Logo
स्थानीय समाचार
सडकमा एक जना कार्यकर्ता छैनन् तर जिल्ला ठप्प

जिल्ला सदरमुकाम तम्घास सँगै सिमलटारी, मुसिकोट जस्ता विभिन्न ठाउँमा बन्दको पूर्ण प्रभाव परेको छ ।

प्रकाशित मिति : 14 March, 2019
रेसुङ्गामा कृषि बजारीकरणको जिम्मा नगरपालिकाले लिन्छ : मेयर डिल्लीराज भुसाल

नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले भने "किसानले उत्पादन गरेका सबै कृषि उपजको जिम्मा नगरपालिकाले लिन्छ, तपाइहरू निर्धक्क भएर उत्पादनमा लाग्नुहोस् । नगरपालिकाले किसानको बारीबाटै बिक्री वितरणको व्यवस्था मिलाउँछ ।"

प्रकाशित मिति : 13 March, 2019
वडा कार्यालय पुग्न चार घण्टा

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ पटुके बस्तीका स्थानीयवासीलाई आफ्नै वडा कार्यालय पुग्न करीब चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । वडा कार्यालय पाएक पर्ने स्थानमा नहुँदा चिसापानी बजारमा रहेका वडा कार्यालयमा

प्रकाशित मिति : 11 March, 2019
छोरीले गरिन् बाबुको काजकिरिया

छोरीले कपाल फालेर छोरासरह नै काजकिरिया गरेको देख्दा समाजमा धेरै चर्चा हुन थालेको छ ।

प्रकाशित मिति : 9 March, 2019
घुम्ती शिविरबाट १०१ वर्षीय वृद्धाले लिइन गुल्मीमा नागरिकता

जिल्ला प्रशासन कार्यालय गुल्मीले सञ्चालन गरेको घुम्ती शिविर निकै फलदायी बनेको छ । प्रशासन कार्यालय गुल्मीले यही फागुन २२ र २३ गते जिल्लाको विकट मानिने कालीगण्डकी गाउँपालिकामा सञ्चालन गरेको घुम्ती सेवा

प्रकाशित मिति : 9 March, 2019
१०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आइसेक इन काठमाडौँको कार्यक्रम

१०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा ‘आइसेक इन काठमाडौँ’ ले काठमाडौँको प्रेसिडेन्सियल कलेजमा हिजो एक कार्यक्रमका माझ भव्यतापुर्वक नारी दिवस मनाएको छ । उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा आफ्नो उत्कृष्ट क्षमताका कारण आफ्नो

प्रकाशित मिति : 9 March, 2019
जनताका चाहाना पुरा गरेरै छाड्छौँ : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले जनताका चाहाना पूरा गरेरै छाड्ने बताएका छन् । शुक्रवार गृह जिल्ला गुल्मीमा नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले सो कुरा

प्रकाशित मिति : 9 March, 2019
गुल्मीमा हिरक महोत्सवबाट ७ करोड बढी रकम संकलन

सबैको उद्देश्य भने प्राविधिक शिक्षा सञ्चालन गर्न रहेको छ ।

प्रकाशित मिति : 7 March, 2019
प्राइम विरुद्ध समृद्धि कलेजको ९ विकेटको जित

अस स्टडिज सातौँ सी.एस.आई.टि क्रिकेट प्रतियोगिताको समृद्धि र प्राइम कलेज बिच आज भएको खेलमा समृद्धि कलेजले ९ विकेटले जितेको छ । टस जितेर फिल्डिङ रोजेको समृद्धि कलेजले खेल जितेको हो

प्रकाशित मिति : 6 March, 2019
अमृत साइन्स क्याम्पसको सानदार जित

अस स्टडिज सातौँ सी.एस.आई.टि क्रिकेट प्रतियोगिताको क्वार्टर फानलका खेलहरुको आज दोस्रो दिनको दोस्रो खेलमा अमृत साइन्स क्याम्पसले हिमालय कलेज अफ इन्जिनियरिङ कलेजलाई ६ विकेटले जितेको हो । पुलचोक मैदानमा बिहान

प्रकाशित मिति : 6 March, 2019
सल्यानमा बस दुर्घटना, २६ जना घाइते (घाइतेहरुको नाम सहित)

सल्यान जिल्ला शारदा नगरपालिका–१ चैवाङज्युला नजिकै बस दुर्घटना भएको छ ।

प्रकाशित मिति : 6 March, 2019
आयोजक सगरमाथा कलेजको सानदार जित

अस स्टडिज सातौँ सी.एस.आई.टि क्रिकेट प्रतियोगिताको छैटौँ दिनको पहिलो खेल आयोजक सगरमाथा कलेज विरुद्ध सेन्ट लरेन्स बिचको खेलमा आयोजक सगरमाथा कलेजले भारी अन्तरले जित हासिल गरेको छ । टस जितेर

प्रकाशित मिति : 4 March, 2019