Logo
स्थानीय समाचार
एक किलो अग्रर वुडको मूल्य २० हजार डलर, गुल्मीमा उत्पादन भइरहेछ

०५ माघ, गुल्मी- सुन्दा अचम्म लाग्न सक्छ, कुनै कृषिजन्य बस्तुको मूल्य २० हजार डलर अर्थात् करिब २३ लाख नेपाली रुपैयाँ ! तर गुल्मीका एक किसानले यस्तै खेती गरेका छन् । हामीले

प्रकाशित मिति : 19 January, 2019
कर्वड हल तथा भवन निर्माणको कार्य सुरु भए सँगै गुल्मेली हर्षित

जिल्ला खेलकुद विकास समितिको कर्वड हल तथा भवन निर्माण को कार्य सुरु गरिएको छ । राष्टिय खेलकुद परिषद्को ५० लाख आर्थिक सहयोगमा भवन निर्माण तथा कर्वड हल निर्माणको कार्य अगाडी

प्रकाशित मिति : 18 January, 2019
गुल्मीमा आफ्नै श्रीमती हत्या गर्ने खोज्ने एक युवा प्रहरी हिरासतमा

आफ्नै श्रीमती हत्या गर्ने खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : 17 January, 2019
मिडिया र स्थानीयको व्यापक दबाबको कारण भ्रष्टाचार हुन पाएन

अनिल खत्री २ माघ, गुल्मी-  सल्लेरी खबरमा गत पौष २२ गते अग्लुङ फेँदी-घडेरी- निपाने हुँदै सोईरे जोड्ने मोटरबाटो सम्बन्धी समाचार प्रकाशित भएको थियो । त्यसपछी अग्लुङको अनियमितता बारे सामाजिक संन्जालमा

प्रकाशित मिति : 16 January, 2019
गृह सचिव र प्रमुख जिल्ला अधिकारी बिच कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर

गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी बिच कार्य सम्पादन सम्झौता पत्रमा सोमवार हस्ताक्षर भएको छ । नेपाल सरकार गृह मन्त्रालयले देशका सबै जिल्लाका प्रमुख जिल्ला

प्रकाशित मिति : 14 January, 2019
आफ्नै विद्यार्थी छात्रामाथि यौन दुर्ववहार

अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले सङ्घर्षरत कार्यक्रमलाई तीव्रता दिएको छ। नवलपुर जिल्ला स्थित मुकुन्द सेन ईंग्लिश बोर्डिङ स्कुलका प्रिन्सिपल राजेन्द्र पौडेलले आफ्नै विद्यार्थी छात्रामाथि यौन दुर्ववहार गरेको घटनाप्रति संवेदनशील

प्रकाशित मिति : 14 January, 2019
अमेरिकाबाट बिदामा नेपाल आएको बेला विपन्न परिवारलाई न्यानो कपडा वितरण

नेपाली विद्यार्थीहरु विदेशमा अध्ययन गर्न जाँदा बिस्तारै आफ्नो देश र भूगोललाई समेत बिर्सँदै गरेको तितो यथार्थ हामी सबै सामु जग जाहेरै छ। कतिपय विद्यार्थीहरु विदेशमै सेटल हुने गरेका छन् भने

प्रकाशित मिति : 13 January, 2019
गुल्मी उद्योग वाणिज्य संघले बाँड्यो रक्सी: तम्घास बजारमा होहल्ला, प्रहरी भन्छ “अध्यक्ष लाई फोन गर्नुस्”

गुल्मी उद्योग वाणिज्य संघले आफ्नो २७ औँ साधारण सभाको अवसरमा खुल्ला ठाउँमा रक्सी बाँडेको छ । उद्योग वाणिज्य संघले यसरी रातिको समयमा खुल्ला ठाउँमा रक्सी खुवाउन थालेपछि तम्घासको पुतली बजारमा

प्रकाशित मिति : 12 January, 2019
गुल्मी उद्योग वाणिज्य संघ २७ औ वार्षिक साधारण सभा उद्घाटन

गुल्मी उद्योग वाणिज्य संघको २७ औ वार्षिक साधारण सभाको शुक्रवार उद्घाटन गरिएको छ । संस्थाका अध्यक्ष दुर्गा प्रसाद पाण्डको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर

प्रकाशित मिति : 11 January, 2019
मौसम बदली सँगै सल्यानमा हिमपात

मौसम बदली संगै सल्यान जिल्लाका उच्च पहाडी भेगमा हिमपात भएको छ । जिल्लाका कुमाख, जथाक, वाँफुखोला, लसुने, झ्याम बुराँसे लगायतका क्षेत्रमा हिमपात भएको छ । हिमपात सँगै चिसो बढेको छ

प्रकाशित मिति : 7 January, 2019
गुल्मीको एक विद्यालय द्वारा ७५ करोड रकम बराबरको गुरु योजना प्रस्तुत

गुल्मीको सदरमुकाम तम्घास स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयले आफ्नो पञ्चर्वर्षीय गुरु योजना प्रस्तुत गरेको छ ।

प्रकाशित मिति : 6 January, 2019
मोटर बाटो विकासको योजना पारदर्शी भएन । भ्रष्टाचारको अनुमान !!

गुल्मीको अग्लुङ्ग फेदी घडेरी, निपाने हुँदै सोइरे जोड्ने मोटरबाटको लागि आ. व २०७५/७६ मा रु १६ लाख बजेट छुट्टाइएको थियो । उक्त विकास निर्माणको कार्य सम्पन्न गर्न कार्य केही महिना

प्रकाशित मिति : 6 January, 2019