"पृथ्वीभित्र अडे मात्र पुग्यो शिशिरमा जरा, पालुवा त्यसमा अर्कै त्यो वसन्त चढाउला ।"
प्रकाशित मिति : 9 February, 2021असार, साउन महिना र अन्य विदाका दिनहरुमा खेततिर जानु एक दिनचर्या नै थियो ।
प्रकाशित मिति : 17 January, 2021इतिहास अध्ययन प्रति वासु सरले रुचि जगाइदिनुभयो भने गणितप्रति उदय सर, राम प्रसाद लामिछाने सर, चित्र सर लगायतले ।
प्रकाशित मिति : 9 January, 2021स्कूलबाट घर फर्केपछि बेलुकी पाँच बजे आउने 'हाम्रो बाल कार्यक्रम' भ्याएसम्म नियमित सुनिन्थ्यो ।
प्रकाशित मिति : 2 January, 2021मैले तीन वर्षदेखि छ वर्षको उमेरसम्ममा घरमै बसेर बुबाआमाबाट पढ्न सिकें ।
प्रकाशित मिति : 26 December, 2020दलका धेरैजसो बाहिरी गतिविधि र क्रियाकलापहरुलाई विद्यार्थी संगठनहरुले नै थेगेका थिए ।
प्रकाशित मिति : 19 December, 2020चैत २४ मा दरबार मार्गमा ठूलो जुलुस दरबार घेर्न जाँदा धेरै नै मानिस हताहत भए रे भन्ने खबर देशभरि फैलिएको थियो ।
प्रकाशित मिति : 12 December, 2020विद्यार्थीहरु छात्रावासमा होली खेलिसकेपछि समूह बनाएर कुपण्डोल, पाटनतिर होली खेल्न जान्थे ।
प्रकाशित मिति : 4 December, 2020जे होस्, छात्रावासको जीवन रमाइलो थियो । कहिलेकाही विद्यार्थीहरुका बिचमा बहस, वादविवाद पनि भईराख्थ्यो ।
प्रकाशित मिति : 28 November, 2020विभिन्न ब्लकका बिचमा रहेका चौर तथा पुरानो पुस्तकालयबाट नयाँ छात्रावासतिर लाग्ने बाटो मुनिको भिरालो पाखो घाम ताप्नका लागि प्रिय स्थानहरु थिए ।
प्रकाशित मिति : 21 November, 2020हाम्रो कक्षामा छात्राहरु छ जना भए पनि नियमित रुपमा कक्षामा आउने ५ जना थिए ।
प्रकाशित मिति : 14 November, 2020पुल्चोक ईञ्जिनियरिङ कलेजमा प्रवेश प्रवीणता (डिप्लोमा) तह अध्ययनका लागि प्रवेश परीक्षा दिन कलेजभित्र प्रवेशगरिएको दिन ।
प्रकाशित मिति : 7 November, 2020