Logo

ई. निरञ्जन श्रेष्ठ

वातावरणीय ईन्जिनियर श्रेष्ठ इन्भाइरोमेन्टल सर्भिसेस नेपाल, इएसएनमा आबद्ध छन् । उनी सल्लेरी खबरका नियमित स्तम्भकार हुन् ।

स्मृतिमा स्कुल जीवन-५

"पृथ्वीभित्र अडे मात्र पुग्यो शिशिरमा जरा, पालुवा त्यसमा अर्कै त्यो वसन्त चढाउला ।"

प्रकाशित मिति : 9 February, 2021
स्मृतिमा स्कूल जीवन-४

असार, साउन महिना र अन्य विदाका दिनहरुमा खेततिर जानु एक दिनचर्या नै थियो ।

प्रकाशित मिति : 17 January, 2021
स्मृतिमा स्कूल जीवन-३

इतिहास अध्ययन प्रति वासु सरले रुचि जगाइदिनुभयो भने गणितप्रति उदय सर, राम प्रसाद लामिछाने सर, चित्र सर लगायतले ।

प्रकाशित मिति : 9 January, 2021
स्मृतिमा स्कूल जीवन-२

स्कूलबाट घर फर्केपछि बेलुकी पाँच बजे आउने 'हाम्रो बाल कार्यक्रम' भ्याएसम्म नियमित सुनिन्थ्यो ।

प्रकाशित मिति : 2 January, 2021
स्मृतिमा स्कूल जीवन-१

मैले तीन वर्षदेखि छ वर्षको उमेरसम्ममा घरमै बसेर बुबाआमाबाट पढ्न सिकें ।

प्रकाशित मिति : 26 December, 2020
कलेज जीवनको राजनीति-२

दलका धेरैजसो बाहिरी गतिविधि र क्रियाकलापहरुलाई विद्यार्थी संगठनहरुले नै थेगेका थिए ।

प्रकाशित मिति : 19 December, 2020
कलेज जीवनको राजनीति – १

चैत २४ मा दरबार मार्गमा ठूलो जुलुस दरबार घेर्न जाँदा धेरै नै मानिस हताहत भए रे भन्ने खबर देशभरि फैलिएको थियो ।

प्रकाशित मिति : 12 December, 2020
कलेज जीवनका सम्झनाहरु-५

विद्यार्थीहरु छात्रावासमा होली खेलिसकेपछि समूह बनाएर कुपण्डोल, पाटनतिर होली खेल्न जान्थे ।

प्रकाशित मिति : 4 December, 2020
कलेज जीवनका सम्झनाहरु-४

जे होस्, छात्रावासको जीवन रमाइलो थियो । कहिलेकाही विद्यार्थीहरुका बिचमा बहस, वादविवाद पनि भईराख्थ्यो ।

प्रकाशित मिति : 28 November, 2020
कलेज जीवनका सम्झनाहरु-३

विभिन्न ब्लकका बिचमा रहेका चौर तथा पुरानो पुस्तकालयबाट नयाँ छात्रावासतिर लाग्ने बाटो मुनिको भिरालो पाखो घाम ताप्नका लागि प्रिय स्थानहरु थिए ।

प्रकाशित मिति : 21 November, 2020
कलेज जीवनका सम्झनाहरु-२

हाम्रो कक्षामा छात्राहरु छ जना भए पनि नियमित रुपमा कक्षामा आउने ५ जना थिए ।

प्रकाशित मिति : 14 November, 2020
कलेज जीवनका सम्झनाहरु-१

पुल्चोक ईञ्जिनियरिङ कलेजमा प्रवेश प्रवीणता (डिप्लोमा) तह अध्ययनका लागि प्रवेश परीक्षा दिन कलेजभित्र प्रवेशगरिएको दिन ।

प्रकाशित मिति : 7 November, 2020