Logo

सल्लेरी खबर

असोज २ गते तराईका आठ जिल्लामा सार्वजनिक बिदा

नेपाल सरकार (मन्त्रिपरिषद्)को यही भदौ २६ गतेको निर्णयानुसार आगामी २ गते तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न हुने विभिन्न आठ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ

प्रकाशित मिति : 15 September, 2017
कसरी र किन बुझियो कमला भट्टराई को शव ?

सल्लेरी खबरमा आज हामिले पिडित पक्ष तर्फबाट वार्ता समितिमा बसेका तथा प्रहरिको लाठी चार्ज बाट घाइते भएका युवा तारा प्रसाद अर्यालको टिप्पणी लिएका छौ । ” ॐ अस्पताल को चरम लापरबाही

प्रकाशित मिति : 15 September, 2017
हजारौंको ज्यान बचाएकी कमला आफु भने डाक्टरको लापरबाहीले गर्दा ज्यान गुमाउनु पर्‍यो

  “गुल्मी जिल्ला मालिका गाउपालिका वडा न. ४ मा जन्मनु भएकी कमला अर्याल (भट्टराई)ले आफ्नो आधा जीवन स्वास्थ्य सेवामा बिताउनु भयो। आफ्नो अध्ययन समाप्ती लगत्तै सरकारी सेवामा प्रवेश गरेकी कमला अ.हे.व

प्रकाशित मिति : 15 September, 2017
नक्कली सिक्का बेच्न पाँचतारेमा सम्मेलन!

२९ भदौ, काठमाडौं। डा. जाफर नामका पाकिस्तानी नागरिकले गत ३१ मे र ३ जुनमा काठमाडौंको र्याडिसन होटेलबाट एक प्रवचन दिए, जुन फेसबुक लाइभ भयो, युट्युबमा समेत राखिएको छ। १ जुनमा

प्रकाशित मिति : 14 September, 2017
दोलखामा भाइरल ज्वरोकोे महामारी

दोलखा,  भदौ २९ गते। दोलखाका सरकारी र निजी स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढे्का छन् । भाइरल ज्वरोले महामारीको रुप लिएको छ । भाइरल ज्वरोले बूढाबूढी, ससाना केटाकेटीलाई निकै

प्रकाशित मिति : 14 September, 2017
रोकिएन आचारसंहिता उल्लंघन

गौशाला, भदौ २९ गते । प्रदेश नं २ मा आसन्न स्थानीय तहको निर्वाचन जित्ने होडमा लागेका राजनीतिक दलहरुद्वारा महोत्तरीमा चरम बिन्दुमा पुगेको आचारसंहिता उल्लंघन अझै रोकिएको छैन। प्रचारप्रसार शुरु भएदेखि

प्रकाशित मिति : 14 September, 2017
अपराध गरेर भागेका अभियुक्तको पासपोर्ट रद्द हुने : अपराधीलाई स्वदेश फिर्ता ल्याउने जाल

अपराध गरेर विदेसिएकालाई स्वदेश फिर्ता ल्याउन  नेपाल प्रहरीले उनीहरुको राहदानी नै रद्द गर्ने प्रक्रिया अघि बढाएको खबर आजको कारोबारमा छापिएको छ । अदालतबाट दोषी ठहरिएका, पुर्पक्षको आदेश दिइएका र अनुसन्धानका क्रममै भागेका

प्रकाशित मिति : 14 September, 2017
“भोट दिन मन छ तर नागरिकता छैन “, डोम बस्तीका महिला

तिलाठी कोईलाडी २ लौनयाकी ३५ बर्षीया विमा मारिक निर्वाचनमा सहभागी भएर आफ्नो जनप्रतिनि चुन्न आतुर छिन् । प्रदेश नम्बर दुईमा स्थानीय तहको निर्वाचनले सरगर्मी बढाईरहेका बेला डोम समुदायकी विमलालाई पनि

प्रकाशित मिति : 14 September, 2017
कर्मचारीले राजनीति गरे ठाडै बर्खास्त गरिने कानुन तर्जुमा

कर्मचारीतन्त्रमा राजनीतिकरण हाबी भएको गुनासो बढिरहेका बेला सरकारले अब बन्ने संघीय संरचनामा राजनीतिमा सहभागी भए कर्मचारीलाई ठाडै बर्खास्त गर्न सक्ने अधिकारसहितको कानुन तर्जुमा गरेको खबर आजको अन्नपुर्ण पोष्टमा छापिएको छ । सामान्य प्रशासन

प्रकाशित मिति : 14 September, 2017
अमेरिकाले नेपाललाई रु. ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुने

वासिङ्गटन (डिसी), भदौ २९ गते । अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलरअर्थात् करिब रु. ५० अर्ब बराबरको रकमसम्बन्धी सम्झौतामा आज वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदैछ। नेपाल सरकारका तर्फबाट

प्रकाशित मिति : 14 September, 2017
गृहनगर जोगाउन भयो विमलेन्द्र निधिलाई धौधौ

नेपाली काग्रेसका शिर्ष नेतृत्वहरु यती वेला चुनावी प्रचारका लागी मधेशमा छन । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहितको टोली मधेशमा चुनावी प्रचारको क्रममा संचारमाध्यमहरुसंग प्रस्तुत हुदा एमालेप्रति आक्रामक देखिन्छ

प्रकाशित मिति : 14 September, 2017
यसरी बन्छ राष्ट्रिय सभा

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश सभा सदस्यको ४८ हुने गरी मतभार छुट्याईएको छ । बुधबार ब्यवस्थापिका संसदमा दर्ता भएको राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा यस्तो ब्यवस्था गरिएको हो ।

प्रकाशित मिति : 14 September, 2017