Logo
स्थानीय समाचार
भारतीय नागरिकलाई गोली हान्ने दुई युवक पक्राउ

भीमदत्तनगर, भदौ २३ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्तनगर–गड्डाचौकी खण्डमा बिहीबार राति दुई भारतीय नागरिकलाई गोली होनी फरार रहेका दुई नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति भीमदत्तनगरबाट

प्रकाशित मिति : 8 September, 2017
एचआइभी संक्रमित विरामी बढे

रामपुर (पाल्पा), भदौ २२ गते। पाल्पा जिल्लामा एचआइभी संक्रमितका बिरामीको संख्या बढ्दो छ । हिजोआज एचआइभी संक्रमित व्यक्ति विस्तारै खुल्न थालेपछि एचआइभी संक्रमित बिरामीको संख्या बढ्न थालेको हो । आर्थिक

प्रकाशित मिति : 8 September, 2017
काभ्रेमा डिप्रेसनले आत्महत्याका घटना बढ्दै

बनेपा, भदौ २२ गते । तनाव झेल्न नसक्ने व्यक्तिमा डिप्रेसन र मानसिक रोगका कारण काभ्रेपलाञ्चोकमा आत्महत्याका घटना बढ्दै गएका छन् । धुलिखेल अस्पतालका चिकित्सक डा अजय रिसालले जैविक, मनोवैज्ञानिक र

प्रकाशित मिति : 8 September, 2017
ढोरपाटनमा झारलको संख्या वृद्धि

बागलुङ, भदौ २२ गते । छ वर्षअघिको तुलनामा ढोरपाटन शिकार आरक्षमा झारलको संख्या बढेको छ । आरक्ष कार्यालयले यो वर्ष गरेको गणनामा ३८८ वटा झारल भेटिएका छन् । विसं २०६८

प्रकाशित मिति : 8 September, 2017
सप्तरीमा दुईसय सात मतदान केन्द्र अतिसंवेदनशील

कञ्चनपुर (सप्तरी),  भदौ २३ गते  । आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन कार्य सकिएलगत्तै स्थानीय प्रशासनको सम्पूर्ण ध्यान निर्वाचन सुरक्षातर्फ केन्द्रित भएको छ

प्रकाशित मिति : 8 September, 2017
बैतडीमा भिरबाट लडेर महिलाको मृत्यु

बैतडी,  भदौ २३ गते  । भिरवाट लडेर बिहीबार बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका–८ शिवलिङ्ग का ३२ वर्षीया पार्वती अवस्थी रहेकी छन् । बिहीबार मध्याह्न

प्रकाशित मिति : 8 September, 2017
गुल्मीमा झाविन्द्र पाण्डे नेविसंघ सभापतिको दौडमा ।

काठमाडौं, २० भदौ – असोज ३ र ४ गतेका लागि तोकिएको नेपाल विद्यार्थी संघ गुल्मीको १२ औं जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा चुनावी सर्गमी बढेको छ । नेविसंघका विभिन्न पदहरुमा

प्रकाशित मिति : 5 September, 2017
आर्थिक अभावले मृत्यु शैयामा छटपटाउदै राजकुमार

काठमाडौं- रुखबाट लडेर सख्त घाईते भएका सल्यान शारदा नगरपालिका -५ रानिकोटका राजकुमार बि.क जीवन र मरणको दोषाधमा बाचिरहेका छन । रुखबाट लडेपछी दुबै खुट्टा भाचिएको हो । उपचारका लागि कोहलपुर

प्रकाशित मिति : 5 September, 2017
छत्रेश्वरी गाउँपालिकाको शैक्षिक सुधार सम्बन्धी कार्यक्रम सम्पन्न

छत्रेश्वरी, सल्यान– छत्रेश्वरी गाउँपालिकामा शैक्षिक सुधार सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अन्तर्गतका विभिन्न विधालयका प्राचार्यहरुको भेला आयोजना गरी अाधुनिक र वैज्ञानिक शिक्षा कसरी विधालय स्तरमा लागु गर्न सकिन्छ भन्ने विषयमा

प्रकाशित मिति : 2 September, 2017
भक्तपुर आन्दोल: मालपोत ठप्प, सेवाग्राही मर्कामा

भदौ १५,भक्तपुर- मालपोत कार्यालय भक्तपुरले मोठ र तामेली फाँटमा बिचौलियालाई प्रवेश निषेध गरेपछि त्यसको विरोधमा नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसनले आन्दोलन शुरु गर्दा कार्यालयको काम ठप्प भएको छ । एशोसिएसनले

प्रकाशित मिति : 31 August, 2017
प्रहरी कार्यालय अगाडि नै खुकुरी प्रहार

१५ भदौ, धादिङ- धादिङको जिल्ला प्रहरी कार्यालय अगाडि नै एक विद्यार्थी माथी खुकुरी प्रहार भएको छ ।जिप्रको कार्यालय अगाडि रहेको नीलकण्ठ क्याम्पसमा कक्षा १२ मा अध्यायनरत सुमन तामाङ माथी बिहीबार

प्रकाशित मिति : 31 August, 2017
डिलासैनी गाउँपालिका मदिरा निषेधित क्षेत्र घोषणा

भदौ १४, बैतडी-  डिलासैनी गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मदिराले समाजमा विकृृति बढेको भन्दै महिला, बालबालिकालगायत विभिन्न सरोकारवालाले आवाज उठाएपछि गाउँपालिकालाई मदिरा निशेषेधित क्षेत्र घोषणा गरिएको स्थानीय

प्रकाशित मिति : 30 August, 2017