Logo

सल्लेरी खबर

हिमाल आरोहणका क्रममा दुई पर्वतारोहीको मृत्यु

कञ्चनजङ्घा हिमाल आरोहण गरेर फर्किदै गर्दा दुई भारतीय आरोहीको मृत्यु भएको छ

प्रकाशित मिति : 16 May, 2019
पुरानो राष्ट्रिय गान बजाउँदा दुई युवक पक्राउ

प्रितम केसीको जीवन रक्षा र उनीसँगै पक्राउ परेका विश्वकर्मालाई रिहा गर्न उनका परिवार र शाही युवा शक्ति नेपालले माग गरेका छन् ।

प्रकाशित मिति : 16 May, 2019
बंगलादेशद्वारा आयरल्यान्ड ६ विकेटले पराजित

ओपनर पल स्टर्लिङले शतक प्रहार गरेपनि टोली भने हार बाट बच्न सकेन ।

प्रकाशित मिति : 16 May, 2019
खराब प्रदर्शन गरेसंगै यो सिजन रियलबाट १४ खेलाडी बाहिरिदै

यो सिजन प्रशिक्षक जिदानले इडेन हजार्ड, पल पोग्वा र लुका जोभिकजस्ता खेलाडीलाई अनुबन्धित गरी टिमबाट करिव १४ खेलाडीलाई बिदा गर्ने भएका छन् ।

प्रकाशित मिति : 16 May, 2019
१५ वर्षीया बालिका बेपत्ता

एक महीनादेखि बालिका बेपत्ता भएसंगै परिवारले खोजी कार्य सुरु गरेको छ ।

प्रकाशित मिति : 16 May, 2019
बौद्ध–जोरपाटी सडकमा कालोपत्र सुरु

सडकमा उत्रिएका आन्दोलनकारी र ठेकेदार कम्पनी युनाइटेड विल्डर्सबीच ६ बुँदे सहमति भएसंगै कालोपत्र गर्न सुरु गरिएको हो।

प्रकाशित मिति : 16 May, 2019
इंग्ल्यान्डका कप्तानलाई १ खेलमा प्रतिबन्ध

मोर्गनलाई उक्त खेलमा प्रतिबन्धलागेसंगै सो खेलको मोर्गनलाई ४० प्रतिशत पारिश्रमीक पनि काटिने भएको छ ।

प्रकाशित मिति : 16 May, 2019
मार्सेलो युभेन्टस जान इच्छुक

युभेन्टस पनि लेफ्ट ब्याकको खोजीमा रहँदा मार्सेलो त्यसतर्फ जाने सम्भावना उच्च रहेको छ ।

प्रकाशित मिति : 16 May, 2019
५ वर्षपछि आयाक्स डच लिग च्याम्पियन बन्न सफल

आयाक्सले डि ग्राफस्क्यापलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै डच लिग च्याम्पियन बनेको हो ।

प्रकाशित मिति : 16 May, 2019
हाट बजार सडकमा लाग्दा हैरानी

कपिलवस्तुको सबैभन्दा पुरानो हाट बजार गजेहडालाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने सर्वसाधारणले माग गरेका छन् ।

प्रकाशित मिति : 14 May, 2019
झाडापखालाका बिरामीको चाप अत्यधिक बढे

गर्मी बढेसँगै कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ

प्रकाशित मिति : 14 May, 2019
भिषण आगलागीमा परेर तीनको मृत्यु

गर्मीयाम शुरु भएसँगै जिल्लाका विभिन्न सामुदायिक वनमा भिषण आगलागी भएको छ ।

प्रकाशित मिति : 14 May, 2019