Logo
समाज
भक्तपुरमा रहेका बालुवा खानी पुनः सञ्चालनमा आउने

चार वर्षअघि खानीसम्बन्धी सबै फाइल नियन्त्रणमा लिएपछि बन्द भएका खानी पुनःसञ्चालनमा आउन लागेका हुन् । 

प्रकाशित मिति : 18 September, 2018
मानव बेचबिखन तथा ओसारपसारविरुद्ध काठमाडौँ प्रतिबद्धतापत्र

प्रतिबद्धतापत्रमा बालश्रम, बालविवाह, मानव बेचबिखन तथा ओसारपसार, दाइजो, बोक्सीको आरोप, छाउपडी प्रथालगायत लैङ्गिक हिंसा तथा सामाजिक कुरीति अन्त्य गर्न दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्नुका साथै अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक,

प्रकाशित मिति : 18 September, 2018
स्कुटर दुर्घटनामा परी युवतीको मृत्यु

नवलपरासी- पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा गए राति दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ।  गैंडाकोट–२ भृकुटी चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १८ प १२४६ नम्बरको को स्कुटर

प्रकाशित मिति : 18 September, 2018
फरार तीन अभियुक्त पक्राउ

 काठमाडौं- फरार तीन अभियुक्तलाई महानगरीय प्रहरी बृत बौद्धको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ । गत साउन १६ गते ज्यान मार्ने उद्देश्यले कुटपिट गरी फरार भएका मोरङ केराबारी गाउँपालिका–३ का ३३

प्रकाशित मिति : 18 September, 2018
सौरभ उप्रेतीको मृत्यु आत्महत्या नभएर हत्या भएको आफन्तको दाबी

काठमाडौँ- मोरङको विराटनगर स्थित नोबेल मेडिकल कलेजमा एम.बि.बि.एस. अध्ययनरत सौरभ उप्रेतीको मृत्यु आत्महत्या नभएर हत्या भएको आफन्तले दाबी गरेका छन । रिपोर्टर्स क्लबमा पीडित परिवारले पत्रकार सम्मेलन गरेर प्रहरीले नै अपराधीहरूलाई उन्मुक्ति

प्रकाशित मिति : 17 September, 2018
एक जना कार्यालय सहयोगी भरमा भन्सार कार्यालय संचालन

चार जना कर्मचारीले सञ्चालन गर्ने मानेभञ्ज्याङ छोटी भन्सार कार्यालयमा अहिले कार्यालय सहयोगी लाउरे धिमाल मात्रै कार्यरत छन् ।

प्रकाशित मिति : 17 September, 2018
कागेश्वरीमा बिहानैदेखि भक्तजनहरुको घुइचो

कागेश्वरी महादेवको मन्दिरमुनि र माथि रहेको छहरा एवं झरनाले यहाँ आउने जोसुकैको मन लोभ्याउँछ ।

प्रकाशित मिति : 17 September, 2018
किन मनाइन्छ त सुदूरपश्चिममा बूढी पोल्ने पर्व ?

दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईवस्तुलाई लगाउने चलन छ । राक्षसनीको आकृतिबाट जलेको खरानी पशु चौपायामा लगाएमा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास छ । 

प्रकाशित मिति : 17 September, 2018
प्रतिबन्धित नोटसहित भारतीय नागरिक पक्राउ

प्रतिबन्धित गरिएको भारतीय नोटसहित कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई खप्टे नालाबाट प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार साँझ भारतको पिलिभित ग्राम राजापुरी थाना हजारा बस्ने ५५ वर्षीय सतमान सिंहलाई

प्रकाशित मिति : 17 September, 2018
साउदी जाने कामदारको तलब बढाइने

 सरकारले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने अदक्ष, अर्ध–दक्ष, दक्ष र व्यावसायिक कामदारको न्यूनतम पारिश्रमिक पुनरवलोकन गरेको छ । छ वर्षदेखि पारिश्रमिक पुनरवलोकन नहुँदा साउदीमा कार्यरत नेपाली कामदारले उचित पारिश्रमिक

प्रकाशित मिति : 16 September, 2018
फालो पर्व शुरु

उनका अनुसार चार चनमा जन्मिएका छोरा कुमारयात्रा (स्योपेन) मा सहभागी भएपछि भगवान नरिच्हेबको आर्शिवादले जीवनका लागि सक्षम र योग्य भएको सांस्कृतिक मान्यता पाउँछन् । 

प्रकाशित मिति : 16 September, 2018
एक बर्ष पछि अण्डाको मूल्य बढ्यो

किसानले कम मूल्य पाए पनि बजारमूल्य भने अण्डाको प्रतिगोटा रु १४ छ । कृषकबाट उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन खुवाउनुपर्ने भएकाले किसानले अण्डाको उचित मूल्य पाउन नसकेका हुन् ।

प्रकाशित मिति : 16 September, 2018