काठमाडौंभित्रका ऐतिहासिक सम्पदा तथा सार्वजनिक स्थलमा निशुल्क एन्टरनेट सेवा प्रदान गरिने भएको छ ।महानगरपालिकाले सम्पदा तथा सार्वजनिक स्थलमा घुम्न आउने पर्यटक तथा स्थानीयका लागि फ्री वाइफाई जोन बनाउन लागेको हो
प्रकाशित मिति : 25 August, 2017प्रकाशित मिति : 24 August, 2017
पोखरा, भदौ ८ गते । पोखरा लेखनाथ महानगरपालिका–३१ बेगनासबाट चार लाख ७९ हजार ६३५ सहित दशजना जुवाडेलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, शिशुवाबाट खटिएको टोलीले प्रमोद
प्रकाशित मिति : 24 August, 2017पोखरा, भदौ ८ गते । पोखरा उद्योग वाणिज्य संघले स्थापना गरेको ‘बाढीपीडित राहत कोष’मा बुधबारसम्म रु आठ लाख ५० हजार ८६५ संकलन भएको छ । गत साउन ३० गते संघले
प्रकाशित मिति : 24 August, 2017पुजनिय बुवा साष्टाङ्ग दण्डवत प्रणाम ! २०७४/0५/0५ गते सोमबार हामी सपरिवार पिडा सहित सन्चै छौं । हामीले तपाईको मुख नहेरेको पनि पर्सि भदौ ७ गते १७ वर्ष
प्रकाशित मिति : 21 August, 2017भदौ ३ गते । महोत्तरी जिल्लाको लोहारपट्टी गाउँपालिकामा आज बिहान एक कपडा र शृंगार पसलमा आगलागी हुँदा करिब २० लाखको क्षति भएको छ । लोहारपट्टी गाउँपालिका– २ महदैया बजारमा रहेको
प्रकाशित मिति : 19 August, 2017सल्यानमा नेपालि सेनाले आफनो ९० औ बार्षिक उत्सबको अबसरमा बिहिवार सल्यानका बिभिन्न स्थान मा बृक्षारोपन तथा सरसफाई कार्यक्रमहरु सम्पन्न गरेको छ । श्री भगवति प्रसाद गुल्म सिमखर्कको आयोजना र
प्रकाशित मिति : 17 August, 2017नेपालगन्ज – पश्चिम नेपालका बाँके, बर्दिया, दाङ र कैलाली जिल्लाका बाढी–डुबान पीडित राहतको पर्खाइमा छन् । डुबानग्रस्त कतिपय क्षेत्रका स्थानीयको उद्धारसमेत हुन सकेको छैन । आइतबार गृहमन्त्री जनार्दन शर्माले प्रभावित
प्रकाशित मिति : 14 August, 2017गौर (रौतहट), साउन २९ गते । चार दिनदेखिको अविरल वर्षाले रौतहट जिल्लाका तीनवटै नगरपालिकासहित ११ गाउँपालिका प्रभावित भएको छ । बाढीका कारण गौर, गरुडा र चन्द्रपुर नगरपालिकासहित सबै गाउँपालिका डुबानमा
प्रकाशित मिति : 13 August, 2017सल्यानमा गुडिरहेको गाडीमा माथीबाट खसेका ढुंगाले दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन । सल्यान खलंगा बाट दाङ्ग तुलसीपुर जादै गरेको सल्यान रुकुम यातायात
प्रकाशित मिति : 13 August, 2017सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पर्ने पर्यटकीयस्थल नाढीमन तालमा रहेका माछा बुधबार स्थानीयले लगेका छन् । ५२ बिघामा फैलिएको तालको माछा बेचेर गाउँपालिकालाई करिब ५० लाख आम्दानी हुने अनुमान थियो
प्रकाशित मिति : 10 August, 2017साउन २३,काठमाडौं – नेपाल विभिन्न भाषा,सस्कृति तथा माैलिक परम्परा को धनी देश हो ।अझ त्यसमा पनि नेवारी परमपरा अझ भिन्न रहेको छ।नेवारी समुदाय अन्य जातिको तुलनामा धेरै चाडपर्व मनाउने चलन
प्रकाशित मिति : 7 August, 2017