Logo

सल्लेरी खबर

‘प्रधानमन्त्रीज्यू, तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर ?’

योजना आयोगका उपाध्यक्षलाई लेखेको पत्र राख्दै प्रश्न गरेका छन्,

प्रकाशित मिति : 3 May, 2019
हावाहुरीका कारण नवलपरासीका सबै विद्यालय बन्द

२० बैशाख, नवलपरासी । हावाहुरीका कारण नवलपरासीका सबै विद्यालय बन्द गरिएका छन् । सबै स्थानीय तहका शिक्षा समितिको बैठक बसेर मौसम अनुकुल नभएको भन्दै आज एक दिनका लागि सबै विद्यालय

प्रकाशित मिति : 3 May, 2019
हात्तीको दाह्रासहित कौशलटारबाट दुई जना पक्राउ

२० बैशाख, भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा नम्बर–१, कौशलटारबाट प्रहरीले हात्तीको दाह्रासहित दुई जनालाई बिहीबार पक्राउ गरेको छ ।  हात्तीको दारा बेचविखनको लागि केही व्यक्ति हिँडिरहेको सूचनाका आधारमा महानगरीय

प्रकाशित मिति : 3 May, 2019
पेट्रोल, डिजेल र मट्टीतेलकाे मूल्य बढ्याे

२० वैशाख, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको निगमले जनाएको

प्रकाशित मिति : 3 May, 2019
२०० किलोमिटर रफ्ताकारमा आँधी, नेपालीहरुलाई सचेत रहन आग्रह

बिहीवार रातिदेखि विमान उडान र रेलसेवा एवं दुईवटा ठूला बन्दरगाह पनि बन्द गरिएको छ।

प्रकाशित मिति : 3 May, 2019
बैंककमा पक्राउ परे नेपाली ठग, भन्छन् ज्यानको खतरा छ, नेपाल नपठाऊ

२० वैशाख, काठमाडौं । करोडौं ठगी र संगठित मानव तस्करी आरोपमा बैंककमा पक्राउ परेका पर्शुराम गुरुङले आफूलाई ज्यानको खतरा रहेको भन्दै नेपाल नपठाइदिन नेपाली दूतावासलाई आग्रह गरेका छन्। थाई प्रहरीको

प्रकाशित मिति : 3 May, 2019
आज राष्ट्रपति भण्डारी संसदमा, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

२० वैशाख, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद्मा प्रस्तुत गर्दैछिन् । संघीय संसद्को दिउँसो ४ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

प्रकाशित मिति : 3 May, 2019
६८ पूर्वाधार आयोजना अलपत्र, सम्बन्धीत निकायको ध्यान कता !

  २० वैशाख, काठमाडौं। शान्ति तथा पुनर्निर्माण मन्त्रालय खारेज भएपछि जाजरकोटका ६८ आयोजना अलपत्र परेका छन्। बजेट विनियोजन नहुँदा मन्त्रालयद्वारा सञ्चालित अधिकांश भौतिक संरचना अधुरै छन्। मन्त्रालय खारेज भएसँगै भौतिक

प्रकाशित मिति : 3 May, 2019
अब आशा पलायो, तातोपानी नाका खुलाउन काम तीव्र

२० वैशाख, बाह्रबिसे । तातोपानी नाका खुलाउन अरनिको राजमार्गको मर्मत तीव्र पारिएको छ । वर्षा सुरु हुनुअघि नै निर्माण र मर्मत सक्न राजमार्गको वनदेउदेखि भोटेकोसी गाउँपालिकाको सीमा क्षेत्रसम्म ३५ किलोमिटर

प्रकाशित मिति : 3 May, 2019
एनसेलको नाफा साढे तीन अर्बले घट्यो

    २० वैशाख, काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको नाफा साढे तीन अर्ब रुपैयाँले घटेको छ। एनसेलको प्यारेन्ट कम्पनी आजियाटा मलेसियाले मंगलबार सार्वजनिक गरेको सन् २०१८ को वार्षिक प्रतिवेदनअनुसार

प्रकाशित मिति : 3 May, 2019
नेकपा नेता भुसाल भन्छन् : देशको हालत हेरुँ भने छाती पिटेर रोऊँजस्तो लाग्छ

२० वैशाख, काठमाडौं । नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले देशको पछिल्लो अवस्था दयनीय भएको भन्दै पार्टी नेतृत्वको तीखो आलोचना गरेका छन् । पार्टी र सरकारको नेतृत्वको कार्यशैलीप्रति असहमति राख्दै

प्रकाशित मिति : 3 May, 2019
भूमाफियाले दर्जनौं मन्दिर क्षेत्रका ६ हजार बिघा जमिनमा कब्जा जमाए

२० वैशाख, जनकपुरधाम । जनकपुरधाम क्षेत्रमा रहेका जानकी मन्दिर, रत्नसागर मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिरलगायतका दर्जनौं मन्दिर रहेका झन्डै ६ हजार बिघा जमिनका विभिन्न भागमा भूमाफियाले कब्जा जमाएका छन् ।

प्रकाशित मिति : 3 May, 2019