Logo

सल्लेरी खबर

चीन उत्तर कोरिया सम्बन्ध नयाँ युगमा

चिनियाँ राष्ट्रपति एवम् चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि चिनफिङले चीन र उत्तर कोरियाबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।

प्रकाशित मिति : 19 June, 2019
बागलुङमा व्यावसायिक खरायोपालन

बागलुङ नगरपालिका–३ गौडाकोटका नारायण शर्माले व्यावसायिकरुपमा खरायोपालन शुरु गरेका छन्।

प्रकाशित मिति : 19 June, 2019
नेदरल्याण्ड्सका हान अबिङ नेपालमा

नेपाली राष्ट्रिय भलिबल टोलीलाई प्रशिक्षण दिन विदेशी प्रशिक्षक नेदरल्याण्ड्सका हान अबिङ आज नेपाल आइपुगेका छन् ।

प्रकाशित मिति : 19 June, 2019
विश्वकप फुटबलमा मार्टाको गोल कीर्तिमान

मार्टाले ३३ वर्षकी जमर्नीका स्ट्राइकर मिरोस्लाभ क्लोजको नाममा रहेको १६ गोलको किर्तिमानी भंग गरेकी हुन् ।

प्रकाशित मिति : 19 June, 2019
तोकिएको समय सकियो तर पुल बनेन

सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुलको फाउण्डेसन मात्र तयार भएको छ ।

प्रकाशित मिति : 19 June, 2019
सदनको बैठकमा आफूले बोल्न नपाएकामा आपत्ति

प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतले हिजोको सदनको बैठकमा आफूले बोल्न नपाएकामा आपत्ति जनाएका छन् ।

प्रकाशित मिति : 19 June, 2019
गुठी विधेयक खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन(फोटोसहित)

खबरदारी सभामा ‘होसियार ! मौनता हाम्रो सभ्यता हो, बाध्यता होइन’, ‘गुठी विधेयक खारेज गर’ लगायतका नारासहित खबरदारी सभा आयोजना भैरहेको छ ।

प्रकाशित मिति : 19 June, 2019
वडा कार्यालयमा चोरी गर्ने पक्राउ

राजविराज नगरपालिकाको वडा नं ५ वडा कार्यालयबाट चोरी भएको समानसहित एक पक्राउ परेका छन् ।

प्रकाशित मिति : 19 June, 2019
मोर्गानको शानदार अर्धशतक पुरा

अफगानिस्तानविरुद्धको खेलमा अर्धशतक बनाउँदै मोर्गानले ४७ औँ अर्धशतक पूरा गरेका छन् ।

प्रकाशित मिति : 18 June, 2019
युईएफएका पूर्व अध्यक्ष प्लाटिनी पक्राउ

युरोपेली फुटबल संघ (युइएफए)का पूर्वअध्यक्ष मिचेल प्लाटिनी पक्राउ परेका छन्।

प्रकाशित मिति : 18 June, 2019
नेपालबाट एक दिन विश्वकप क्रिकेट हेर्न नपाइने

असार ९ र १० गते नेपाली टेलिभिजनमा विदेशी च्यानल बन्द

प्रकाशित मिति : 18 June, 2019
आईसीसी टी–२० विश्वकप छनोटको बन्द प्रशिक्षणका लागि २५ खेलाडीको घोषणा

आइसिसी टी-२० विश्वकप एसिया छनोटका लागि नेपालले बिहीबारदेखि तयारी सुरू गर्ने भएको छ।

प्रकाशित मिति : 18 June, 2019