक्रम रद्द गरिएको छ। सरकारले राजधानीमा ट्राफिक जाम नियन्त्रण गर्न अत्याधुनिक ट्राफिक लाइट जडान गर्ने तयारी गरेको थियो। जसमा एसियाली विकास

प्रकाशित मिति : 16 September, 2017
शिक्षण अस्पतालबाटै मिर्गौलाको अवैध कारोबार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ। मिर्र्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो। यसमा अस्पतालका दुई कर्मचारीको समेत मिलेमतो

प्रकाशित मिति : 16 September, 2017
अब यसरी चयन हुनेछन् राष्ट्रपति–उपराष्ट्रपति

सरकारले देशको सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेद्वार बन्न २५ सांसद प्रस्तावक र २५ सांसद समर्थक चाहिने कानुनी व्यवस्था प्रस्ताव गरेको छ। संविधानसभाबाट जारी संविधानअनुरुपको राष्ट्रपति–उपराष्ट्रपति चयनका लागि सरकारका तर्फबाट

प्रकाशित मिति : 16 September, 2017
इम्बोस्ड नम्बर प्लेटमा भयो राष्ट्रिय झन्डाको दुरुपयोग

सवारी साधनहरूमा विद्यमान साधारण सङ्केताङ्क चिह्न पाटी (नम्बर प्लेट) हटाई विद्युतीय सङ्केताङ्क चिह्न पाटी (इम्बोस्ड नम्बर प्लेट) राख्दा नेपालको राष्ट्रिय झन्डाको गलत प्रयोग भएको पाइएको छ। यसका साथै त्यसबाट देवनागरी

प्रकाशित मिति : 16 September, 2017
नेपाल भित्रिन थाल्यो प्रतिबन्धित भारतीय रूपैयाँ

भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन्। खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो। आन्तरिक राजस्व विभागका सूचना अधिकारी देवीप्रसाद

प्रकाशित मिति : 16 September, 2017
धुलोले क्षति पुगेमा निःशुल्क उपचार

  धुलो, धुँवा, वायु प्रदूषण र फोहोरका कारण मानव स्वास्थ्य जोखिममा परेको निष्कर्षसहित सर्वोच्च अदालतले रोकथामका लागि तत्काल सार्वजनिक निर्माण विभाग गठन गरी कदम चाल्न सरकारलाई परमादेश दिएको छ। सरकारी

प्रकाशित मिति : 16 September, 2017