तिब्बतको ल्हासामा बसोबास गर्दै आएका नेपालीलाई सरकारले नागरिकता र पासपोर्ट उपलब्ध गराउन सकेको छैन भन्ने खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । नेपाली मूलका पुरुष र तिब्बेतियन मूलका महिलाबाट जन्मिएका सन्तती बर्षौं
प्रकाशित मिति : 14 September, 2017नुवाकोट, भदौ २९ गते । नेपाल विद्युत् प्राधिकरण, त्रिशूली जलविद्युत् उत्पादन गृहस्थित त्रिशूली फ्युज सेवा ९नो लाइट०मा आगलागी हँुदा केन्द्रबाट प्रवाह हुने विद्युत् सेवा अवरुद्ध भएको छ । बुधबार राति
प्रकाशित मिति : 14 September, 2017कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ‘हनिमुन’ समय समग्रमा उनकै कार्यशैलीले गर्दा आलोचित बनेको छ। प्रधानमन्त्रीको पदभार सम्हालेपछि उनले सदाचार नीतिको मस्यौदा तयार पारी प्रधानमन्त्री कार्यालयमा पेस गर्ने र
प्रकाशित मिति : 14 September, 2017सांसदहरुको पदावधि ३८ दिनमात्रै बाँकी छ । प्रतिनिधि सभा निर्वाचनको घोषणा भई आचारसंहिता लागू भइसकेको खबर आजको कान्तिपुरमा छापिएको छ । तर यतिबोला सरकारले म्याद सकिन लागेका सांसदहरुमार्फत अर्बौ रुपैयाँको योजना निर्वाचन
प्रकाशित मिति : 14 September, 2017Kathmandu, Nepal Pic: Shankar Bhujel Vijaya Dashami is a day for celebration A day for the victory of good or evil A day when world has see the power of
प्रकाशित मिति : 14 September, 2017पर्यटकीय क्षेत्र चाबहिल-बौद्धको मूल सडकनजिक जग्गा भाडामा लिँदा प्रतिआना कति मोल तिर्नुपर्ला ? यो प्रश्नको उत्तर खोज्ने हो भने पशुपति विकास कोषले हायात रिजेन्सी होटललाई दिएको जग्गाको भाडा रकम हेर्नुपर्छ
प्रकाशित मिति : 14 September, 2017‘आँखा बैंक’ले आँखाको नानी संकलन कार्यलाई पशुपति आर्यघाट केन्द्रित गरेको छ । मृत्युपछि आँखाको नानी व्यक्तिमा प्रत्यारोपण सफल बनाउन बैंकले पशुपति आर्यघाट र विद्युतीय शवदाहगृहसम्म आफ्नो कार्यक्रम पुर्याएको हो ।
प्रकाशित मिति : 14 September, 2017काठमाडौं- चावहिल स्थित ओम अस्पतालको लापरबाहीका कारण नाकको शल्यक्रिया गर्ने क्रममा एक महिलाको मृत्यु भएको भन्दै आफन्तले विरोध जनाएपछि सो क्षेत्र तनावग्रस्त बनेको छ। चार दिन अघि नाकको कुरकरे हाडको
प्रकाशित मिति : 13 September, 2017काठमाडौं भदौ २८ गते। दक्षिण कोरियालीको कोरिया साउथ–इष्टपावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. एक करोड दुई लाख ५७ हजार ८७१ सहयोग गरेको छ। उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर
प्रकाशित मिति : 13 September, 2017काठमाडौं,भदौ २८ गते। निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ । प्रदेश नं २
प्रकाशित मिति : 13 September, 2017लहान,भदौ २८ गते । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मधेशलाई समृद्ध र मधेशीलाई सम्मानित बनाउने आफ्नो मुख्य एजेण्डा भएको बताउनुभएको छ । तेस्रो चरणको स्थानीय
प्रकाशित मिति : 13 September, 2017चौतारा, भदौ २८ गते । नागरिकता र सरकारी छाप कीर्ते गरेको अभियोगमा कैद तथा जरिवानाको फैसला भई ११ वर्षदेखि फरार दोषीलाई प्रहरीले मङ्गलबार पक्राउ गरी कारागार चलान गरेको छ । साबिक
प्रकाशित मिति : 13 September, 2017