Logo

सल्लेरी खबर

एचआइभी संक्रमित श्रेष्ठद्वारा सगरमाथाको सफल आरोहण

५६ वर्षीय गोपाल श्रेष्ठले एचआइभी संक्रमित सगरमाथा चढ्ने पहिलो विश्व कीर्तिमानी समेत भएका छन् ।

प्रकाशित मिति : 22 May, 2019
बढ्दो गर्मीले तराईको जनजीवन अत्यन्त कष्टकर

लगातार बढिरहेको गर्मीले महोत्तरीसहित तराईको जनजीवन अत्यन्त कष्टकर बनेको छ ।

प्रकाशित मिति : 22 May, 2019
आचार्यको हत्या आशंकामा विष्ट परिवार पक्राउ

प्रहरीले चन्द्रप्रसाद आचार्यको हत्यामा संलग्न रहेको आशंकामा एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ।

प्रकाशित मिति : 22 May, 2019
प्रदर्शनको क्रममा ६ जनाको मृत्यु, २०० जना घाइते

राष्ट्रपति पदमा पुन जोको विदोदो नै निर्वाचित भएको घोषणा भएसंगै इण्डोनेशियामा तनाव उत्पन्न भएको हो ।

प्रकाशित मिति : 22 May, 2019
टिकटक सेलिब्रेटीको हत्या

टिकटकमा सेलिब्रेटी बनेका एक युवकको गोली हानेर हत्या गरिएको छ ।

प्रकाशित मिति : 22 May, 2019
चेल्सीसंग पुलिसिक ५८ मिलियनमा अनुबन्धित

आगामी पाँच वर्षका लागि बोरुसिया डर्टमण्डमा रहेका पुलिसिकलाई चेल्सीले क्लबमा भित्र्याएको हो ।

प्रकाशित मिति : 22 May, 2019
सन्दीपसहित चार नेपाली खेलाडी सहभागी सीपीएलको ड्राफ्ट आज हुदै

नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने, तीब्र गतिका बलर सोमपाल कामी, अलराउण्डर दिपेन्द्र सिंह ऐरी र ब्याट्सम्यान रोहितकुमार पौडेल ड्राफ्टमा परेका छन् ।

प्रकाशित मिति : 22 May, 2019
सेथु र मणिपुरबीच उपाधि भिडन्त

सेथुले आज उपाधिका लागि मणिपुर पुलिस स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : 22 May, 2019
गाई बाँड्दै रेडक्रस

नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले जिल्लामा १०० गाई वितरण गरेको छ ।

प्रकाशित मिति : 21 May, 2019
पाँचथर घटनाका दोषीलाई कारवाही माग

प्रतिनिधिसभाका सांसदले पाँचथरमा सोमबार राति भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गर्नुभएको छ ।

प्रकाशित मिति : 21 May, 2019
हावाबाट निकालिएको विद्युत् सेवा प्रभावकारी

पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालमा सञ्चालित हावाबाट निकालिएको विद्युत् सेवा प्रभावकारी देखिएको छ ।

प्रकाशित मिति : 21 May, 2019
महिला हिंसाका उजुरी अत्याधिक कम

स्थानीय स्तरमा न्यायिक निकाय वा विवाद समाधानका वैकल्पिक उपाय अवलम्बन गर्न सरकारले न्याय सम्पादनको अधिकार स्थानीय तहलाई दिएको छ ।

प्रकाशित मिति : 21 May, 2019