Logo

सल्लेरी खबर

काफल बेचेरे पढाइ खर्च जुटाउँदै छन् बालबालिकाहरु

न्यून आयस्रोत भएका परिवारका बालबालिकाका लागि काफल र मौसमी फलफूल आम्दानी गर्ने मुख्य स्रोत बनेको छ । 

प्रकाशित मिति : 17 May, 2019
साँखु बज्रयोगिनीमा वाग्मती तीर्थयात्रा समूह

ऐतिहासिक वाग्मती तीर्थयात्रीको समूह बिहीबार सात तीर्थको भ्रमण गर्दै साँखु बज्रयोगिनीमा पुगेको छ ।

प्रकाशित मिति : 17 May, 2019
यार्सागुम्बा र नगदसहित तस्कर पक्राउ

यार्सापाटनबाट अवैध रुपमा छिरेका २० जना यार्सागुम्बा तस्कर पक्राउ परेका छन् ।

प्रकाशित मिति : 17 May, 2019
आफ्नै शिशुको हत्याको अभियोगमा आमा पक्राउ

आफ्नी दुई महीनाकी नवजात शिशुको हत्या गरेको अभियोगमा प्रहरीले आज शिशुको आमालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : 17 May, 2019
क्यासियासद्वारा सन्यासको घोषणा

पूर्व रियल मड्रिड तथा पोर्टोका गोल रक्षक इकर क्यासियासले खेल जीवनबाट सन्यासको घोषणा गर्ने भएका छन् ।

प्रकाशित मिति : 17 May, 2019
चेल्सीले अर्जेन्टिनाका फरवार्डलाई युभेन्ट्स फर्काउने

चेल्सीले स्ट्राइकर गोन्जालो हिगुइनसँगको लोन सम्झौता अघि नबढाउने भएको छ ।

प्रकाशित मिति : 17 May, 2019
नेपालको लगातार तेस्रो हार

एसिया कप ह्विल चियर टी–२० क्रिकेटमा आयोजक नेपालले तीनै टिमसँग पराजय भोगेको छ ।

प्रकाशित मिति : 17 May, 2019
२५६३ औँ बुद्धजयन्तीको तयारी पूरा

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले २५६३ औँ बुद्धजयन्तीको तयारी पूरा भएको जनाएको छ ।

प्रकाशित मिति : 17 May, 2019
६० वर्षीया बिरामी महिलाले गरिन आत्महत्या

रुपन्देहीमा एक बिरामी महिलाले आत्महत्या गरेकी छन् ।

प्रकाशित मिति : 17 May, 2019
ग्रिजम्यानको आगामी यात्रा कतातिर ?

२८ वर्षीय एन्टोनी ग्रिजम्यानको अबको यात्रा ला लिगा विजेता बार्सिलोना तिर हुने प्रवल सम्भावना रहेको छ ।

प्रकाशित मिति : 17 May, 2019
काठमाडौँमा भूकम्पको धक्का महसुस

धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको छ । 

प्रकाशित मिति : 17 May, 2019
स्थानीयद्वारा धरहरा निर्माणको कार्यमा अवरुद्ध

१३ प्रतिशत काम सम्पन्न भइसकेको धरहरा निर्माणको काम स्थानीयले अवरोध गरेपछि फेरी प्रभावित भएको छ ।

प्रकाशित मिति : 17 May, 2019