Logo
स्थानीय समाचार
नेविसंघले गर्‍यो प्रधानमन्त्रीको पुत्ला दहन

नेपाल विद्यार्थी संघ त्रिभुवन बिश्वबिधालय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । कम्युनिष्ट सरकारले नेपाली जनताले दिएको बहुमतको दुरुपयोग गरी एकपछि अर्को गर्दै गलत निर्णय गर्न थालेको

प्रकाशित मिति : 1 February, 2019
गुल्मीमा घैंटोमा डुबेर एक महिलाको मृत्यु

गुल्मी जिल्ला रुरु गाउँपालिका ४ बस्ने एक महिलाको घैटोमा डुबेर मृत्यु भएको छ । मृतक २० वर्षीय रक्षा सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आकासे पानी सङ्कलन

प्रकाशित मिति : 1 February, 2019
बडिगाड करिडोर कार्यक्रम उद्घाटन गर्न मन्त्री बिष्ट गुल्मी आउँदै

बडिगाड नदी सँग सम्बन्धित स्थानीय तहहरू बिच अन्तरक्रिया हुनेछ ।

प्रकाशित मिति : 31 January, 2019
एनसेलले कर नतिरे टावर हान्ने विप्लव विद्यार्थीको चेतावनी

नेपाल कम्युनिस्ट पार्टी विप्लव निकट अखिल (क्रान्तिकारी)का विधार्थीले एनसेलले कर नतिरेको भन्दै देशै भर विरोध तथा दबाबमूलक प्रदर्शन गदै आएका छन् । यस्तै बिहीबार गुल्मीको तम्घासमा पनि अखिल (क्रान्तिकारी) ले

प्रकाशित मिति : 31 January, 2019
गूल्मीमा पाटीगत रुपमा शहीद दिवस मनाईयो ,शहीदहरु प्रति छैन चासो स्थानीय सरकारलाई

माघ १६ गते प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा आज विविध कार्यक्रम गरी देशभर शहीद दिवस मनाईएको छ । यसै बिच गूल्मीको

प्रकाशित मिति : 30 January, 2019
हिरक महोत्सव सुरु हनू अगावै ३० लाख रकम सङ्कलन

गूल्मीको मुसिकोट नगरपालिका वडा नम्वर १ स्थित् जनज्योति माध्यमिक विद्यालयले आयोजना गर्न लागेको हिरक महोत्सवमा यति बेला चारै तिरबाट सहयोगको अहिरो लागेको छ भने प्रचार प्रसारको कार्यलाई तिव्रताका साथ अघि

प्रकाशित मिति : 29 January, 2019
सरकार विरुद्ध ने बि संघ पाटन संयुक्त क्याम्पस इकाइको प्रदशन

चिकित्साका शिक्षा क्षेत्रमा देखिएका कमजोरीलाई सुधारको माग राख्दै १६ औपटक अनशनरत डा. गोविन्द केसीको समर्थनमा आज पनि प्रदर्शन जारी रहेको छ । गत हप्ता सदनले मात्रै शिक्षा तथा स्वास्थ्य पारित

प्रकाशित मिति : 27 January, 2019
गुल्मीको सत्यवती गाँउपालिकाद्वारा गाँउपालिकाका सम्पुर्ण विद्यालयमा स्वास्थ्य सामाग्री वितरण

गुल्मीको सत्यवती गाँउपालिकाले गाँउपालिकाका सम्पुर्ण विद्यालयमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । गाँउपालिका भित्र रहेका ४१ वटा सामुदायिक विद्यालय र ८ वटा निजि विद्यालयलाई दुई लाख बराबरको स्वास्थ्य सामाग्री वितरण

प्रकाशित मिति : 25 January, 2019
सय मिटर बाटो मर्मत गर्न नौ बर्ष !

०९ माघ, गुल्मी-  सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ तर यो वास्तवीकता हो । गूल्मीको तम्घासमा भात्काइएको नौ बर्षपछी एक सय मिटर बाटो पिच हुँदै छ । गूल्मीको मुटु मानिने सदरमुकाम

प्रकाशित मिति : 23 January, 2019
कक्षा १२ सम्मको पठनपाठनको सम्पूर्ण जिम्मेवारी वडाले लिने

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ८ ले आफ्नो वडाका सम्पूर्ण दलित, अति विपन्न र एकल महिलाका बालबालिकालाई कक्षा १२ सम्म नि:शुल्क पठनपाठन गराउने भएको छ ।

प्रकाशित मिति : 22 January, 2019
गुल्मीमा ट्याक्टर दुर्घटना ५ घाइते, ३ को अवस्था गम्भीर

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा ५ जना घाइते भएका छन् भने ३ को अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : 21 January, 2019
गुल्मीमा ४ जनाको हत्या, २ जनाको श्रीमानद्वारा हत्या

०६ माघ, गुल्मी- गुल्मीमा पछिल्लो ६ महिनामा ४ जनाको हत्या भएको छ । जिल्लाको अपराध अनुसान्धन शाखाको तथाङ्क अनुसार यस आर्थिक वर्ष यता साउन महिनामा २ जना र कात्तिक महिनामा

प्रकाशित मिति : 20 January, 2019