Logo
समाज
प्रदेश नम्बर ६ मा एक बिरुवा रोपे बापत सय रुपैया उपहार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वातावरण संरक्षण सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । नेपाल वातावरण पत्रकार समूहद्वारा आज यहाँ आयोजित ‘प्राथमिकतामा वातावरण’ सञ्चार बहस कार्यक्रममा उहाँले जलवायु परिवर्तनको विश्वव्यापी असरलाई

प्रकाशित मिति : 29 August, 2018
महोत्तरीमा लागूऔषधसहित तीन पक्राउ

महोत्तरी प्रहरीले प्रतिबन्धित लागूऔषधसहित मङ्गलबार तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको पिपरा गाउँपालिका–६ बस्ने धर्मनाथ मुखिया, दिनेश मुखिया र विवेक मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी

प्रकाशित मिति : 29 August, 2018
मोटरसाइकल नकिनिदिएको निहुँमा आत्महत्या

अभिभावकले मोटरसाइकल नकिनिदिएको निहुँमा महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा मङ्गलबार एक विद्यार्थीले आत्महत्या गरेका छन् ।   जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पिपरा गाउँपालिका–६ रतौली गाउँमा

प्रकाशित मिति : 29 August, 2018
उद्योग वाणिज्य सङ्घको अध्यक्षमा खड्गी निर्वाचित

मोरङ स्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रितम खड्गी निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनको गए राति अन्तिम परिणाम सार्वजनिक भएको हो । निवर्तमान अध्यक्ष चन्द्रबहादुर भट्टराई भरतलाई ६७

प्रकाशित मिति : 29 August, 2018
बाघ नियन्त्रण गर्न हात्तीसहित टोली परिचालन

दक्षिण चितवनको माडीमा मान्छे मार्ने बाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जले हात्तीसहितको टोली परिचालन गरेको छ । भदौ सात गते वस्तु चराउन गएका बेला माडी नगरपालिका–९ स्थित गोविन्दबस्तीका ५६ वर्षीय

प्रकाशित मिति : 29 August, 2018
डोजर दुर्घटनामा दुईको मृत्यु

कमलामाई नगरपालिका १ डाँडीगुराँसेमा आज डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एसके देवीरमण कन्स्ट्रक्सनको वा २ क ३२०५ नंको डोजर दुर्घटना हुँदा त्यसका हेल्पर धनुषा, मिथिला नगरपालिका

प्रकाशित मिति : 29 August, 2018
तीन दिनभित्र कर नबुझाए काममा अवरोध पुर्याउने :चेतावनी

पाँचथरमा निर्माणाधीन अवस्थामा रहेका हाइड्रोपावरले राज्यलाई तिर्नुपर्ने कर अझैसम्म तिरेका छैनन् । जि एन कन्स्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरले लगाएको कर ती हाइड्रोपावरले नतिरेका हुन् । जिससले खुलाएको बोलपत्र(टेण्डर) पारेर

प्रकाशित मिति : 29 August, 2018
नयाँ नेतृत्वले छानबिन गर्ने भएपछि शान्त बन्दै कन्चनपुर

१३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्डको विषयलाई लिएर केही दिन अशान्त रहेको कञ्चनपुरको भीमदत्तनगर मङ्गलबारदेखि सामान्य बन्दै गएको छ । भीमदत्तनगरपालिका–२ खोल्टीका निर्मलाको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउनुपर्ने

प्रकाशित मिति : 29 August, 2018
३६ हजारभन्दा बढी नयाँ उद्योग दर्ता

सरकारले ग्रामीण समुदायको जीवनस्तर उकास्नका लागि ३६ हजार ३०३ वटा नयाँ लघु, घरेलु तथा साना उद्योग दर्ता गरेको छ । आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगको

प्रकाशित मिति : 28 August, 2018
जापानको टोकियोमा रहेका नेपालीहरुको चर्तिकला ( हेर्नुहोस भिडियो सहित ! )

सुन्दर भविष्यको खोजी गर्दै जापान जान खोज्नेहरूका लागि समस्या निम्त्याएको छ !

प्रकाशित मिति : 28 August, 2018
राजधानीबाट ६२ हजार अबैध अमेरिकी डलर सहित दुईजना पक्राउ

काठमाडौंको लैनचौरस्थित खानी तथा भू–गर्भ विभागको कार्यालय नजिकैबाट करिब ६२ हजार अबैध अमेरिकी डलर बोकेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाली रुपैयाँ करिब ७० लाख मूल्य बराबरको अवैध

प्रकाशित मिति : 28 August, 2018
धरहरा पुनः निर्माण कार्य अन्योलमा, आठौँ पटक प्रस्ताव स्थगित

धरहरा निर्माणका लागि आह्वान गरिएको बोलपत्रको आर्थिक प्रस्ताव खोल्न तोकिएको समय आठौँ पटक स्थगित भएको छ । पटकपटक आर्थिक प्रस्ताव रोकिँदा धरहरा पुनः निर्माण कार्य अन्योलमा परेको हो । राष्ट्रिय

प्रकाशित मिति : 28 August, 2018